October 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा टेष्ट टोली जिम्बावेविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा कप्तान पारस खड्काले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपाल पहिलो खेलमा जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले हराएको थियो । तेस्रो […]
October 1, 2019
काठमाडौं (हाम्रो खेलकुद)- सिंगापुरमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले तेस्रो खेलमा आज जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । जिम्बावेसँग पहिलो खेलमा जित नजिक पुगेको नेपाल डेथ ओभरमा बलिङ कमजोर हुँदा ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा उत्कृष्ट पुनरागमन सहित सिंगापुरलाई ९ विकेटले पराजित गर्दै थुप्रै कीर्तिमान रचेको […]
October 1, 2019
एजेन्सी – विश्वको सर्वाधिक लोकप्रिय फ्रेन्चाइच इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को अक्सन आगमी डिसेम्बरमा हुने भएको छ । भारतीय क्रिकेट कन्टोल बोर्ड (बीसीसीआई) ले यस पटक डिसेम्बर १९ मा कोलकतामा अक्सन गर्ने जनाएको छ । यसअघि अक्सन गर्दै आएको बेंगलोरमा यस पटक नगर्ने भएको छ । यस पटक बीसीसीआईले कोलकतामा गर्ने जनाएको छ । […]
October 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२२ कतारको दोस्रो चरण छनोटअन्तर्गत समूह चरणको तेस्रो खेलमा अष्ट्रेलियाको सामना गर्दैछ । असोज २३ गते हुने खेलका लागि प्रशिक्षक योहान कालिनले पछिल्लो खेलबाट २ खेलाडी परिवर्तन गरेका छन् । चोटका कारण चाइनिज ताइपेइविरुद्ध खेल गुमाएका अजित भण्डारी र फरवार्ड नवयुग श्रेष्ठ टोलीमा फर्किएका छन् […]
October 1, 2019
एजेन्सी – बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीको विकल्प अरु कोहि हुन नसक्ने चर्चा चल्ने गरेको छ । कतिपयले मेस्सीको विकल्प उनीमात्र हुन सक्ने बताइन्छ । पछिल्लो पटक बी टोलीका एलक्स कोलाडोको एउटा गोलका कारण उनलाई मेस्सीको विकल्प हुन सक्ने आंकलन गरिएको छ । बार्सिलोनाका बि टोलीका कोलाडोले एकल प्रयासमा सनसनीपूर्ण गोल गरेका थिए । दोस्रो […]
October 1, 2019
एजेन्सी – युवा ब्याट्सम्यान बाबर आजमको शतक र उस्मान शिनवारीको पाँच विकेटमा श्रीलंकासँगको दोस्रो वान डे खेलमा घरेलु टोली पाकिस्तान विजयी भएको छ । सोमबार राती सम्पन्न खेलमा पाकिस्तानले श्रीलंकालाई ६७ रनले पराजित गरेको हो । ३ सय ६ रनको लक्ष्य पछ्याएको श्रीलंका ४६.५ ओभरमा अल आउट हुँदै २ सय ३८ रनमा समेटियो । श्रीलंकाका […]
October 1, 2019
एजेन्सी – रियल म्याड्रिडका फरवार्ड इडन हाजार्डले आफु पूर्ण रुपमा फिट भएको र उच्च प्रदर्शनका लागि तयार रहेको बताएका छन् । चेल्सीबाट यसै सिजन १ सय ३० मिलियन पाउन्डमा रियल पुगेका बेल्जियन स्टारले सोचे अनुरुपको प्रदर्शन गर्न सकेका छैनन् । जसको एउटा मुख्य कारण चोट रहेको छ । साताको अन्त्यमा मड्रिड डर्बीमा उनले राम्रो प्रदर्शन […]
October 1, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र आसर्नलले बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु टोली म्यानचेस्टरले शुरुवाती अग्रता जोगाउन नसक्दा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । ओल्ड ट्राफोर्डमा सोमबार राति भएको खेलमा युनाइटेडका स्कट म्याकटोमिनेले गोल गरे । आर्सनलका पिएरे इमरिक औवामियाङले बराबरी गोल फर्काए । निकै नै प्रतिस्पर्धात्मक खेलमा […]
September 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा मंगलबार टेष्ट टोली जिम्बावेसँग खेल्ने छ । खेल नेपाली समय अनुसार साँझ ५ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । जित नजिक पुगेको नेपाल डेर्थ ओभरमा बलिङ कमजोर हुँदा पराजित हुनु परेको थियो । एक समय १० […]
September 30, 2019
एजेन्सी – युवा खेलाडी बाबर आजमले उत्कृष्ट शतक प्रहार गरेसँगै घरेलु टोली पाकिस्तानले तीन ओडीआई सिरिज अन्तर्गत दोस्रो खेलमा श्रीलंकालाई ३ सय ६ रनको लक्ष्य दिएको छ । नेशनल स्टेडियम कराँचीमा टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५ रन बनायो । पाकिस्तानका लागि बाबर आजमले १ सय […]