default_image

lokpriya

August 11, 2024

रोहित आबद्ध टोरोन्टो फाइनलमा

एजेन्सी – क्यानडामा भईरहेको ग्लोबल टि ट्वान्टी लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स फाइनल प्रवेश गरेको छ । शनिबार बेलुका भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वुल्भ्सलाई ५ विकेटले पराजित गर्दै टोरोन्टो फाइनल प्रवेश गरेको हो । दोस्रो क्वालिफायर खेलमा पनि रोहित भने बेन्चमा नै रहेका थिए । बंग्ला टाइगर्सले सुपर […]

August 11, 2024

‘माई फुटबल किट’ कार्यक्रमको आयोजना

काठमाडौं (हाम्रो खेलकुद)- बालबालिकालाई ‘माई फुटबल किट’ कार्यक्रमको माध्यमबाट जीवन जिउने कला सिकाउन एनपिओ रियाले वर्ल्ड (सत्य संसार) ले पहल सुरु गरेको छ। रियाले वर्ल्डले शनिबार एन्फा कम्प्लेक्समा ६ देखि १० वर्षसम्मका ६० जना बालबालिकालाई सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण दिएको थियो। रियाले वर्ल्डका कार्यक्रम संयोजक फुटबल प्रशिक्षक बालगोपाल साहुखलले जीवन जिउने उपयोगी कला सिकाउने […]

August 11, 2024

म्यानचेस्टर सिटीलाई एफए कप

एजेन्सी – म्यानचेस्टर सिटीले एफए कप कम्युनिटी शिल्डको उपाधि जितेको छ। म्यानचेस्टर युनाइटेडलाई पराजित सिटीले शनिवार उपाधि जितेको हो । वेम्बलीमा भएको खेलमा सिटी सडन डेथमा विजयी भएको थियो। पेनाल्टी सुटआउटमा समग्रमा ७-६ भएको थियो। निर्धारित ९० मिनेट १-१ को बराबरी टुंगिएको थियो। ८२ औं मिनेटमा ब्रुनो फर्नान्डिसको पासमा अलेजान्ड्रो गार्नाचोले गोल गर्दै युनाइटेडलाई अग्रता […]

August 11, 2024

काभा यु २० को कास्य पदक विजेतालाई पुरस्कृत गरिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले काभा यु २० महिला भलिबल च्याम्पियनसिपमा कास्य पदक जित्ने नेपाली टोलीलाई नगदबाट पुरस्कृत गर्ने भएको छ । माल्दिभ्समा ३ साता भएको च्याम्पियनसिपमा नेपालले तेस्रो स्थान प्राप्त गरेको थियो । टोली हरेक सदस्यलाई १५ हजार रुपैयाँ दिने संघले शनिबार निर्णय गरेको छ । काठमाडौं बुधकार सम्पन्न काभा महिला नेन्सन्स […]

August 11, 2024

काभा बीच भलिबलको पदक विजेता जोडीलाई पुरस्कृत गरिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले काभा बीच भलिबल च्याम्पियनसिपको पदक विजेता नेपाली महिला र पुरुष जोडीलाई नगदबाट पुरस्कृत गर्ने भएको छ । भुटानमा गत साता सम्पन्न काभा बिच भलिबल च्याम्पियनसिपमा कमला पुन र मनिषा चौधरीको जोडीले स्वर्ण पदक तथा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले रजत पदक जितेको थियो । संघले स्वर्ण पदक […]

August 11, 2024

भलिबल संघले काभा नेसन्स लिगको उपविजेता टोलीलाई पुरस्कृत गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – काभा महिला भलिबल नेसन्स लिगको उप विजेता नेपाली महिला भलिबल टोलीले जनही ५० हजार रुपैयाँसहित पुरस्कृत गर्ने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) बुधबार भएको फाइनलमा नेपाली टोली भारतसँग ३–२ ले पराजित भएको थियो ।काभा नेसन्स लिगको आयोजक समेत रहेको भलिबल संघले शनिबार समिक्षा बैंठक गर्दै टोली १४ खेलाडी, […]

August 10, 2024

पेरिस ओलम्पिक्स – सन्तोषी म्याराथनमा प्रतिस्पर्धा गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिक्सको अन्तिम दिन आइतबार नेपालकी धाविका सन्तोषी श्रेष्ठले महिला म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन्। युनिभर्सियालिटी कोटाबाट सन्तोषी पेरिस ओलम्पिक्समा सहभागी भएकी हुन् । सन्तोषी गत १५ गते पेरिस गएकी थिइन्। दश दिन पेरिसमा नै उनले प्रशिक्षण गर्ने मौका पाइन्। त्यहाँको माहोलसँग अभ्यस्त भइन्। कोर्स देखेर हच्किएपनि आज इथियोपियाका तोला तामिरतले ओलम्पिक कीर्तिमानसहित शनिबार […]

August 10, 2024

साफ करातेका स्वर्ण पदक विजेता मिन सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- सुस्मिता फाउण्डेशन र च्याम्पियन मार्सल आर्ट एकेडेमीले भुटानमा सम्पन्न आठौं दक्षिण एसियाली (साफ) कराते च्याम्पियनसिपका स्वर्ण पदक विजेता मिनबहादुर तामाङलाई नगदसहित सम्मान गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शनिबार आयोजित कार्यक्रममा साफ कराते‌को‌ ६० केजीका‌ स्वर्ण पदक विजेता मिनलाई १ लाख १ रुपैयाँ हस्तान्तरण गर्दै सम्मान गरे। सोही अवसरमा खेलाडी […]

August 10, 2024

एन्जल र सजललाई अन्तर विद्यालय चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिताको सिनियर छात्रामा ग्रिनहिल स्कुलकी एन्जल महर्जन र छात्रतर्फ अरुणिमा सेकेन्डरी स्कुलका शीर्ष वरियता १७४४ रेटेड सजल न्यौपाने उपाधि जितेकी छिन् । १४३२ रेटड छात्राकी शीर्ष वरियताकी एञ्जलले ७ अंक जोड्दै उपाधि जितेकी हुन् । रिलायन्स पब्लिक स्कुलका राधिका पौडेल ६ अंकसहित दोस्रो, त्रियोग हाइ स्कुलका परिधि खत्री ५.५ […]

August 10, 2024

साफ यु-२० च्याम्पियनसिप- नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता काठमाडौंमा सुरु हुने साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । भदौ २ गतेबाट १० दिन चल्ने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिवार २३ सदस्यीय युवा टोलीको घोषणा गरेको हो । प्रतियोगितामा ७ राष्ट्रको सहभागिता रहेको छ । ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । […]

Success

Thank you for your time.