default_image

अन्तर्राष्ट्रिय

October 7, 2019

युभेन्ट्सको जितमा हिगुइनको गोल निर्णायक

एजेन्सी – गोन्जालो हिगुइनको निर्णायक गोलमा इटालियन सिरि एमा आइतबार राती युभेन्ट्सले इन्टर मिलानलाई २ –१ ले हराएको छ । जितपछि युभेन्ट्स शीर्षस्थानमा उक्लेको छ । पाउलो डिबालाको गोलमा चौथो मिनटमा साविक विजेता युभेन्ट्सले खेलमा अग्रता लिएको थियो । १८ औं मिनेटमा इन्टरले खेललाई बराबरीमा पुर्यो । लाउटोरो मार्टिनेजले पेनाल्टीमा प्राप्त अवसरलाई गोलमा परिणत गर्दै […]

October 7, 2019

बार्सिलोना फराकिलो जितमा मेस्सीको गोल

एजेन्सी – लियोनल मेस्सीले सिजनको पहिलो गोल गरेको खेलमा बार्सिलोनाले सेभिल्लालाई ४–० ले हराएको छ । नौ खेलाडीमा खेलको अन्त्य गरेको बार्सिलोनाको लागि लुइस स्वारेज, अर्टुरो भिडाल, ओसमाने डेम्बेले र मेस्सीले गोल गरेका थिए । जितपछि बार्सिलोनाले शीर्षस्थानको रियल म्याड्रिडसँगको अंक दुरीलाई घटाएको छ । ८ खेलपछि रियलको १८ अंक छ भने बार्सिलोनाको १६ अंक […]

October 6, 2019

आर्सनलको जितमा लुइज नायक

एजेन्सी – डेभिज लुइजले पहिलो हाफमा गरेको गोलले आर्सनलले आइतबार प्रिमियर लिगमा एएफसी बोर्नमाउथलाई १–० ले हराएको छ । लिगमा ५ खेलमा अपराजित रहेको आर्सनल १५ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ । नवौं मिनेटमा निकोलस पेपेको कर्नरमा लुइजले हेडमार्फत गोल गरेका थिए । आर्सनलले अग्रतालाई दोब्बर पार्ने अवसर पाएको थियो । तर सफल भएन […]

October 6, 2019

चेल्सीलाई लगातार सफलता

एजेन्सी– चेल्सीले प्रिमियर लिगमा लगातार सफलता हासिल गर्ने क्रममा आइतबार साउथ ह्याम्टनलाई ४–१ ले हराएको छ । अवे खेलमा टोलीलाई जित दिलाउन टमी अब्राहम, मासन माउन्ट, एगोलो कोन्ट र मिची, बास्टुयीले गोल गरे । १७ औं मिनेटमा कमुलम हड्सनको सहयोगमा अब्राहमले गोल गरेका थिए । माउन्टले विलियनको पासमा गोल गरे । साउथ ह्याम्टनका लागि डानी […]

October 6, 2019

साविक विजेता म्यानचेस्टर सिटी स्तब्ध

एजेन्सी – प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटी आइतबार स्तब्ध भएको छ । घरेलु मैदानमा सिटी वोल्भरह्याम्टन वान्डसर्ससँग २ –० ले पराजित भएको थियो । शीर्षस्थानको लिभरपुलसँग अंक दुरी कम गर्ने मौका लागि सिटीले गुमाएको छ । अघिल्लो दिन लिभरपुलले लेस्टरलाई २ –१ ले हराएको थियो । खेल सकिन १० मिनेट अघि अडामा टाउरेले गरेको […]

October 6, 2019

भण्डारीको अर्धशतकमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याट्सम्यान विनोद भण्डारीले जिम्मेवारीपूर्वक ब्याटिङसँगै अर्धशतक प्रहार गरेपछि ओमानमा जारी ५ राष्ट्र सम्मिलित टि-२० सिरिजमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको छ । जितका लागि १ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य प्राप्त गरेको हो । नेपालका लागि विनोद भण्डारीले ४८ बलमा नटआउट ५४ […]

October 6, 2019

भारतसँग दक्षिण अफ्रिकाको हार

एजेन्सी – पहिलो टेष्टमा भारतले दक्षिण अफ्रिकालाई आइतबार २ सय ३ रनले हराएको छ । ३ सय ९५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका दोस्रो इनिङ्समा १ सय ९१ रनमा समेटिएपछि घरेलु टोली विजयी भएको हो । भारतले पहिलो इनिङ्समा ७ विकेट गुमाउँदै ५ सय २ रन बनाउँदै इनिङ्स समाप्तीको घोषणा गरेको थियो । त्यस्तै दक्षिण […]

October 6, 2019

एकै ओभरमा करणलाई ३ विकेट

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीले ओमानमा जारि टि-२० प्रतियोगिता अन्तर्गत हङकङविरुद्ध नेपालको पहिलो खेलमा एकै ओभरमा ३ विकेट लिएका छन् । टस जितेर फिल्डीङ रोजेको नेपालले औसत सुरुवात गरेपछि करणले पाँचौ ओभरमा उत्कृष्ट बलिङ गर्दै नेपाललाई खेलमा फर्काएका थिए । ४ ओभरमा विना विकेटको क्षति ३५ रन जोडेको अवस्थामा बलिङमा आएका […]

October 6, 2019

युरोपेली अनुभवविरुद्ध नेपाली जोश

सुबास हुमागाईं, सिड्नी इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको ब्राइटन एन्ड होभ आल्बियन र टोटेनहम हट्सपरबीचको खेल प्रशिक्षक नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालिनका लागि फरक महत्त्व बोकेको थियो । कारण नेपालको विश्वकप छनोटको प्रतिद्वन्द्वी अष्ट्रेलियाका दुई मुख्य खेलाडी म्याट रायन र आरोन मोय यस खेलमा ब्राइटनका लागि खेल्दै थिए । गोलरक्षक रायन र […]

October 6, 2019

रियलको जितमा हाजार्डको गोल

एजेन्सी – इडन हाजार्डले ला लिगामा पहिलो गोल गरेको खेलमा जिनेदिन जिदानको रियल म्याड्रि«ड विजयी हुँदै शीर्षस्थानमा रहन सफल भएको छ । करिम बेन्जिमा, हाजार्ड, लुका मोड्रिच र हामेस रोड्रिग्वेजले गोल गरेको खेलमा शनिबार रियलले ग्रानडालाई ४-२ ले हराएको थियो । यो जितसँगै शीर्षस्थानमा रहेको रियलले स्पष्ट ४ अंकको अग्रता लिएको छ । बेन्जिमाले दोस्रो […]

Success

Thank you for your time.