default_image

अन्तर्राष्ट्रिय

October 4, 2019

विश्वका पाँच उत्कृष्ट फुटबल स्टेडियम

फुटबल विश्वकै सर्वाधिक लोकप्रिय खेल हो । फुटबलमा खेलसँगै खेल्ने मैदान र त्यहाँ उपस्थित दर्शक संख्याको पनि महत्वपूर्ण हात रहन्छ । स्टेडियमको विकास विना कुनै पनि क्लब र देशले फुटबलमा ठूलो फड्को मार्न सक्दैन । अधिकांश ठूला टोलीले हजारौं दर्शक अटाउने रंगशालामा खेलेर नै टिकट रकमबाट क्लब संचालन गर्ने गर्छन् । समर्थक संख्याले खेलाडीको मनोबल […]

October 4, 2019

‘आइएसएलले भारतीय फुटबललाई फाइदा पुगेको छ’-भाइचुङ

एजेन्सी– भारतीय फुटबलका सफल खेलाडी भाइचुङ भुटियाले इन्डियन सुपर लिग (आइसिएल) राष्ट्रिय फुटबल टोलीमा सकारात्मक प्रभाव पारेको बताएका छन् । उनले खेलाडीको मनोबल बढाउन मद्दत गरेको र त्यसले विश्व फुटबलमा भारतको प्रदर्शनमा सुधार भइरहेको उल्लेख गरेका छन् । भारतीय फुटबल टोलकिा पूर्व कप्तान भुटिया आफैले भने आइएसएल खेल्न पाएनन् । आइएसएल सुरु हुनुअघि नै उनले […]

October 4, 2019

अल्कामारसँग युनाइटेड रोकियो

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड नेदरल्यान्डको एजेट अल्कामारसँग गोलरहित बराबरीमा रोकिएको छ । अल्कामारको मैदानमा बिहीबार राति भएको खेलमा इंग्लिस क्लब युनाइटेडले कुनैपन समय गतिलो आक्रमण बुन्नै सकेन । निकै नै निराशजनक बनेको खेलमा घरेलु टोलीले युनाइटेडलाई दवावमा राखेपनि गोल भने गर्न सकेन । बराबरीसँगै समूह ‘एल’ मा युनाइटेड ४ अंक जोडेर शीर्षस्थानमा रहेको […]

October 4, 2019

सेभिल्लाको साँघुरो जित

एजेन्सी – स्पेनिस क्लब सेभिल्लाले युइएफए युरोपा लिग फुटबलमा साँघरो जित निकालेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा सेभिल्लाले साइप्रसको अपोइल निकोसियामाथि १–० को झिनो अन्तरमा जित निकालेको हो । सेभिल्लाको जितमा एकमात्र गोल जेभियर हर्नान्डेजले गरे । उनले खेलको १७औं मिनेटमा गोल गरेका थिए । लगातार अपोइललाई दवावमा राखेपनि थप गोल निस्कन […]

October 4, 2019

आर्सनलको प्रभावशाली जितमा ग्याब्रियलको दुई गोल

एजेन्सी – युवा फरवार्ड ग्याब्रियल मार्टिनेलीको दुई गोल सहयोगमा इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा आर्सनलले बेल्जियन क्लब स्टान्डर्ड लिएगमाथि ४–० को प्रभावशाली जित निकालेको हो । आर्सनलको जितमा १८ वर्षीय मार्टिनेलीले दुई गोल गर्नुका साथै एक गोललको लागि असिस्ट गरे । जोसेफ […]

October 3, 2019

जिम्बावेलाई त्रिकोणात्मक सिरिज

एजेन्सी – जिम्बावेले नेपाल र सिंगापुरसँगको त्रिकोणात्मक सिरिज जितेको छ । अन्तिम खेलमा घरेलु टोली सिंगापुरलाई ८ विकेटले पराजित गर्दै जिम्बावेले उपाधि जितेको हो । १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले १८.४ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । जिम्बावेको जितमा ओपनर पिटर मुरले ६० बलमा ९ चौका र ६ छक्का सहित ९२ रनमा […]

October 3, 2019

मयंकको दोहोरो शतकमा भारतको विशाल अग्रता

एजेन्सी – दक्षिण अफ्रिकासँगको पहिलो टेष्टमा घरेलु टोली भारतले विशालअग्रता कायम गरेको छ । दोस्रो दिनको खेल सकिदा भारतले ४ सय ६३ रनको अग्रता लिएको छ । भारतले १ सय ३६ ओभरमा ५०२-७ को अवस्थमा पहिलो इनिङ समाप्तीको घोषणा गर्यो । भारतका लागि ओपनर मयंक अग्रवालले २ सय १५ रनको दोहोरो शतकको उत्कृष्ट योगदान दिए […]

October 3, 2019

नेपाली मुलकी अस्मिता इंग्ल्यान्डको यु–१९ टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मुलका अस्मिता आलेमगर इंग्ल्यान्डको यु–१९ टोलीमा समेटिएकी छन् । अस्मिता युइएफए वुमन्स यु–१९ च्याम्पियनसिपको छनोटको पहिलो चरणको लागि टोलीमा समेटिएकी हुन् । इंग्लिस क्लब एस्टन भिल्लाकी डिफेन्डर अस्मिताले अब इंग्ल्यान्डको युथ समूहबाट प्रतिनिधित्व गर्दै साइप्रस, बेलारुस र सर्वियासँग खेल्नेछन्। अस्मिता इंग्ल्यान्डको यु–१९ टोलीमा समेटिएको उनको क्लब एस्टन भिल्लाले उल्लेख गरेको […]

October 3, 2019

घरेलु मैदानमा पाकिस्तानलाई वान डे सिरिज

 एजेन्सी – घरेलु टोली पाकिस्तानले श्रीलंकासँगको तीन वान डे सिरिज जितेको छ । बुधबार राती तेस्रो तथा अन्तिम खेलमा ५ विकेटले जितेसँगै पाकिस्तानले सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो  ।  २ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४८.२ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । पाकिस्तानको जितमा ओपनर खकार जमानले ९१ बलमा ७ […]

October 3, 2019

जेनिथ र लियोन विजयी

एजेन्सी – युइएफए च्याम्पिन्स लिग फुटबलमा रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्ग र फ्रेन्च लिग वान क्लब लियो विजयी भएका छन् । घरेलु टोली जेनिथले पोर्चुगिज क्लब बेन्फिकामाथि ३–१ को जित निकालेको हो । जेनिथको जितमा अर्टिम ज्युभा र सरदार अजमौनले गोल गरे । एक गोल उपहार पाएको थियो । बेन्फिकाका डि टोमासले सान्त्वना गोल फर्काए […]

Success

Thank you for your time.