August 7, 2024
एजेन्सी – श्रीलंकाले भारतविरुद्ध २७ वर्ष पछि ओडिआई सिरिज जितेको छ । घरेलु टोली श्रीलंकाले भारतविरुद्धको ३ खेलको ओडिआई सिरिज २-० ले जितेको हो । सिरिजको तेस्रो तथा अन्तिम खेल श्रीलंकाले १ सय १० रनले जितेको हो । सिरिजको पहिलो खेल बराबरीमा सकिदा दोस्रो खेल श्रीलंकाले ३२ रनले जितेको थियो । श्रीलंकाले दिएको २ सय […]
August 7, 2024
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोलीलाई ५ सेटको खेलमा रोमाञ्चक नतिजामा हराउँदै दक्षिण एसियाली जाइन्ट भारत काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्न सफल भएको छ।घरेलु समर्थकका बीच पहिलो पटक उपाधि जित्ने सुनौलो मौका नेपाली टोलीले फेरि एक पटक गुमाएको छ। कप्तान अरूणा शाहीको सर्भिससँगै सुरू भएको फाइनल खेलको पहिलो सेटमा नेपालले लगातार ३ अंक […]
August 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- इरान काभा महिला भलिबल नेसन्स लिगमा तेस्रो भएको छ। श्रीलंकालाई सोझो सेटमा हराउँदै इरान तेस्रो भएको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको खेलमा श्रीलंका विरूद्ध इरानले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-२२ ले जित्दै १-० को अग्रता बनायो। दोस्रो सेटमा भने श्रीलंकाले युवा टोली इरानलाई चुनौती दियो। सुरूदेखि नै […]
August 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- खेलाडीलाई प्राथमिकतामा राखेर खेलकुद योजना बन्नु पर्ने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्षको चार बर्षे पदावधि सकिएर विदा भएका शिव कोईरालालाई सम्मान गर्दै मन्त्री चौधरीले खेलकुदका योजना बनाउँदा खेलाडीको सुविधलाई प्रहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका हुन् । मन्त्री चौधरीले स्वास्थ्य तथा शिक्षामा सहुलियत दिन […]
August 7, 2024
एजेन्सी – घरेलु टोली श्रीलंका र भारतबीचको ३ खेलको ओडिआई सिरिजको तेस्रो तथा निर्णायक खेल आज (बुधबार) हुँदैछ । खेल श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ । श्रीलंका तेस्रो खेल जित्दै २७ वर्षपछि भारतसँगको ओडिआई सिरिज जित्ने लक्ष्यमा छ । सन् १९९७ मा भारतविरुद्ध श्रीलंकाले ४ […]
August 7, 2024
प्रकाश तिमल्सिना, काठमाडौं नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई पहिलो पटक घरेलु कोर्टमा च्याम्पियन बन्ने अवसर छ। महिला भलिबल टोलीले अहिलेसम्म स्वदेशमा अन्तर्राष्ट्रिय भलिबलको उपाधि जितेको छैन । दोस्रो पटक नेपालले उपाधि जित्ने मौका पाएको छ । यसअघि सन् २०१९ मा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनल खेलको थियो। त्रिपुरेश्वरस्थित राष्ट्रिय […]
August 7, 2024
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले प्रि सिजनको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब चेल्सीलाई हराएको छ । अमेरिकामा बुधवार भएको खेलमा रियलले चेल्सीलाई २-१ ले हराएको हो । तीनै गोल पहिलो हाफमा भएका थिए । रियललाई जित दिलाउन लुकास भाज्क्वेज र ब्राहिम डिआजले गोल गरेका थिए। चेल्सीका लागि नोनी माडुकेले गोल गरेका थिए। १९ औं मिनेटमा […]
August 7, 2024
एजेन्सी- स्पेनिस क्लब बार्सिलोना प्रि सिजनको मैत्रीपूर्ण खेलमा इटालियन क्लब एस मिलानसँग पेनाल्टी सुटआउटमा पराजित भएको छ । अमेरिकामा बुधबार बिहान भएको खेलको निर्धारित समय २-२ को बराबरीमा सकिएको थियो । त्यसपछि पेनाल्टी सुटआउटमा बार्सिलोनाले ४-३ को हार बेहोरेको हो । मिलानका लागि लुका जोभिकले १० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए थिए । […]
August 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललित मेमोरियल एन्फा यू-१८ लिगमा मंगलवार चर्च ब्वाइज युनाइटेड विजयी भएको छ। एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा चर्च ब्वाइजले खुमलटार एफसीलाई २-१ ले पराजित गरेको हो । चर्च ब्वाइजको लागि सन्दिप मगर र आभाष रोकालेगोल गरे । खुमलटारका लागि कप्तान एलिक श्रेष्ठले गोल गरे । यो नतिजासंगै चर्च ब्वाइज ७ खेलबाट […]
August 6, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली तथा नेपाल पुलिस क्लबकी फरवार्ड रेखा पौडेलले व्यावसायिक फुटबलका लागि नयाँ सम्झौता गरेकी छिन्। रेखाले संयुक्त अरब इमिरेट्स (यएई) को अबु धाबी काउन्टी क्लबसँग सम्झौता गरेको रेखाले मंगलवार सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् । अबु धाबी काउन्टी क्लब (युएई) प्रो लिग च्याम्पियनसिपको शीर्ष टोलीहरू मध्यको एकसँग सम्झौता गर्दा मा […]