September 26, 2019
एजेन्सी – साविकक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमै रेइम्ससँग स्तब्ध बनेको छ । पीएसजी रेइम्ससँग २–० ले स्तब्ध बनेको हो । लिग वानमा शुरुवाती ७ खेल सकिदा पीएसजीको यो दोस्रो हार हो । घरेलु मैदानमा पीएसजीले १६ महिनापछि हार बेहोरेको हो । पीएसजी यसअघि रेनिससँग २–१ ले पराजित भएको थियो । खेलको २९औं […]
September 26, 2019
एजेन्सी – ब्राजिलका युवा खेलाडीद्वय भिनिसियस जुनियर र रोड्रीगो गोएसले गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा अोसासुनामाथि जित दर्ता गरेको छ । बुधबार घरेलु मैदान सान्टियागो बर्नाबाउमा रियलले २-० को जित दर्ता गरेको हो । खेलको दुवै हाफमा रियलले १-१ गोल गरेको थियो । रियलले पछिल्लो खेलबाट ८ खेलाडी परिवर्तन गरेको थियो । गोलरक्षक […]
September 25, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एक दिवसिय अन्र्तराष्ट्रिय क्रिकेट (वान डे) को वरियता नेपाल पुन खस्किएको छ । बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल २ स्थान तल झदैं १७ औं स्थानमा पुगेको छ । नेपाल यसअघि १५ औं स्थानमा थियो । नयाँ वरियता अनुसार १५ औं स्थानमा नामिबिया रहेको छ । नेपाल ८ […]
September 25, 2019
एजेन्सी – युरोपियन क्लब फुटबलको सबैभन्दा चर्चिच लिग युइएफए च्याम्पियन्स लिग र युरोपा लिग आयोजक युइएफएले तेस्रो युरोपियन लिगको रुपमा युरोपियन कन्फेरेन्स लिग आयोजना गर्ने अवधारणा अघि सारेको छ । युइएफएको स्लोभेनियामा बसेको बैठकले युरोपियन कन्फेरेन्स लिग २०२१ देखि सुरु हुने निर्ण गरेको हो । यो लिग पनि च्याम्पियन्स लिग र युरोपा लिग सँगसँगै आयोजना […]
September 25, 2019
एजेन्सी – रहिम स्ट्रलिङ र ग्याब्रियल जेससको गोल सहयोगमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले इंग्लिस फुटबल लिग कप (इएफएल) मा सहज जित निकालेको छ । सिटीले च्याम्पियनसिप क्लब प्रिस्टन नर्थ इन्डमाथि उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । एक गोल उपहार पाएको थियो । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो । […]
September 25, 2019
एजेन्सी – च्याम्पियनसिप क्लब नथिङघम फरेष्ट क्लबमाथि फराकिलो जित निकाल्दै प्रिमियर लिग क्लब आर्सनल इंग्लिस फुटबल लिग कप (इएफएल) को चौथो चरणमा प्रवेश गरेको छ । घरेलु मैदान इमिरेट्स स्टेडियममा मंगलबार राति भएको खेलमा ग्याब्रियल मार्टिनेलीको दुई गोल सहयोगमा आर्सनलले नथिङघममाथि ५–० को फराकिलो जित निकालेको हो । रव होल्डिङ, जोसेफ विललक र रेइस नेल्सनले […]
September 25, 2019
एजेन्सी – सुपरस्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोविनाको युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा कठिन जित निकालेको छ । युभेन्टसले ब्रेसियाकै मैदानमा २–१ को कठिन जित निकालेको हो । ब्रेसियामा मंगलबार राति भएको खेलमा युभेन्टसले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । युभेन्टसको जितमा मिरालेम प्यानिचले गोल गरे । एक गोल उपहार पाएको थियो […]
September 24, 2019
एजेन्सी – दक्षिण अफ्रिकासँगको तीन टेष्ट सिरिज अघि घरेलु टोली भारतलाई धक्का लागेको छ । खुट्टामा चोटका कारण तीब्र गतिका बलर जसप्रित बुमराह दक्षिण अफ्रिकासँगको टेष्ट सिरिजबाट बाहिरिएको भारतिय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) ले जनाएको छ । बुमराहको स्थान उमेश यादवले लिएको बीसीसीआईले एक ट्वीट गर्दै जनाएको छ । पहिलो टेष्ट २ अक्टोबर देखी सुरु […]
September 24, 2019
एजेन्सी – लिभरपुलका रक्षक भर्जिल भान डाइकले अर्जेन्टिनी सुपर स्टार लियोन मेस्सीसँग आफ्नो तुलना गर्नु उपयुक्त नहुने बताएका छन् । भान डाइक र पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै सोमबार मेस्सीले फिफा द बेस्ट अवार्ड जितेका छन् । अघिल्लो महिना भएको युइएफए अवार्ड भने मेस्सी र रोनाल्डोलाई पछि पार्दै भान डाइकले जितेका छन् । […]
September 24, 2019
एजेन्सी – अर्जेन्टिना र बार्सिलोनाका सुपर स्टार लियोन मेस्सी गए राती फिफा द बेस्ट अवार्ड जिते । उनले लिभरपुलका भर्जिल भान डाइक र युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्ड जितेका हुन् । द बेस्ट अवार्ड मेस्सीले जित्नु कतिका लागि आश्चार्यजनक पनि मानिएको छ । गत महिना युईएफए उत्कृष्ट खेलाडीको अवार्ड भान डाइकले जितेकाले […]