default_image

lokpriya

October 3, 2024

ओलम्पियन विष्ट सुदूरपश्चिम रोयल्सका ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनपिएल) टोली सुदूरपश्चिमाञ्चल रोयल्सले ओलम्पियन दीपक विष्टलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । विष्ट र सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले बिहीबार सम्झौता पत्रमा हस्ताक्षरमा गरे । सुदूरपश्चिम मात्र नभइ देशका शान तेक्वान्दोका सफल खेलाडी विष्टलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गर्न पाउनु खुसीको बिषय भएको सुदूरपश्चिम रोयल्सका […]

October 3, 2024

आयोजक झरना फाइनलमा, लिस्नुको सामना गर्ने

सुमन अधिकारी, बुटवल दोस्रो हाफको सुरुवात सम्म रहेको २–० अग्रता जोगाउन नसक्दा गोर्खा ब्वाइज स्पोर्टस क्लब रुपन्देहीमा जारी ३६ औ झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएको छ । बिहीवार प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आयोजक झरना स्पोर्टस क्लबसँग ३–२ ले पराजित भएसँगै गोर्खा बाहिरिएको हो । झरना स्पोर्टस क्लबले शनिवार हुने फाइनलमा लिस्नु युवा क्लबको सामना […]

October 3, 2024

काठमाडौंको जितले मधेश र गण्डकी बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं स्पाइकर्सको तेस्रो जितसँगै मधेश युनाइटेड र गण्डकी थन्डर्स वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को लिग चरणबाटै बाहिरिएका छन् । काठमाडौंले बिहीवार मधेशमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउँदा मधेश १ खेल र गण्डकी २ खेल बाँकी छँदै लिग चरणबाटै बाहिरिएका हुन् । फाइनल पुग्ने सम्भावना […]

October 3, 2024

मियामीलाई सपोटर्स शिल्ड

एजेन्सी – लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले सपोटर्स शिल्डको उपाधि जितेको छ। एमएलएस अन्तर्गत बुधवार भएको खेलमा कोलम्बसलाई ३-२ गोलअन्तरले पराजित गरेसँगै मियामीले सपोटर्स शिल्डको उपाधि जितेको हो। एमएलएसमा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई सपोटर्स शिल्डको उपाधि दिइने गरिन्छ । यो सिजन राम्रो प्रदर्शन गर्दै शिर्ष स्थानमा रहेको मियामीको यो पहिलो सपोटर्स सिल्ड उपाधि समेत […]

October 3, 2024

लिभरपुल लगातार दोस्रो जित

एजेन्सी – इङ्ग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । घरेलु मैदान एनफिल्डमा बुधवार राति भएको खेलमा लिभरपुलले इटलीयन क्लब बोलोग्नालाई २-० ले पराजित गरेको हो । लिभरपुलको जितमा म्याक एलिस्टर र मोहम्मद सलाहले गोल गरेका थिए । एलिस्टरले ११औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । सलाहले ६५औं […]

October 3, 2024

च्याम्पियन्स लिगमा रियलको हार

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन लिगमा पराजित भएको छ। साविक विजेता रियल बुधवार फ्रान्सेली टोली लिएसँग १-० लेपराजित भएको हो। जोनाथन डेभिडले पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा गरेको गोल नै खेलको निर्णायक बनेको थियो। दोस्रो खेलमा लिलको यो पहिलो जित हो भने रियलको पहिलो हार हो। दुवैको समान ३ अंक छ।

October 3, 2024

नेपाली युवा भलिबल टोली श्रीलंका जाँदै

काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा हुने काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली युवा टोली बिहीवार त्यसतर्फ जाने भएको छ। च्याम्पियनसिप असोज १७ देखि २३ गतेसम्म श्रीलंकाको कोलम्बोमा हुनेछ। झन्डै डेढ महिनाको प्रशिक्षण पछि टोली श्रीलंका जाँदैछ। नेपाल भलिबल संघले बुधवार टोलीको बिदाइ गरेको थियो। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर […]

October 3, 2024

ओमान माथि नेपालको अर्को जित, रोहितको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद)-  क्यानडामा जारी त्रिकोणात्मक टि-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा बुधवार नेपालले ओमानलाई ५६ रनले हराएको छ। नेपालको जितमा कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे। सिरिजमा नेपालको यो दोस्रो जित हो। म्याप्ल लिफ नर्थ वेस्ट ग्राउन्डमा जितको लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १७. ५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय १ रनमा […]

October 2, 2024

चितवनको जित, मधेशको लगातार हार

काठमाडौं (हाम्रो खेलकुद)- चितवन शक्तिले‌ वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा दोस्रो जित हासिल गरेको छ । शीर्ष दुईमा पर्ने अभियानलाई मजबुत गराउने क्रममा बुधवारको अन्तिम‌ खेलमा चितवनले मधेश युनाइटेडलाई ३-१ को सेटमा हराएको हो । ३ खेलमा चितवनले दोस्रो खेल जित्दा मधेशले लगातार तेस्रो खेलमा हार बेहोरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड […]

October 2, 2024

नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडा टी ट्वान्टी सिरिजको आफ्नो अन्तिम खेलमा ओमानविरुद्ध नेपालले टस हारेको छ । ओमानका कप्तान अकिब इल्यासले टस जितेर बलिङ रोजे पछि नेपालले पहिला ब्याटिङ गर्दै छ । उपाधि सम्भावना कायमै राख्न जित्नै पर्ने दबाबमा रहेको नेपाल र ओमानबीचको खेल किंग सिटीमा हुँदैछ । ३ देशले एकआपससँग समान २ खेल खेलेपछि शीर्ष […]

Success

Thank you for your time.