August 21, 2024
एजेन्सी – नेदरल्यान्ड्सले विश्वकप लिग टु सिरिज अमेरिकामाथि जित हात पारेको छ । आइसिसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा घरेलु टोलीले अमेरिकामाथि जित हात पारेको हो । यो खेलसँगै लिग टुको चौथो राउन्ड सकिएको छ । यस राउन्डमा घरेलु टोलीले शतप्रतिशत जित निकाल्दा क्यानडाले […]
August 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालको ओडिआई वरियतामा १ स्थान माथि उक्लिएको छ । क्यानडा वरियतामा २ स्थान तल झर्दा नेपालले वरियतामा १ स्थान सुधार गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) ले जारी गरेको पछिल्लो वरियताक्रममा नेपाल १६औं स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७ औं स्थानमा थियो । क्यानडाले यूएईमा केही महिना अघि भएको लिग टु […]
August 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्सलाई हराउँदै भुटानले काठमाडौंमा जारी साफ यू२० च्याम्पियनसिपको सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो पारेको छ । दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सीमित भएको भुटानले माल्दिभ्सलाई बुधवारको समूह बीको खेलमा २-१ ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भारी वर्षाका बीच खेलको २१ मिनेटमा दोर्जीको गोलबाट भुटानले अग्रता लिएको थियो । खेलको […]
August 20, 2024
एजेन्सी – महिला टि ट्वान्टी विश्वकप २०२४ युएईमा आयोजना हुने भएको छ । असुरक्षा लगायतको कारण देखाउदै बंगलादेशबाट विश्वकप युएई सारिएको हो । युएईमा विश्वकप आयोजना भए पनि होस्टिंग अधिकार भने बंगलादेशकै रहनेछ । बंगलादेशमा जुलाई र अगस्टमा देशव्यापी सरकार विरोधी आन्दोलनपछि आइसिसीले कार्यक्रम स्थल परिवर्तन गरेको हो । तत्कालिन प्रधानमन्त्री शेख हसिना राजिनामा दिएर […]
August 20, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काजकिस्तानकी कालिनोभा यभजिनियाले मधेश युनाइटेडबाट एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्। इडब्लुभिएलका लागि विदेश खेलाडीसँग अनुबन्ध गर्ने मधेश पहिलो टोली बनेको छ। इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक हुन लागेको महिला भलिबलको फ्रेन्चाइज इडब्लुभिएलको मिति भने तय हुन बाँकी छ। काजकिस्तानकी अनुभवी खेलाडी कालिनोभलाई अनुबन्ध गर्न पाउँदा मधेशले खुसी लागेको बताएको […]
August 20, 2024
काठमाडौं (हाम्रो खेलकुद)- बंगालादेशको जितपछि नेपाल एक खेलअघि नै साफ यु २० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलवार भएको खेलमा श्रीलंकालाई २-० ले पराजित गरेसँगै बंगालादेश पनि अन्तिम चारमा पुगेको छ। समूह ए मा दुवै खेलमा पराजित भएको श्रीलंका च्याम्पियनसिपबाट बाहिरिएको छ । नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० पराजित गरेको थियो। नेपालले समूहचरणको […]
August 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) सकिएसँगै टियु मैदान बन्द हुनसक्ने नेपाल क्रिकेट संघ(क्यान) का सचिव पारस खड्काले बताएका छन् । एपिएलको लोगो तथा मिति सार्वजनिक गर्न सोमवार आयोजित कार्यक्रम पछि हाम्रो खेलकुदसँग कुरा गर्दै खड्काले संरचना निमार्णका लागि मैदान केही समय बन्द हुनसक्ने बताएका हुन् । क्यानले मंसिर १५ देखि पुसको ६ गते […]
August 20, 2024
एजेन्सी – स्पेनिस ला लिगमा एट्लेटिको मड्रिड र भिल्लारियालले सोमवार बराबरी खेलेका छन् । घरेलु मैदानमा भिल्लारियलले एट्लेटिकोसँग २-२ को बराबरीमा रोकिएको हो । भिल्लारियलले २ पटकको अग्रता जोगाउन सकेन।भिल्लारियलका लागि अमौत दान्जुमाले १ गोल गर्दा एट्लेटिकोका कोकेले आत्माघाति गोल उपाहार दिए । एट्लेटिकोका लागि मार्कोस लोरेन्ट र एलेक्जेन्डर सार्लोथले समान १ गोल गरे । […]
August 20, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिग (इपिएल) मा अग्रता जोगाउन नसक्दा टोटनहम लेस्टर सिटीसँग बराबरीमा राेकिएको छ । घरेलु मैदान किंग पावर स्टेडियममा मंगलवार भएको खेल लेस्टरले टोटनहमलाई १–१ को बराबरीमा रोकेको हो । भ्रमणकारी टोटनहमको लागि पेड्रो पोरोले गोल गरे । घर लेस्टरका लागि अनुभवी स्ट्राइकर जेमी भार्डेले गोल गरे । पोरोले २९औं मिनेट गोल […]
August 20, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग(एनपिएल) को सुरुवातमा नै धेरै अपेक्षा राख्न नहुने नेपाल क्रिकेट टोलीका पुर्वकप्तान समेत रहेका लेगस्पिनर सन्दीप लामिछानेले बताएका छन् । एपिएलको लोगो तथा मिती सार्वजनिक गर्न आयोजित कार्यक्रम पछि हाम्रो खेलकुदसँग कुरा गर्दै सन्दीपले लिगबाट अहिले नै ठूलो अपेक्षा नगर्न अनुरोध गरेका छन् । ‘एकैचोटी धेरै अपेक्षा राख्नु म जायज […]