default_image

अन्तर्राष्ट्रिय

October 21, 2019

बेल र मोड्रीचले च्याम्पियन्स लिगमा नखेल्ने

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका लागि स्टार खेलाडीद्वय ग्यारेथ बेल र लुका मोड्रीचले च्याम्पियन्स लिगको अर्को खेल गुमाउने भएका छन् । रियलले मंगलबार राति समूह चरणको तेस्रो खेलमा टर्कीको गालाटासरेसँग प्रतिस्पर्धा गर्दैछ । चोटका कारण रियलसँग बेल र मोड्रीचको साथ् रहने छैन । शनिबार भएको खेलमा पनि दुवै खेलाडी उपस्थित रहेका थिएनन् । जिदानले […]

October 21, 2019

लिभरपुल र युनाइटेडको बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार चिर परिचित प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको खेल १-१ को बराबरीमा टुंगिएको छ । युनाइटेडको घरेलु मैदानमा लिभरपुलले अन्तिम समयमा गोल गर्दै हार टारेको हो । यससँगै लिभरपुलले जारि सिजन शत प्रतिशत जितको सिलसिलालाई भने निरन्तरता दिन सकेन । लगातार १८ औं लिग जितको लक्ष्यमा रहेको लिभरपुलले अंक […]

October 20, 2019

रोहितको दोहोरो शतकमा भारत बलियो

एजेन्सी – ओपनर रोहित शर्माको दोहोरो शतकसँगै दक्षिण अफ्रिकासँगको तेस्रो तथा अन्तिम टेष्टमा भारत बलियो अवस्थामा छ । दोस्रो दिनको खेल सकिँदा भारतले ४ सय ८८ को अग्रता लिएको छ । भारतले ११६.३ ओभरमा ४९७-९ को अवस्थामा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो । भारतका लागि ओपनर रोहित शर्माले २ सय १२ रनको दोहोरो शतकको […]

October 20, 2019

नेपालले म्यानमार र इंग्ल्यान्ड सी सँग मैत्रीपुर्ण खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ को छनोटमा प्रतिस्पर्धा गरिरहेको नेपाली राष्ट्रिय फुटबल टोलीले म्यानमार र इंग्ल्यानडको ‘सी’ टिमसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे जानकारी गराएको हो ।  कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोट खेलिरहेको नेपालले ७ नोभेम्वरमा मनडालेमा म्यानमारसँग मैत्रीपुर्ण खेल खेल्नेछ […]

October 20, 2019

‘गणेश थापा’ आत्मकथाको आवरण सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली फुटबल महासंघ (एएफसी) का पुर्वउपाध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पुर्व अध्यक्ष गणेश थापाको आत्मकथा ‘गणेश थापा’ प्रकाशन हुने भएको छ । बुकहिल पब्लिकेसनबाट प्रकाशन हुने आत्मकथाको आइतबार एक कार्यक्रमका बीच आवरण सार्वजनिक गरिएको छ । आत्मकथा फागुनका प्रकाशित हुने प्रारम्भिक तयारी रहेको छ । पुस्तक गणेश थापा […]

October 20, 2019

युनाइटेडको मैदानमा लिभरपुल फेभरेट

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेडले लिगमा उच्च प्रदर्शनसहित अपराजित रहेको मर्सिसाइड क्लब लिभरपुलको आतिथ्यता गर्दैछ । खेल ओल्ड ट्राफोर्डमा नेपाली समयअनुसार ९ः१५ बजे शुरु हुनेछ । लिभरपुलले ओल्ड ट्राफोर्डमा पाँच वर्षयता जित हात पार्न सकेको छैन । लिभरपुल पाँच वर्षयता, पहिलो जित रच्दै चोटिलो म्यानचेस्टर युनाइटेडको घाउमा नुन थप्ने लक्ष्यमा हुनेछ । लिभरपुल […]

October 20, 2019

डर्टमन्ड विजयी, बायर्न रोकियो

एजेन्सी – जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमन्डले संघर्षपुर्ण जित निकाल्दा बायर्न म्युनिख बराबरीमा रोकिएको छ । डर्टमन्डले शीर्षस्थानमा रहेको बोरुसिया मोन्चेग्लावाचलाई १–० ले पराजित गरेको हो । डर्टमन्डका जितमा कप्तान मार्काे रिउसले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । सिग्नल इडुना पार्कमा प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसरहरु खेर फालेको थियो । […]

October 20, 2019

जेससको ५०औं गोलमा सिटीको सहज जित

एजेन्सी – ब्राजिलियन फरवार्ड ग्याब्रियल जेससले म्यानचेस्टर सिटीका लागि ५०औं गोल पूरा गरेको खेलमा सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ । सिटीले क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । अर्काे एक गोल डेभिड सिल्भाले गरे । घरेलु टोलीलाई दवावमा राखेपनि सिटीको गोलको लागि ३९औं मिनेट कुर्नुपरेको थियो । ३९औं […]

October 20, 2019

रोनाल्डोको गोलमा युभेन्टस विजयी

एजेन्सी – पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको गोलसँगै युभेन्टसले इटालियन सिरी ‘ए’ मा विजयी भएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा युभेन्टसले बोलोग्नालई २–१ ले पराजित गरेको हो । अर्काे एक गोल मिरालेम पिजानिकले गोल गरे । पाहुना टोलीका डानिलोले सान्त्वना गोल फर्काए । एलिनाज स्टेडियममा खेलको १९औं मिनेटमा रोनाल्डोको गोलबाट युभेन्टसले शुरुवाती […]

October 20, 2019

बेल र हजार्डविना रियालको पहिलो हार

एजेन्सी – स्टार खेलाडीद्धय ग्यारेथ बेल र इडेन हजार्डविना स्पेनिस ला लिगामा रियाल म्याड्रिडले सिजनको पहिलो हार बेहोरेको छ । ला लिगामा सिजनको पहिलो हार बेहोर्ने क्रममा रियाल मलोर्कासँग १–० ले स्तब्ध बनेको हो । मलोर्कामा शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको रियाललाई स्तब्ध बनाउन जुनियर लागोले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । […]

Success

Thank you for your time.