October 26, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबारको खेलमा लेस्टरले साउथह्याम्पटनको घरेलु मैदानमा ९-० को फराकिलो जित दर्ता गरेको छ । यो प्रिमियर लिगको इतिहासमा सबैभन्दा फराकिलो अवे जित हो । लेस्टरले प्रिमियर लिगको इतिहासमा फराकिलो जितको कीर्तिमान बराबरी समेत गरेको छ । यसअघि सन् १९९५ मा म्यानचेस्टर युनाइटेडले इप्स्वीचविरुद्ध ९-० को नै जित दर्ता गरेको […]
October 25, 2019
सुबास हुमागाईं, काठमाडौं गतवर्षको ए डिभिजन लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबलाई प्रक्रिया नपुग्दा नपुग्दै क्लब लाइसेन्स दिएको कारण एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई मोटो जरिवानासहित कारवाही गरेको छ । नेपालको लिग च्याम्पियनको हैसियतले एएफसी कप २०१९ को समूह चरणमा प्रतिस्पर्धा गरेको मनाङ क्लब लाइसेन्स प्राप्त गर्न योग्य नहुँदापनि […]
October 25, 2019
प्रकाश तिमल्सिना, काठमाडौं दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठक र १३ औं दक्षिण एसियाली खेलकुद (साग) का सहभागी राष्ट्रको सेभ द मिसनको बैठक दुई सातापछि काठमाडौंमा बस्ने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले एनएओसीको बैठक कात्तिक २३ गते काठमाडौंमा बस्ने हाम्रो खेलकुद डट कमलाई जानकारी दिए । सोही दिन […]
October 25, 2019
एजेन्सी –स्पेनिस ला लिगाको सबैभन्दा महत्वुर्ण ‘एल क्लासिको’ नयाँ मिति तय भएको छ । नयाँ मिति अनुसार अब स्थगित एल क्लासिको १८ डिसेम्वरमा हुने भएको छ । स्पेन स्वसाशित क्षेत्र क्याटलोनियामा द्धन्द्ध बढेपछि स्पेनिस ला लिगा आयोजक र रोयल स्पेनिस फुटबल संघले २६ अक्टोवरलाई तय भएको ‘एल क्लासिको’ स्थगित गरेको थियो । नयाँ मिति तय […]
October 25, 2019
एजेन्सी – खेलको अन्त्यतिर निकोलस पेपेले फ्रिकिकमा दुई दर्शनीय गोल गरेपछि इंग्लिस क्लब आर्सनलले पोर्चुगिज क्लब भिटोरिुया डि गुइमारेसमाथि रोमाञ्चक जित निकालेको छ । इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलमा आर्सनलले भिटोरियामाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । आर्सनलका निकोलस पेपेले दुई तथा गाब्रियल मार्टिनेलीले गोल गरे । पाहुना टोलीका मार्कुस इडवार्ड र ब्रुनोले […]
October 25, 2019
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा सर्वियन क्लब पार्टीजान बियोग्राडलाई पराजित गरेको छ । युनाइटेडले पार्टीजानलाई उसकै मैदानमा १–० को संघर्षपुर्ण जित हात पारेको हो । युनाटेडको जितमा एन्थोनी मार्सियालले पहिलो हाफमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । बियाग्राडमा बिहीबार राति भएको खेलको ३७औं मिनेटमा जेसे लिङ्गार्डको प्रहार पोस्टमा लागेर फर्कियो […]
October 24, 2019
एजेन्सी – भारतले बंगलादेशसँग हुने तीन टि ट्वान्टी सिरिजको लागि ओपनर रोहित शर्माको कप्तानीमा टोली घोषणा गरेको छ । बिहीबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) ले घोषणा टोलीमा नियमीत कप्तान विराट कोहली टोलीमा छैनन् । कोहलीलाई विश्राम दिएको जनाईएको छ । विकेटकिपर सन्जु स्यामसनले ४ वर्षपछि पुनारागमन गरेका छन् । ऋषभ पन्तको विकल्पको रुपमा हेरिएका सन्जुले […]
October 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चितवन राइनोजले वुमन्स च्याम्पियन्स लिग(डब्लूसिएल) को उपाधि जितेको छ । विहीबार फाइनल खेलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो । चितवनले ७ लाख प्राप्त गर्दा उप विजेता काठमाडौंले ३ लाखमा चित्त बुझाएको छ । जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको काठमाडौं २० ओभरमा अल […]
October 24, 2019
एजेन्सी – मिचे बात्सुयाईको निर्णायक गोलमा चेल्सीले च्याम्पियन्स लिग अन्तर्गत समूह ‘एच’को खेलमा डच क्लब आयाक्समाथि जित हात पारेको छ । इोहान क्रुफ एरिना आर्मस्टर्डम आयाक्समा बुधबार राति भएको बात्सुयाईले खेल सकिन ४ मिनेट बाँकी रहँदा गरेको गोल नै चेल्सीको जितमा निर्णायक बन्यो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसरहरु खेर […]
October 24, 2019
एजेन्सी – बार्सिलोना कप्तान लिओनेल मेस्सीले यूईएफए च्याम्पियन्स लिगमा नयाँ किर्तिमान रचेका छन् । बुधबार स्लाभिया प्राहाविरुद्ध जितमा गोल गर्दै लगातार १५ औं सिजन च्याम्पियन्स लिगमा गोल गर्ने कीर्तिमान कायम गरेका हुन् । मेस्सीले जारि सिजन चोटका कारण सुरुवाती केहि खेल गुमाएका थिए । हाल चोटबाट मुक्त भएपछि पूर्ण रुपमा मैदान फर्किएका मेस्सीले च्याम्पियन्स लिगमा […]