August 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- उपाध्यक्ष विराट जंग शाही र सदस्य पेमा डोल्मा लामाले दिएका एजेण्डा अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलवार बस्ने केन्द्रिय कार्यसमितिको बैठक समावेश हुने भएको छ। शाहीले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई र लामाले महासचिव किरण राईलाई शुक्रवार पत्र लेख्दै एजेण्डा थप गर्न आग्रह गरेका थिए। शाहीले ६ वटा र लामाले ४ वटा […]
August 25, 2024
एजेन्सी – बंगलादेशले पाकिस्तानमाथि टेस्ट क्रिकेटमा एतिहासिक जित दर्ता गरेको छ । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा पाहुना टोलीले पहिलो टेस्ट १० विकेटले आइतवार जितेको छ। बंगलादेशले पाकिस्तान टेस्ट क्रिकेटमा हराएको यो पहिलो पटक हो । यसअघि १३ खेल खेल्दा पाकिस्तान १२ मा विजयी हुँदा १ खेल बराबरीमा सकियो थियो । पाकिस्तानले दिएको ३० रनको झिनो […]
August 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) अर्को महिना हुने भएको छ। आयोजक इन्फिनिटी ड्रिम्सले इडब्लुभिएल असोज १४ देखि १९ गते सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने आइतवार जानकारी दिएको छ। घरेलु र अन्तर्राष्ट्रिय खेलाडीको उपलब्धता र भलिबल क्यालेन्डरलाई ध्यानमा राखेर मिति तय गरिएको बताइएको छ। इडब्लुभिएल ६ टोलीले मार्की खेलाडी, प्रशिक्षकसहित […]
August 25, 2024
एजेन्सी – पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने महिला टि ट्वान्टी विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । पिसिबीले कप्तानमा फातिमा सनालाई नियुक्त गरेको छ । उनले अलराउण्डर निदा डारको स्थान लिएकी हुन् । २२ वर्षीया फातिमाले टि ट्वान्टी आई तथा आइसिसीको प्रतियोगितामा पहिलो पटक कप्तान गर्दैछिन् […]
August 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा रहेको नेपाल एपिएफ फुटबल क्लबको महिलाले टोली एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा आज उज्वेकस्तानको नसाफ क्लबसँग प्रतिस्पर्धा गर्दै छ । लिक्सा स्टेडियममा हुने खेल नेपाली समय अनुसार आइतबार साँझ ५ः४५ बजे सुरु हुनेछ। एपिएफ नेपालबाट अन्तर्राष्ट्रिय महिला क्लब फुटबल खेल्ने पहिलो टोली हो । एसियन फुटबल कन्फेडेरेसन(एएफसी) ले एसियामा […]
August 25, 2024
एजेन्सी – टोटनहमले इंग्लिस प्रिमियर लिग(इपिएल) मा एभरर्टनमाथि सहज जित दर्ता गरेको छ । इपिएलमा सिजनको पहिलो जित निकाल्ने क्रममा टोटनहमले शनिवार एभरर्टनलाई ४-० ले पराजित गर्यो ।घरेलु मैदानमा टोटनहमको जितमा सन हेउङ-मिनले २ तथा क्रिस्टियन रोमेरो र यवेस बिस्सुमाले समान १ गोल गरे । बिस्सुमाले १४औं मिनेटमा गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । […]
August 25, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आज साफ यु–२० च्याम्पियनसिपको फाइनल प्रवेश गर्न भुटानसँग प्रतिस्पर्धा गर्दैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपरान्ह ३ बजे सुरु हुनेछ। नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको थियो । भुटान समूह बी को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो । नेपालले समूह चरणका दुवै खेल जितेको थियो । समूह चरणमा […]
August 25, 2024
एजेन्सी – नेदरल्यान्ड्समा भईरहेको त्रिकोणत्मक टि ट्वान्टी आई सिरिजमा अमेरिका र क्यानडाबीचको खेल बर्षाका कारण रद्द भएको छ । क्यानडाले १ सय ७० रनको लक्ष्य दिए पनि दोस्रो इनिङ वर्षाका कारण हुन नसके पछि खेल रद्द भएको हो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ […]
August 24, 2024
एजेन्सी – दुई खेलको टेस्ट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको बंगलादेशले पहिलो इनिङमा सामान्य अग्रता बनाएको छ । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा पाहुना टोली ५ सय ६५ रनमा अल आउट भयो । पहिलो इनिङमा बंगालादेशले १ सय १७ रनको अग्रता बनाएको थियो । टोलीका मुस्फिकुर रहिमले १ सय ९१ रनको शतकीय पारी खेले । ओपनर […]
August 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल टेबलटेनिस संघको चुनावी साधारण सभाले बृजेन्द्रबहादुर हमाललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ। हमालसहित १२ सदस्यीय केन्द्रिय समिति निर्विरोध निर्वाचित भएका हुन्। उपाध्यक्षमा गोवर्धन श्रेष्ठ, मनोहरकुमार पोखरेल र पूर्णशंकर श्रेष्ठ, महासचिवमा कुँवेरप्रकाश सिंह, सचिवमा प्रज्ज्वलकान्त मैनाली र कोषाध्यक्षमा ज्याकी महर्जन रहेका छन् । शिवसुन्दर गोथे, नरबहादुर क्षेत्री, रिषिराज लहरे, नवीनबहादुर सिंह […]