October 13, 2019
एजेन्सी – अन्तिम एक मिनेट सम्हालिन नसक्दा स्पेन युरो छनोट २०२० मा नर्वेसँग बराबरीमा रोकिएको छ । स्पेन घरेलु टोलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । नर्वे ओस्लोस्थित युलिभाल स्टेडियममा शनिबार राति भएको खेलमा स्पेनले घरेलु टोलीलाई लगातार दवावमा राखेपनि पहिलो हाफमा गोल गर्न सकेको थिएनन् । तर, दोस्रो हाफको शुरुमै सर्जियो बुस्केटको पासमा साउल […]
October 12, 2019
एजेन्सी – तल्लो क्रमका ब्याट्म्यानले उच्च प्रदर्शन गरेपनि पनि दोस्रो टेस्टमा दक्षिण अफ्रिका भारतभन्दा निकै पछि परेको छ । टेष्टको तेस्रो दिनको समाप्तीमा शनिबार दक्षिण अफ्रिका पहिलो इनिङ्समा २ सय ७५ रनमा अलआउट भएको छ । दक्षिण अफ्रिका अझै ३ सय २६ रनले पछाडि छ । भारतले पहिलो इनिङमा कप्तान विराट कोहलीको दोहोरो शतक र […]
October 12, 2019
एजेन्सी – केन्याका म्याराथन धावक एलिउड किप्चोगेले शनिबार भिएनामा आयोजित विशेष म्याराथनमा निर्धारित ४२.१९५ किलोमिटर दुरी १ घन्टा ५९ मिनेट ४०.२ सेकेन्डमा पूरा गर्दै विश्व कीर्तिमान कायम गरेका छन् । उनी २ घण्टा भन्दा कम समयमा म्याराथन पूरा गर्ने पहिलो धावक बनेका छन् । रियो ओलम्पिक २०१६ को स्वर्ण पदक विजेता समेत रहेका किप्चोगेकै नाममा […]
October 12, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले पेरुलाई पराजित गरेको छ । मोन्टेभिडियोमा शनिबार बिहान भएको खेलमा घरेलु टोली उरुग्वेले पेरुलाई १–० ले पराजित गरेको हो । उरुग्वेको जितमा ब्रियान रोड्रिग्वेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । खेलको १६औं मिनेटमा रोड्रिग्वेजले गोल गरे । प्रतिस्पर्धात्मक खेलमा त्यसपछि दुवै टोलीबाट गोल निस्कन […]
October 12, 2019
एजेन्सी – युरो छनोटमा विश्वविजेता फ्रान्सले कठिन जित निकालेको छ । विश्वविजेता फ्रान्सले आइसल्यान्डमाथि उसकै मैदानमा १–० को झिनो जित निकालेको हो । फ्रान्सको कठिन जितमा ओलिभर जिरुउडले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । घरेलु टोलीलाई लगातार दवावमा राखेपनि फ्रान्सले गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो । आइसल्यान्ड अक्टोवर २०१८ मा स्वीट्जरल्यान्डसँग पराजित […]
October 12, 2019
एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि युरो छनोटमा पोर्चुगलले प्रभावशाली जित निकालेको छ । घरेलु टोली पोर्चुगलले लक्जेमवर्गमाथि ३–० को प्रभावशाली जित निकालेको हो । शुक्रबार राति भएको खेलमा घरेलु टोलीका लागि रोनाल्डोसँगै बर्नाडो सिल्भा र गोन्काले गुइडेजले पनि गोल थपे । खेलको १६औं मिनेटमा बर्नाडो सिल्भाको गोलबाट पोर्चुगल पहिलो हाफमा १–० ले […]
October 12, 2019
एजेन्सी – युरो छनोट २०२० को छनोटमा इंग्ल्यान्डले पहिलो हार बेहोरेको छ । इंग्ल्यान्ड घरेलु टोली चेक रिपब्लिकसँग २–१ ले स्तब्ध हुदै युरो छनोटमा १० वर्षपछि पहिलो हार भोगेको हो । इंग्ल्यान्ड १० वर्षपछि युरो छनोटमा पराजित हुन पुगेको हो । यससँगै इंग्ल्यान्डको छनोटमा ४३ खेलसम्मको अपराजित यात्रामा पुर्णविराम लागेको छ । इडेन एरिना प्राहामा […]
October 11, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार नेयमारका विषयमा बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीले चासो राखेका छन् । यदि बार्सिलोनाले नेयमारलाई भित्राउन नसक्ने अवस्थामा टोलीको चिरप्रतिद्वन्द्वि रियल म्याड्रिड जान सक्ने अनुमान मेस्सीले गरेका छन् । ब्राजिलियन फरवार्ड नेयमार काटलान महारथी फर्कने सम्भावना बलियो थियो । तर, अन्तिम समयमा दुई क्लबबीच सहमति हुन सकेन । रियलले […]
October 11, 2019
एजेन्सी – दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेष्टमा पनि घरेलु टोली भारतले बलियो पकड बनाएको छ । कप्तान विराट कोहलीको दोहारो शतकका साथ ५ विकेटको क्षतिमा ६ सय १ रन बनाउँदै भारतले पहिलो इनिङ्स समाप्तीको घोषणा गरेको थियो । जवाफमा दोस्रो दिन शुक्रबार ब्याटिङ सुरु गरेको भ्रमणकारी टोलीको सुरुवात कमजोर भएको छ । दिनको खेल सकिदा दक्षिण […]
October 11, 2019
एजेन्सी – दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेष्टमा भारतले ५ विकेटको क्षतिमा ६ सय १ रन बनाउँदै इनिङ्स समाप्तीको घोषणा गरेको छ । टोलीका कप्तान विराट कोहलीले यादराग इनिङ्स खेलेका छन् । उनले अविजित २ सय ५४ रन जोडे । रविन्द्र जडेजाको विकेट पतन भएपनि कोहलीले इनिङस समाप्तीको घोषणा गरेका थिए । ३ विकेटको क्षेतिमा २ सय […]