September 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- झमेल रक्सको आयोजनामा अर्को महिना चौथो दशै फुटसल प्रतियोगिता हुने भएको छ। सानेपाको फिल्ड फुटसलमा असोज १९ गते हुने प्रतियोगिताको विजेताले १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडी र गोलकिपरले समान ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा भाग लिन चाहाने टोलीले ७ […]
September 7, 2024
सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]
September 7, 2024
पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । पुलिसले पहिलो सेट २५–१६ को सहज जित […]
September 7, 2024
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा […]
September 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन फुटबल क्लबहिमालयन गानादा फुटसल गोल्ड कपको उपाधि रक्षा गर्न सफल भएको छ । चाबहिलस्थित भाटभटेनी हेल्थ क्लबमा शुक्रवार फाइनल ढुकु स्पोर्ट्स हवलाई पेनाल्टी सुटआउटमा ३-२ गोल पराजित गर्दै आयोजक हिमालयन एफसीले उपाधि रक्षा गरेको हो । निर्धारित २० मिनेटको समयमा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । उपाधिसँगै […]
September 7, 2024
काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]
September 7, 2024
एजेन्सी – फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले इक्वेडरमाथि जित हात पारेको छ । सातौं खेलमा तेस्रो जित निकाल्ने क्रममा ब्राजिलले शनिवार इक्वेडरमाथि १-० को जित हात पारेको हो । ब्राजिलको जितमा ३०औं मिनेटमा रोड्रिगो सिल्भाले गरेको गोल नै निर्णायक बन्यो । जित पछि १० टोली सहभागी छनोटमा १० अंकका साथ ब्राजिल चौथो […]
September 7, 2024
एजेन्सी – एर्लिङ हालान्ड चल्न नसक्दा काजकिस्तानले शुक्रबार नेसन्स लिगमा नर्वेलाई बराबरीमा रोक्न सफल भएको छ । काजकिस्तानले नर्वेलाई गोलरहित बराबरीमा रोकेको हो । काजकिस्तानको घरेलु मैदानमा खेल नर्वेले नियन्त्रणमा राखे पनि गोल भने गर्न सकेन । इङ्ग्लिस प्रिमियर लिगमा लगातार २ खेलमा ह्याट्रिक गरेका स्ट्राइकर हालान्ड गोलविहीन बन्दा नर्वे बराबरीमा रोकिन पुग्यो । शुक्रवार […]
September 7, 2024
एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]
September 7, 2024
एजेन्सी – फ्रान्स युइएफए नेसन्स लिगको पहिलो खेलमा इटलीसँग पराजित भएको छ । ए टु समूहमा शुक्रवार इटलीले फ्रान्सलाई ३-१ ले पराजित भएको हो । फ्रान्सको घरेलु मैदानमा भएको खेलमा इटालीलाई जिताउन डेबिडे फ्राटिसी, फेडरिको डिमार्को र ज्याकोमो रासबोडोरीले गोल गरे । फ्रान्सका ब्राडली बारकोलाले गोल गरे । खेलको सुरुवात मै लिएको अग्रतालाई जोगाउन फ्रान्स […]