August 23, 2024
एजेन्सी – युरोपा कन्फेरेन्स लिगमा इंग्लिस क्लब चेल्सीले जित निकालेको छ । बिहीवार राति भएको खेलमा घरेलु मैदानमा चेल्सीले स्विजरल्यान्डको सर्भटलाई २–० ले हरायो । चेल्सीको जितमा क्रिष्टिफर एकुन्कु र नोनी माडुकेले गोल गरे । पहिलो हाफको खेल गोलरहित भएको खेलमा दुवै गोल दोस्रो हाफमा भयो । चेल्सीका लागि ५०औं मिनेटमा एकुन्कुले पेनाल्टी मार्फत गोल […]
August 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ट्युनिसियाकी योस्रा जेरामदिनीले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्। मधेशले आफ्नो दोस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गर्ने क्रममा शुक्रवार जेरामदिनीलाई अनुबन्ध गरेको जनाएकोछ। मधेशले यसअघि काजकिस्तानकी कालिनोभा यभजेनियालाई अनुबन्ध गरिसकेको छ । मधेशले जेरामदिनी आगमनले टोलीको ब्लकिङ पोजिसन शसक्त हुने विश्वास लिएको छ । ट्युनिसियाको राष्ट्रिय टोलीकी […]
August 23, 2024
एजेन्सी – पोर्चुगिज स्टार स्ट्राईकर क्रिस्टियानो रोनाल्डोको गोलको अग्रता जोगाउन नसक्दा साउदी प्रो लिगमा अल नासर बराबरीमा रोकिएको छ । सिजनको पहिलो खेल खेल्दै गरेको नासरले बिहीवार अल रइदसँग १-१ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा नासरका लागि ३४औं मिनेटमा साडियो मानेको असिस्टमा रोनाल्डोले गोल गरे । त्योसँगै साउदी प्रो लिगमा रोनाल्डोको ५० गोल […]
August 22, 2024
सुबास हुमागाईं, काठमाडौं नेपालको यू२० फुटबल टोलीले साफ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाउँदा कप्तान कुशल देउवाको प्रदर्शन गजबको रहेको छ । नेपालले विहीबार समूह ए को अन्तिम खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै लगातार दोस्रो जितका साथ समूह विजेताको हैसियतले अन्तिम चारमा स्थान पक्का गरेको हो । समूह चरणका दुवै खेलमा कप्तान कुशलले पूरा समय मैदानमा […]
August 22, 2024
एजेन्सी – एस्टन भिल्लाले गोलकिपर एमिलियानो मार्टिनेजसँग नयाँ सम्झौता गरेको छ । ३१ वर्षीय अर्जेन्टिनाका अन्तर्राष्ट्रिय खेलाडीले सन् २०२९ सम्मका लागि आफ्नो भिल्लामा बसाई लम्ब्याएका छन् । मार्टिनेज २०२० मा आर्सनलबाट १७ मिलियन पाउन्डमा भिल्लामा आबद्ध भएका थिए । उनले क्लबका लागि १ सय ५० भन्दा बढी खेल खेलिसकेका छन् । २०२२ को विश्वकप विजेता […]
August 22, 2024
एजेन्सी – दुई खेलको टेस्ट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको बंगलादेशविरुद्ध घरेलु टोली बलियो स्थितिमा रहेको छ । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा दोस्रो दिन बिहीवारको खेल सकिदा पाहुना टोलीले ब्याटिङ सुरुवात गरेको छ । दोस्रो दिनको समाप्तीमा पाहुना टोलीले कुनै विकेट नगुमाई २७ रन जोडेको छ । टोलीका शदमान इस्लाम १२ तथा जाकिर हुसैन ११ […]
August 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशलाई हराउँदै नेपाल समूह विजेताको रुपमा साफ यू२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले २-१ को जित दर्ता गरेको हो । एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो हाफमै नेपालले २-१ को अग्रता लिएको थियो । २ मिनेटको अन्तरमा नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरेका हुन् । हाफको अन्त्यतिर बंगलादेशले […]
August 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाल साफ यु २० च्याम्पियनसिपमा समूह ‘ए’ को विजेता बन्न बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार दिउँसो ३ बजे सुरु हुनेछ । मंगलबार बंगलादेशले श्रीलंकालाई पराजित गरेसँगै नेपालले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको थियो । यस खेलमा पनि हात पार्दै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान […]
August 22, 2024
एजेन्सी – तीन खेलको टेस्ट सिरिजका लागि इंग्ल्यान्ड भ्रमणमा रहेको श्रीलंकाविरुद्ध घरेलु टोलीले पहिलो इनिङको राम्रो सुरुवात गरेको छ । घरेलु टोलीले पहिलो दिन बुधवारको खेल सकिदा ४ ओभरमा कुनै विकेट नगुमाई २२ रन जोडेको छ । घरेलु टोलीका ड्यान लरेन्स ९ तथा बेन डुकेट १३ रनमा अविजित रहेका छन् । त्यसअघि म्यानचेस्टरमा टस जितेर […]
August 21, 2024
एजेन्सी – दुई खेलको टेस्ट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको बंगलादेशविरुद्ध घरेलु टोलीले मध्यम ब्याटिङ सुरुवात गरेको छ । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन बुधवारको खेल सकिदा ४१ ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको छ । वर्षाका कारण ढिला सुरु भएको खेलमा पाकिस्तानका लागि […]