default_image

lokpriya

August 8, 2024

संकटाको‌ जित, मच्छिन्द्र र पुलिसको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति एन्फा यु-१८ युथ लिगमा बिहीवार संकटा क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्यो । मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबलबीचको अर्को खेल बराबरीमा टुंगिएको छ । पहिलाे खेलमा सविनकुमार लुङ्गेलीमगरको ह्याट्रिकसँगै संकटाले सातदोबाटोमाथि ६-० को फराकिलो जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा संकटालाई जित दिलाउन सोनमछिरिङ होल्मो, […]

August 8, 2024

दशरथ रंगशालामा च्यालेन्ज लिग छनोट हुने पक्का

काठमाडौं (हाम्रो खेलकुद)- त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासंघ (एएफसी) ले अनुमति दिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई एएफसी को आधिकारिक जवाफ माग गरे संगै एन्फाको जवाफ अनुसार दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिर्पोट प्राप्त भएको राखेपले जानकारी दिएको छ । विभिन्न प्रश्न उठाउदै एफसीले  केही समय […]

August 8, 2024

एभरेष्ट महिला भलिबल लिग – ६ टोली सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- एभरेस्ट महिला भलिबल लिगले पहिलो सिजनमा भाग लिने ६ फ्रेन्चाइज टोली सार्वजनिक गरेको छ। इन्फिनिटी ड्रिम्स प्रालिले बिहीवार पत्रकार सम्मेलनमार्फत सहभागी टोली र त्यसका प्रर्वद्धक सार्वजनिक गरेको‌ हो । इन्फिनिटी ड्रिम्सकी स्नेभी चापागाईंले‌ महिला शसक्तिकरणका‌ लागि महिला लिग महत्वपूर्ण हुने विश्वास लिइएको बताइन्। महिला भलिबल लिगमा आयोजनाको‌ लागि इन्फिनिटी ड्रिम्स र नेपाल […]

August 8, 2024

काठमाडौं महानगरबाट भलिबल टोली १-१ लाख नगदले पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको उपविजेता नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई काठमाडौं महानगरपालिकाले बिहीबार १-१ लाख सहित पुरस्कृत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को‌ कभर्ड हलमा बुधबार भएको फाइनलमा नेपाली टोली भारतसँग ३-२ ले पराजित भएको थियो । फाइनल हेर्न महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल पनि उपस्थित […]

August 8, 2024

अग्रता जोगाउन नसक्दा पिएसजी बराबरीमा रोकियो

एजेन्सी – अग्रता जोगाउन नसक्दा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मैत्रीपूर्ण खेलमा बुधबार अस्ट्रियाको एसके स्ट्रम ग्रजसँग बराबरीमा रोकिएको छ । पिएसजी र ग्रजले २-२ गोलको बराबरी खेले । पीएसजीका लागि लागि इब्राहिम एमबायी र कार्लोस सोलरले गोल गरे । उता, स्ट्रम ग्रजका लागि एम्डी कामारा र ओटर काइटिशभिलीले गोल गरे । खेलको नवौं […]

August 8, 2024

लेभरकुसनविरुद्ध आर्सनलको जित

एजेन्सी – इंग्लिस टोली आर्सनलले मैत्रीपूर्ण खेलमा बुधबार जर्मन क्लब लेभरकुसनविरुद्ध जित निकालेको छ । घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनलले लेभरकुसनमाथि ४-१ को जित हात पार्यो । आर्सनलको जित दिलाउन ओलेक्जेन्डर जिनचेन्को, लियान्द्रो ट्रोसार्ड, गाब्रियल जिसस र काइ हाभर्टेजलेगोल गरे ।लेभरकुसनका लागि एडम लोजेकले गोल फर्काए । खेलको आठौं मिनेटमा जिनचेन्कोको गोलमार्फत आर्सनलले अग्रता लिएको […]

August 8, 2024

आर्मी गोवासँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा जारी डुरान्ड कपमा‌ आफ्नो दोस्रो खेल आज खेल्दैछ । समूह एफ मा रहेको आर्मीले दोस्रो खेलमा गोवा फुटबल क्लबको सामना गर्दैछ । आर्मी र गोवा बीचको खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजे जवाहर लाल नेहरु स्टेडियममा हुनेछ । आर्मी र गोवा दुवैको प्रतियोगितामा यो दोस्रो खेल […]

August 7, 2024

व्यक्तिगत अवार्डमा भारतको वर्चस्व, सालिनी मोस्ट भ्यालुएबल प्लेयर

काठमाडौं (हाम्रो खेलकुद)- काभा महिला भलिबल नेसन्स लिगको उपाधि जितेको भारतका खेलाडी व्यक्तिगत अवार्डमा पनि वर्चस्व कायम गरेका छन् । भारतले व्यक्तिगत ८ मध्ये ४ विधामा अवार्ड हात पार्यो।प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर भारतकी सालिनी सर्भानन बनिन्। उपाधि विजेता भारतको यात्रामा सालिनीको योगदान महत्वपुर्ण रहेको थियो। उनले बेस्ट आउटसाइड हिटर २ को अवार्ड पनि जितिन्। उनी […]

August 7, 2024

सलिना काभा नेसन्स लिगकी बेस्ट लिबेरो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य नेपाली टोलीकी सलिना श्रेष्ठ वेस्ट लिबेरो घोषित भएकी छिन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बुधवार सम्पन्न नेसन्स लिगको समापनमा सलिना‌लाई बेस्ट लिबेरो घोषित गरिएको थियो। टोलीकी अर्की सदस्य सरस्वती चौधरी काभा महिला  भलिबल नेसन्स लिगमा बेस्ट अपोजिट प्लेयर घोषित भएकी छिन्। फाइनलमा नेपाललाई ३-२ ले […]

August 7, 2024

काभामा सरस्वती बेस्ट अपोजिट प्लेयर घोषित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी काभा महिला  भलिबल नेसन्स लिगमा बेस्ट अपोजिट प्लेयर घोषित भएकी छिन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बुधवार सम्पन्न नेसन्स लिगको समापनमा सरस्वतीलाई बेस्ट अपोजिट प्लेयर घोषित गरिएको थियो। नेपाली टोलीकी सलिना श्रेष्ठ वेस्ट लिबेरो घोषित भइन्‌। फाइनलमा नेपाललाई ३-२ ले हराउँदै भारत काभा नेसन्स […]

Success

Thank you for your time.