default_image

अन्तर्राष्ट्रिय

October 14, 2019

वेलको गोलमा क्रोएसियासँग वेल्सको बराबरी

एजेन्सी – स्टार ग्यारेथ बेलले गोल गरेपछि वेल्सले विश्वकपको उपविजेता क्रोएसियासँग अंक खोस्न सफल भएको छ । बेलको गोल सहयोगमा वेल्सले क्रोएसियालाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो । क्रोएसियाका निकोला भ्लासिकले गोल गरेका थिए । कार्डिफ सिटी स्टेडियम आइतबार राति भएको खेलको नवौ मिनेटमा निकोला भ्लासिकले ब्रुनो पेटकोभिकको पासमा गोल गर्दै क्रोएसियालाई खेलमा […]

October 14, 2019

विज्नल्डम र गुन्डोगान चम्कदा नेदरल्यान्ड र जर्मनी विजयी

एजेन्सी – नेदरल्यान्ड र जर्मनी समुह ‘सी’ बाट युरोकपको लागि छनोट नजिक पुगेको छ । आइतबा राति दुवै टोलीले सफलता हात पारेपछि छनोटनसजक पुगेको हो । आइतबार राति नेदरल्यान्डले बेलारुसलाई तथा जर्मनीले इस्टोनियालाई परासजत गरेसँगै अर्काे वर्ष पोर्चुगलमा हुने युरोकपको लागि छनोटनजिक पुगेको हो । समूह चरणमा दुई खेल बाँकी रहँदा नेदरल्यान्ड र जर्मनीको समान […]

October 14, 2019

नेयमार घाइते हुँदा ब्राजिल बराबरीमा रोकियो

एजेन्सी – फरवार्ड नेयमार खेल सुरु भएको १२ मिनेटमा नै बाहिरिंदा ब्राजिल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नाइजेरियासँग १-१ को बराबरीमा रोकिएको छ । पेरिस सेन्ट जर्मेनबाट व्यावसायिक फुटबल खेल्दै आएका नेयमार केहि साता अघि मात्र चोटबाट फर्केका थिए । उनी खेलको १२ औं मिनेटमा बायाँ तिघ्रा समाउँदै मैदानबाट बाहिरिएका थिए । उनको चोटको गम्भीरताबारे विस्तृत जानकारी […]

October 14, 2019

प्रतिबन्धित मेस्सीबिनै अर्जेन्टिनाको आधा दर्जन गोल

एजेन्सी – नियमित कप्तान लिओनेल मेस्सी प्रतिबन्धमा रहेको अवस्थामा अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इक्वेडरलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ । अर्जेन्टिनाले दुवै हाफमा ३-३ गोल गरेको थियो । खेलको २० औं मिनेटमा लुकास अलारियोको गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो । जोन एस्पिनोजाले २७ औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि अर्जेन्टिनाले अग्रता दोब्बर पार्यो […]

October 13, 2019

युरो कप छनोटमा बेल्जियम अपराजित

एजेन्सी – अर्काे वर्ष पोर्चुगलमा आयोजना हुने युरो कपका लागि स्थान सुरक्षित गरिसकेको बेल्जियमले युरो छनोटमा आफ्नो अपराजित यात्रालाई कायमै राखेका छन् । आइतबार राति काजाकास्तानमाथि २–० को सहज जित निकाल्दै बेल्जियम युरो छनोटमा लगातार आठौं खेलसम्म अपराजित रह्यो । बेल्जियमले ८ खेलमा ३० गोल गर्दा एक गोल मात्रै बेहोरेको छ । अस्ताना एरिनामा भएको […]

October 13, 2019

ब्राजिल नाइजेरियासँग रोकियो

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा दक्षिण अमेरिकी राष्ट्र ब्राजिल अफ्रिकी मुलुक नाइजेरियासँग बराबरीमा रोकिएको छ । आइतबार साँझ भएको खेलमा ब्राजिल खेलमा पछि परेर पनि नाइजेरियासँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको १२औं मिनेटमा नेयमारलाई ह्यामस्ट्रिङका कारण गुमाएपछि ब्राजिलले सोचेअनुरुपको प्रदर्शन गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो । खेलको तेस्रो मिनेटमा रोवर्टाे फिर्मिनो गोलबाट चुक्दा […]

October 13, 2019

भारतलाई टेष्ट सिरिज

एजेन्सी– भारतले दक्षिण अफ्रिकाविरुद्धको तीन टेष्टको सिरिज जितेको छ । एक इनिङ्स र १ सय ३७ रनले दोस्रो टेष्ट जितेसँगै भारतले सिरिज आफ्नो पक्षमा पारेको थियो । पहिलो टेष्ट भारतले २ सय ३ रनले जिते भारतले अन्तिम टेष्ट अघि नै सिरिज आफ्नो नाममा लेखाएको छ । पहिलो इनिङ्स २ सय ७५ रनमा आउट हुँदै फलो […]

October 13, 2019

रोनाल्डोको नाममा रंगशाला नामाकरण हुने

एजेन्सी – पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनले आफ्ना सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको नाममा रंगशाला नामाकरण गर्ने बताएका छन् । स्पोर्टिङ लिस्वन क्लबका अध्यक्ष फेडरिको भरानडासले रोनाल्डो क्लबको एक सिम्वोल रहेको र क्लबको जोसे अलभालाडे स्टेडियम उनकै नाममा नामाकरण गर्ने तयारी भइरहेको बताएका छन् ।   ‘हाम्रो क्लबको सान रोनाल्डो अहिले व्यावसायिक फुटबलमा व्यस्त छन् । […]

October 13, 2019

रामोसले रचे स्पेनिस फुटबलमा कीर्तिमान

एजेन्सी – स्पेनका कप्तान सर्जियो रामोस स्पेनको राष्ट्रिय टोलीबाट सर्वाधिक क्याप जित्ने खेलाडी बनेका छन् । शनिबार राति युरो कप छनोट अन्तरगत नर्वेसँगको खेलपछि रामोसले स्पेनिस फुटबल इतिहासमा  सर्वाधिक खेल खेल्ने इतिहास रचे । रामोसले स्पेनकै पुर्व कप्तान तथा भेट्रान गोलरक्षक इकर कासियासको कीर्तिमानलाई भंग गरेका हुन् । रामोसले स्पेनबाट १  सय ६८ क्याप पुरा […]

October 13, 2019

डेनमार्कसँग स्वीट्जरल्यान्डको हार

एजेन्सी – युरोकप छनोटमा स्वीट्जरल्यान्डले डेनमार्कसँग १–० को हार बेहोरेको छ । घरेलु टोली डेनमार्कमाथि बल पोजेसनमा पकड जमाएपनि स्वीट्जरल्यान्डले गोल गर्न नसक्दा पराजित हुन पुगेको हो । कोपेनहेगनमा शनिबार राति भएको खेलमा डेनमार्कको जितमा युसुफ पौलसेनले खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको गोल नै पर्याप्त बन्यो । युसुफले खेलको ८५औं मिनेटमा क्रिस्टियन इरिक्सनको […]

Success

Thank you for your time.