September 29, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले एभर्टनलाई उसैको मैदानमा ३–१ ले पराजित गरेको हो । सिटीलाई जिताउन ग्राबियल जेसस, रियाद महारेज र रहिम स्ट्रलिङले गोल गरे । घरेलु टोलीका डोमिनिक लेविनले एक गोल फर्काए । गुडिसन पार्कमा शनिबार राति भएको खेलको […]
September 29, 2019
एजेन्सी – स्पेनीस ला लिगाको म्याड्रिड डर्वी गोलरहित बराबरीमा सकिएको छ । रियाल म्याड्रिडले घरेलु टोली एट्लेटिको म्याड्रिडलाई दवावमा राखेपनि गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । वान्डो मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौका खेर फाल्दा बराबरीमा रोकिन पुगेको हो । खेलको आठौं मिनेटमा डिएगो कोस्टाको पासमा युवा जोआओ फेलिक्सको […]
September 29, 2019
एजेन्सी – माउरिजियो सारीको युभेन्ट्सले सिरि एमा अपराजित यात्रालाई जारी राखेको छ । युभेन्ट्सले शनिबार स्पाललाई २–० ले हराउँदा क्रिस्टियानो रोनल्डोले गोल गरेका छन् । मिरालिम प्ययानिचले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पाउलो डिबेला र रोनाल्डोले दोस्रो हाफमा गोल गर्ने मौका पाएका थिए । तर, सफल भएनन् । अन्तत […]
September 28, 2019
एजेन्सी – विपक्षी गोलकिपरको गल्तिको फाइदा उठाउँदै लिभरपुलले प्रिमियर लिगमा लगातार १६ औं जित दर्ता गराएको छ । लिभरपुलले शनिबार सेफिल्ड युनाइटेडलाई उसकै मैदानमा १–० ले हराएको छ । जर्जियानो वाइनाल्डमले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट ७० औं मिनेटमा गरेको प्रहारलाई गोलकिपर डेयन हेन्डरसनले रोक्ने प्रयास त गरे । तर उनले बल नियन्त्रणमा लिन सकेनन् र […]
September 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान पारस खड्काको ऐतिहासिक शतकमा नेपालले त्रिकोणात्मक सिरिजमा सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ । १ सय ५२ रनको लक्ष्य नेपालले १६ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो । नेपालको जितमा कप्तान पारस खड्का ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रनमा अविजित रहे । त्यस अघि […]
September 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो खेलमा टेष्ट टोली जिम्बावेलाई बलियो चुनौती दियो । एक समय जित नजिक पुगेको नेपाल अन्त्यमा चुक्न पुग्यो । नेपाल जिम्बावेसँग ५ विकेटले पराजित हुन पुग्यो । १ सय ३३ रनको लक्ष्य जिम्बावेले १८.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा […]
September 28, 2019
एजेन्सी – स्पेनिस ला लिगामा निकै खराब प्रदर्शन गरिरहेको बार्सिलोनालाई फेरी अर्को चोटको समस्या परेको छ । कप्तान लिओनेल मेस्सीपछि अब युवा फरवार्ड अन्सु फाती पनि गेटाफेविरुद्ध नखेल्ने भएका छन् । बार्सिलोनाले शनिबार गेटाफेको सामना गर्दैछ । नेपाली समयअनुसार खेल रातको ७:४५ बजे सुरु हुनेछ । क्लबको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार फातीको दायाँ घुँडामा […]
September 28, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुने खेलमा लिगको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले पछिल्लो समय केहि खराब प्रदर्शन गरिरहेको एटलेटिको म्याड्रिडको सामना गर्दैछ । खेल नेपाली समयअनुसार भने आइतबार विहान १२:४५ बजे सुरु हुनेछ । खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले खेलको निकै महत्त्व रहेको बताए । ‘हामीसँग खेलाडी […]
September 28, 2019
एजेन्सी – दि रोयल स्पेनिस फुटबल एसोसिएसनले नियम मिचेको भन्दै क्याटलान क्लब बार्सिलोनालाई कारबाही गरेको छ । स्पेनिस फुटबल फेडेरेसनले बार्सिलोनाले खेलाडी अनुबन्धमा नियमविपरीत एन्टोइन ग्रिजम्यानलाई क्लबमा अनुबन्धन गरेको भन्दै बार्सिलोनालाई ३०० युरो जरिवाना तोकेको हो । फेडेरेसनले आर्टिकल १२६ मा रहेको अनुशासन नियमका आधारमा कारवाही गरेको थियो । बार्सिलोनाले गत जुलाईमा एट्लेटिको मड्रिडबाट ग्रिजमनलाई […]
September 27, 2019
काठमाडौं(हाम्रो खेलकुद) – लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशनका बाबजुद नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको छ । १ सय ३३ रनको लक्ष्य पछ्याएको जिम्बावेले १८.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । जिम्बावेको जितमा रिचमन्ड मुतुम्बामी २८ बलमा ४ छक्का र १ चौका सहित ४० रनमा अविजित रहे । त्यस्तै रेयान बर्लले ३६ बलमा […]