September 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक सिरिजमा नेपालले टेष्ट राष्ट्र जिम्बावेलाई १ सय ३३ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३२ रन बनायो । नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रनको योगदान दिए । कप्तान सन विलियम्सको १७ ओभरको तेस्रो […]
September 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक सिरिजमा जिम्बावेविरुद्ध नेपालले खराब प्रर्दशन गरेको छ । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले १३ ओभरमा ७४ रन जोड्दै ४ गुमाएको छ । नेपालका लागि उप कप्तान दीपेन्द्र सिंह ऐरी २३ बलमा ५ चौका सहित ३२ रनमा खेली रहेका छन् । दीपेन्द्रलाई सन्दीप जोराले ८ रनमा साथ दिएका छन् । […]
September 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान इशान पाण्डेले राष्ट्रिय टोलीमा डेब्यू छन् । सिंगापुरमा जिम्बाबेसँग पहिलो खेलमा डेब्यू गरेका हुन् । इशान नेपालबाट टि२० आई खेल्ने २६ औं खेलाडी हुन् । शुक्रबारको खेलमा इशान कप्तान पारस खड्कासँग ओपनरको रुपमा मैदान उत्रेका थिए । डेब्यूको दोस्रो बलमा चौका प्रहार गरे पनि इशानले लगातार अन्य बलमा डट […]
September 27, 2019
एजेन्सी – सिंगापुरमा शुक्रबारदेखि सुरु भएको त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले जिम्बावेविरुद्ध टस जितेर पहिलो ब्याटिङ रोजेको छ । सिंगापुर क्रिकेट बोर्डले अक्टोबर १८ देखी नोभेम्बर २ सम्म यूएईमा हुने ग्लोबल टि ट्वान्टी विश्वकप छनोट अघि तयारी स्वरुप त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो । अघिल्लो महिना सिंगापुरमै आईसीसी टि ट्वान्टी एसिया विश्वकप छनोटमा खराब […]
September 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) यू-१८ च्याम्पियनसिपका उपाधिका लागि भारत र बंगलादेश भिड्ने भएका छन् । शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा दुवै टोलीले ४-० को जित दर्ता गर्दै उपाधि भिडन्त तय गरेका हुन् । भारतले माल्दिभ्सलाई पराजित गर्दा बंगलादेशले भुटानको चुनौती पन्छाएको थियो । अब आइतबार हुने फाइनलमा समूह बी […]
September 27, 2019
एजेन्सी – दुई गोलले पछि परेको स्थिति उल्ट्याएर इवारले स्पेनिस ला लिगामा सेभिल्लामाथि रोमाञ्चक र पूनरागमन जित निकालेको छ । घरेलु टोली इवारले सेभिल्लामाथि ३–२ को रोमाञ्चक र पूनरागमन जित निकालेको हो । ला लिगाको नयाँ सिजनमा इवारको यो पहिलो जित हो । इवारले २ बराबरी र ३ हार बेहोरेको छ । इवारका फावियन ओरेलाना, […]
September 27, 2019
एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले लगातार दोस्रो हार बेहोरेको छ । मिलान घरेलु टोली टोरिनोसँग २–१ ले पराजित भएको हो । सिरी ‘ए’ मा मिलानको लगातार दोस्रो तथा तेस्रो हार हो । मिलान यसअघि इन्टर मिलानसँग २–० ले तथा उडिनेसीसँग १–० ले पराजित भएको थियो । टोरिनोको मैदानमा मिलानले सुरुवाती अग्रता जोगाउन […]
September 26, 2019
एजेन्सी – स्पेनिस फुटबल टोलीका पूर्व प्रशिक्षक भिसेन्टे डेल बोस्केले क्रिस्टियानो रोनाल्डो र लियोन मेसीलाई अहिले सम्मकै उत्कृष्ट खेलाडी भएको बताएका छन् । विश्व कप विजेता डेल बोस्केले अर्जेन्टिनाका सुपर स्टार मेस्सी विश्वकै उत्कृष्ट खेलाडी भएको उल्लेख गरेका छन् । तर, उनी रोनाल्डो पनि उनी भन्दा कम नभएको प्रष्ट पारेका छन् । कतिपयले पोर्चुगिज सुपरस्टार […]
September 26, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले चोटका तीन खेल गुमाउने भएका छन् । ला लिगा अन्तर्गत मंगलबार राति भिल्लारियलविरुद्ध २–१ को जित निकालेको खेलमा मेस्सी मसल्समा चोट बोक्दै मैदानबाट बाहिरिएको थियो । प्रशिक्षक एर्नेस्टो भलभेर्डेले मेस्सीको चोट सामान्य रहेको बताएपनि परिक्षणपछि उनले तीन खेल गुमाउने पक्का भएको क्लबले उल्लेख गरेको छ । भिल्लारियलविरुद्ध […]
September 26, 2019
एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल र म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग (इएफएल) कपको चौथो चरणमा प्रवेश गरेका छन् । प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले दोस्रो श्रेणीको मिल्टन केनिस डन्सलाई २–० ले पराजित गर्दै चौथो चरणमा प्रवेश गर्न सफल भएको हो । लिभरपुलको जितमा जेम्स मिल्नर र किजाना होइभरले गोल गरे । खेलको ४१औं मिनेटमा […]