default_image

lokpriya

September 2, 2024

एमबाप्पेको‌ गोलमा रियलको जित

एजेन्सी – केलियन एमबाप्पेले स्पेनिस ला लिगामा गोलको खाता खोलेका छन् । एमबाप्पेले २ गाोल गरेपछि आइतवारको खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई २-० ले हराएको छ। फ्रान्सेली फरवार्डले ६७औं मिनेटमा भालभार्डेको पासमा गोल गर्दै टोलीलाई अघि बढाए । दोस्रो गोल उनले ७५ औं मिनेटमा पेनाल्टीमा गरे। बेटिसका गोलकिपर रुइ सिल्भाले भिनिसियस जुनियरलाई लडाएपछि रियलले पेनाल्टी […]

September 1, 2024

लिभरपुलसँग युनाइटेडको‌ हार

एजेन्सी – लिभरपुलले इङ्लिस प्रिमियर लिग (इपिएल) मा म्यानचेस्टर युनाइटेडमाथि सहज जित निकालेको छ । लगातार तेस्रो खेला जित निकाल्ने क्रममा लिभरपुलले आइतवार युनाइटेडएाई‌ ३-० ले हरायो । युनाइटेडलाई उसकै मैदानमा हराउन लिभरपुलका लुइस डियाजले २ तथा मोहम्मद सलाहले १ गोल गरे । डियाजले ३५औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । डियाजले नै ४२औं […]

September 1, 2024

ललितपुर क्विन्सको लोगो सार्वजनिक

काठमाडौं(हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) टोली ललितपुर क्विन्सले आफ्नो लोगो सार्वजनिक गरेको छ । टिम रुप्से स्पोर्ट्सको स्वामित्वमा रहेको ललितपुर क्विन्सले आइतवार लोगो सार्वजनिक गरेको हो। नेपालमा पहिलो पल्ट आयोजना हुन गइरहेको फ्रेन्चाइज लिग इडब्लुभिएलमा उच्च प्रदर्शन गर्ने तयारी सुरु गरेको ललितपुर क्विन्सले जनाएको छ । ललितपुर नेपाली […]

September 1, 2024

टोटनहम पराजित , चेल्सी रोकियो

एजेन्सी – इङ्लिस प्रिमियर लिग (इपिएल) आइतवार टोटेनहम पराजित भएको छ भने चेल्सीले बराबरी खेलेको छ। टोटेनहम न्युक्यासल युनाइटेडसँग पराजित भएको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा न्युक्यासलले‌ टोटेनहमलाई २-१ ले हरायो । घरेलु मैदानमा न्युकासलको जितमा अलेक्जेन्डर इसाक र हार्वे बार्न्सले गोल गरे । टोटनहमले भने १ गोल उपहार स्वरुप पाएको थियो। […]

September 1, 2024

दासको शतकमा बंगलादेशको मध्यम योगफल

एजेन्सी – बंगलादेशले ब्याटर लिटन दासको शतकको मद्दतमा पाकिस्तानविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा मध्यम योगफल तयार गरेको छ । २ खेलको टेस्ट सिरिजका लागि पाकिस्तानमा रहेको बंगलादेश दोस्रो टेस्टको पहिलो इनिङमा २ सय ६२ रनमा अल आउट भयो । पहिलो इनिङमा घरेलु टोलीले १२ रनको अग्रता लिएको थियो । बंगालादेशका दासले २ सय २८ बलमा […]

September 1, 2024

पोखराको स्वामित्व पाउनुपर्ने एभेन्जर्सको माग

काठमाडौं (हाम्रो खेलकुद) – दुई वर्षअघि नेपाल टि ट्वान्टी लिगमा सहभागी पोखरा एभन्जर्सले बिना प्रतिस्पर्धा नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी रहने पोखरा फ्रन्चाइजीको स्वामित्व आफूहरुलाई दिन माग गरेको छ । नेपाल टि ट्वान्टी क्रिकेट प्रा. लि. को स्वामित्वमा रहेको एभेन्जर्सले आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल क्रिकेट संघ (क्यान) सॅंग नेपाल प्रिमियर लिगको तोकिएको फ्रान्चाइज […]

September 1, 2024

सफ्टवेरिका कलेजमा ‘रोबो वारियर्स लिग’ सुरु

काठमाडौं (हाम्रो खेलकुद)- विद्यार्थी प्रतिभा र नवप्रवर्तनलाई प्रोत्साहित गर्न सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्सले रोबो वार ब्याटल लिग सुरु गरेको छ । रोबो वारियर्स लिग २०२४/२५ नाम दिएर कलेजले आयोजना गरको ६ महिनासम्म चल्ने लिग सुरु आइतवार सुरु भएको छ । डिल्लीबजार स्थित कलेज परिसरमा सञ्चालन हुने लिगमा कलेजका विद्यार्थीहरूले निर्माण गरेका २४ भन्दा […]

September 1, 2024

‘बि’ डिभिजन लिग गराउन एन्फाको ध्यानाकर्षण

काठमाडौं (हाम्रो खेलकुद)-  अखिल नेपाल फुटबल खेलाडी संघले  बि डिभिजन लिगको यथाशीघ्र मिति  तोकेर संचालन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) को ध्यानाकर्षण गराएको छ। खेलाडी संघका‌ अध्यक्ष विक्रम लामाको नेतृत्वमा गएको टोलीले आइतवार एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई ध्यानाकर्षण पत्र बुझाएको थियो। गत वर्षकै क्यालेन्डरमा समावेश भएको बी डिभिजन लिग आयोजना हुन नसक्दा भने […]

September 1, 2024

सिड्नी भलिबल लिगमा विशाल सम्मिलित टोली दोस्रो

सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकसम्मिलित प्रो भलिबल एकेडेमीले अष्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) मा दोस्रो स्थान हासिल गरेको छ । सिड्नीस्थित ओलम्पिक पार्कमा आइतवार भएको फाइनलमा एसर्स भलिबलसँग ३–२ को सेटमा पराजित भएसँगै विशालको टोली प्रो भलिबल एकेडेमीले दोस्रो स्थानमा चित्त बुझाएको हो । पहिलो सेट २५–२३ […]

September 1, 2024

कोशीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- कोशी प्रदेशले एन्फा महिला लिगमा विजयी सुरुवात गरेको छ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आइतवार भएको उद्घाटन खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई ४-० ले हराउँदै लिगमा सुखद सुरुवात गरेको हो। सानुमाया तामाङको गोलबाट अग्रता लिएको कोशीका लागि समिक्षा मगरले २ र प्रतिक्षा राईले गोल गरिन्।सानुमायाले १० औं मिनेटमा गोल गरेकी हुन् । थप‌ ३ […]

Success

Thank you for your time.