October 3, 2019
एजेन्सी – प्रशिक्षकको रुपमा फ्रान्क लाम्पार्डले युइएफए च्याम्पियन्स लिगमा पहिलो जितको स्वाद चाखेका छन्। बुधबार राति भएको खेलमा इंग्लिस क्लब चेल्सीले फ्रेन्च टोली लिलमाथि २–१ को जित निकालेपछि लाम्पार्डले पहिलो जितको स्वाद चाखेका हुन्। लाम्पार्ड यसै सिजन चेल्सीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका थिए । च्याम्पियन्स लिगको पहिलो खेलमा चेल्सी भ्यालेन्सियासाग १–० ले पराजित भएको […]
October 3, 2019
एजेन्सी – फरवार्ड मोहम्मद सलाह चम्किएपछि साविकको विजेता इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिग फुटबलमा अष्ट्रियन क्लब साल्र्जवर्गमाथि सघर्षपुर्ण जित निकालेको छ । घरेलु मैदान एनफिल्डमा एक समय ३–० को आरामदायी अग्रता लिएरपनि लिभरपुलले ४–३ को संघर्षपुर्ण जित निकालेको हो । लिभरपुलको जितमा मोहम्मद सलाहले दुई तथा एन्ड्रिउ रोबर्टसन र साडियो मानेले गोल गरे । […]
October 3, 2019
एजेन्सी – लुइस सुआरेजको दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब इन्टर मिलानमाथि जित निकालेको छ । घरेलु मैदान नोउ क्याम्पमा बुधबार राति भएको खेलमा बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्ट्याएर २–१ को जित निकालेको हो । बार्सिलोनाको जितमा दुवै गोल उरुग्वेयिन फरवार्ड सुआरेजले गरे । इन्टरमा लौटारे मार्टिनेजले […]
October 2, 2019
एजेन्सी – दक्षिण अफ्रिकासँगको तीन टेष्ट सिरिजको पहिलो खेलमा घरेलु टोली भारतले राम्रो सुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिङ थालेको भारतले पहिलो दिनको खेल सकिदा भारतले ५९.१ ओभरमा २ सय २ रन बनाउन कुनै विकेट गुमाएको छैन । वर्षाको कारण ५९.१ ओभरमा रोकिएको खेल पहिलो दिन पुन सुचारु हुन सकेन ।ओपनर रोहित शर्मा […]
October 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक सिरिज नेपाल र घरेलु टोली सिंगापुरबीचको खेल रद्द भएको छ । निरन्तर वर्षाको कारण खेल रद्ध भएको छ । योसँगै नेपालको सिंगापुरमा त्रिकोणात्मक सिरिज सकिएको छ । पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित हुँदा दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले हराएको थियो । तेस्रो खेलमा जिम्बावेसँग ४० रनले पराजित हुन […]
October 2, 2019
एजेन्सी – स्पेनिस महारथी रियाल म्याड्रिड युइएफए च्याम्पियन्स लिग फुटबलमा बेल्जियन क्लब ब्रगसँग घरेलु मैदानमा हारबाट जोगिएको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा मंगलबार राति भएको खेलमा रियालले दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै २–२ गोलको बराबरी खेलेको हो । रियालल पहिलो हाफमा २–० ले पछि परेपनि दोस्रो हाफमा दुई गोल गर्न सफल भएको […]
October 2, 2019
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलमा आफ्नो दोस्रो खेलमा क्रोएसियन क्लब डाइनामो जाग्रिवमाथि सहज जित निकालेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा मंगलबार राति भएको खेलमा सिटीले जाग्रिवमाथि २–० को सहज जित निकालेको हो । सिटीको जितमा रहिम स्ट्रलिङ र फिल फोडेनले गोल गरे । पाहुना टोलीले घरेलु टोलीलाई पहिलो हाफमा […]
October 2, 2019
एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले टर्किस क्लब गालाटासारेमाथि १–० को झिनो जित निकालेको छ । इस्तानुबुलमा मंगलबार राति भएको खेलमा पीएसजीको जितमा एकमात्र गोल मौउरो इकार्डीले गरे । निकै नै प्रतिस्पर्धात्मक खेलमा इकार्डीले दोस्रो हाफमा गोल गरेको थियो । पाब्लो सारावियाको पासमा इकार्डीले ५२औं मिनेटमा […]
October 2, 2019
एजेन्सी – स्पेनिस क्लब रियाल म्याड्रिडका पुर्व सहकर्मीद्धय स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र गोन्जालो हिगुआइनको गोलको सहयोगमा इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगमा सहज जित निकालेको छ । घरेलु मैदान टुरिनमा मंगलबार राति भएको खेलमा युभेन्टसले जर्मन बायर लिभरकुसेनमाथि ३–० को सहज जित निकालेको हो । अर्काे एक गोल फेडरिको बर्नाडडेस्चीले गरे । खेलको १७औं मिनेटमा […]
October 2, 2019
एजेन्सी – सर्जी जिनाब्रीको ह्याट्रिक सहयोगमा च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले इंग्लिस क्लब टोटेनहम हस्टपरललाई लज्जास्पद हार चखाएको छ । बायर्नले घरेलु टोटेनहममाथि ७–२ को फराकिलो हार चखाएको हो । बायर्नको फराकिलो जितमा सर्जी जिनाब्रीले ह्याट्रिकसहति ४ गोल गरे । रोवर्ट लेवान्डोस्कीले दुई तथा जोसुवा किम्मिचले १ गोल गरे । टोटेनहमका ह्युङ मिन […]