August 26, 2024
एजेन्सी – जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले जितका साथ सुखद सुरुवात गरेको छ । सिजनको आफ्नो पहिलो खेलमा बायर्नले उल्भ्सवर्गविरुद्ध ३-२ को जित निकाल्यो । उल्भ्सबर्गको घरेलु मैदानमा बायर्नलाई जित दिलाउन जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गर्दा १ गोल आत्मघाती रुप प्राप्त भयो । उल्भ्सबर्गका लागि दुवै गोल लोभ्रो मेजरले गरे । खेलको १९औं मिनेटमा […]
August 26, 2024
एजेन्सी – नेदरल्यान्ड्मा जारी रहेको त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको तेस्रो खेलमा घरेलु टोलीले अमेरिकामाथि सानदार जित हात पारेको छ । नेदरल्यान्ड्सले आइतवार अमेरिकालाई १ सय २ रनलो फराकिलो अन्तरले हराएको हो । नेदरल्यान्ड्सले दिएको २ सय १८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका १५.४ ओभरमा १ सय १५ रन बनाउँदै अल आउट भयो । अमेरिकाका […]
August 26, 2024
एजेन्सी – लिभरपुरले इंग्लिस प्रिमियर लिग(इपिएल) मा लगातार दोस्रो जित निकालेको छ । लिभरपुलले आइतवार ब्रेन्टफोर्डमाथि २-० को जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितका लागि लुईस डियाज र मोहम्मद सलाहले गोल गरे ।खेलको १३औं मिनेटमा डिएगो जोटाको एसिस्टमा डियाजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । ७०औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई […]
August 26, 2024
एजेन्सी – रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिडलाई हराएको छ । ला लिगाको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा रियलले भालाडोलिडमाथि आइतवार ३-० को सहज जित दर्ता गरेको हो । घरेलु मैदानमा रियललाई जित दिलाउन फेडेरिको भाल्भर्डे, ब्राहिम डियाज र एन्ड्रिकले गोल गरेका थिए । ५०औं मिनेटमा भाल्भर्डेको गोलबाट रियलले अग्रता लिएको थियो । […]
August 26, 2024
एजेन्सी – वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्धको टि ट्वान्टी आई सिरिज एक खेल अघि नै जितेको छ। ब्रायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा सोमवार भएको दोस्रो खेलमा घरेलु टोली ३० रनले विजयी भएको हो । यो जितसँगै वेस्ट इन्डिजले ३ खेलको सिरिजमा २-० अग्रता बनाएको छ । वेस्ट इन्डिजले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको दक्षिण […]
August 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विंगर नोनी माडुएकेको ह्याट्रिकको मद्दतमा चेल्सीले इंग्लिस प्रिमियर लिग(इपिएल) मा सानदार जित दर्ता गरेको छ । जारी सिजनको दोस्रो खेलमा पहिलो जित दर्ता गर्ने क्रममा चेल्सीले वुल्भ्समाथि ६-२ को सानदार जित हात पारेको हो । चेल्सी पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीसँग पराजित भएको थियो । वुल्भ्सको घरेलु मैदानमा भएको खेलमा […]
August 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा भलिबल कभर्ड हल निर्माणका लागि ३ सदस्यीय उप समिति गठन गरेको छ। सदस्य सचिव स्तरीय निर्णयले समिति गठन गरेको राखेपले जनाएको छ। उपसमितिको सदस्यहरूमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम प्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव रहेका छन्। उप समितिले […]
August 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ फुटबल क्लबको महिलाले टोली एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणको आफ्नो पहिलो खेलमा पराजित भएको छ। उज्वेकस्तानको नसाफ क्लबसँग एपिएफ १-० ले पराजित भएको हो। मलेसियाको लिक्सा स्टेडियममा भएको खेलको लिलीले ४९ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो। एपिएफले बुधवार अन्तिम खेलमा मलेसियाको सबाह एफसीसँग खेल्नेछ । एसियन […]
August 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- उपाध्यक्ष विराट जंग शाही र सदस्य पेमा डोल्मा लामाले दिएका एजेण्डा अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलवार बस्ने केन्द्रिय कार्यसमितिको बैठक समावेश हुने भएको छ। शाहीले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई र लामाले महासचिव किरण राईलाई शुक्रवार पत्र लेख्दै एजेण्डा थप गर्न आग्रह गरेका थिए। शाहीले ६ वटा र लामाले ४ वटा […]
August 25, 2024
एजेन्सी – बंगलादेशले पाकिस्तानमाथि टेस्ट क्रिकेटमा एतिहासिक जित दर्ता गरेको छ । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा पाहुना टोलीले पहिलो टेस्ट १० विकेटले आइतवार जितेको छ। बंगलादेशले पाकिस्तान टेस्ट क्रिकेटमा हराएको यो पहिलो पटक हो । यसअघि १३ खेल खेल्दा पाकिस्तान १२ मा विजयी हुँदा १ खेल बराबरीमा सकियो थियो । पाकिस्तानले दिएको ३० रनको झिनो […]