October 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाल भ्रमणका लागि १३ सदस्य टोली घोषणा गरेको छ । सोमबार घोषणा टोलीमा टेष्ट अनुभवीसँगै इंग्ल्यान्डबाट यू१९ र प्रथम श्रेणीको खेलको अनुभव बोकेका खेलाडीको बाहुल्यता छ । यसै साता देखी काठमाडौं र पोखरामा एमसीसीले नेपालको यू१९, सिनियर टोली,चिफ मिनिस्टर ११ गरेर टि ट्वान्टी,एक दिवसिय र प्रथम […]
October 28, 2019
एजेन्सी – अष्ट्रेलियाका तीब्र गतिका बलर मिचेल स्टार्क श्रीलंकासँगको तीन टि ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा अनुपस्थित हुने भएका छन् । उनी अनुपस्थित हुनुको कारण चोट भने होइन । स्टार्क भाईको विवाहको कारण बुधबार हुने श्रीलंकासँगको दोस्रो टि ट्वान्टी खेलमा अनुपस्थित रहने क्रिकेट अष्ट्रेलियाले जनाएको छ । पहिलो टि ट्वान्टी खेलमा अष्ट्रेलियाले श्रीलंकालाई १ सय […]
October 28, 2019
एजेन्सी – सन् २०१५ मे २४ तारिखको दिन गेटाफे र रियल म्याड्रिडविरुद्ध खेलमा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि तत्कालिन प्रशिक्षक फर्नान्डो हिएरोले युवा मिडफिल्डर मार्टिन ओडेगार्डलाई मैदानमा उतारेका थिए । त्यसबेला १६ वर्ष १५७ दिनको उमेरमा रियलबाट डेब्यु गर्दै उनी क्लब इतिहासकै सर्वाधिक कान्छा खेलाडी बने । त्यसपछि म्याड्रिडको सिनियर टोलीमा उनले नियमित स्थान […]
October 28, 2019
एजेन्सी – जर्मन फुटबल लिगको दोस्रो श्रेणी बुन्डेसलिगा-२ अन्तर्गत शुक्रबार होलस्टेन किएल र बोकुमबीचको खेलमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै रेफ्रीले आश्चर्यजनक पेनाल्टी निर्णय दिए । खेल चलिरहेको अवस्थामा पोस्ट पछाडी वैकल्पिक खेलाडी वार्मअप गरिरहेका थिए । बोकुमका खेलाडीले गरेको प्रहार पोस्टभन्दा बाहिर जाने पक्का भएपछि वार्मअप गर्दै गरेका मिडफिल्डर मिकेल एबेरवेनले बललाई […]
October 28, 2019
एजेन्सी – घरेलु फुटबलको सबैभन्दा लोकप्रिय इंग्ल्यान्डको इंग्लिस प्रिमियर लिग (इपिएल) ले कतार विश्वकप २०२२ का लागि ९ दिन अघिबाट मात्रै खेलाडी रिलिज गर्ने योजना बनाएको छ । कतार विश्वकप २०२२ यसपटक विन्टर सिजनमा अर्थात २१ नोभेम्वरदेखि आयोजना हुदैछ । यसअघिका संस्करणहरु समर सिजनमा हुदै आएको थियो । समर सिजनमा कतारको तापक्रम ४० डिग्रीभन्दा माथि […]
October 28, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा आफ्नो दबदबालाई कायम राखेको छ । टोलीले आइतबार मार्सेलीलाई ४–० ले पराजित गरेको थियो । मार्सेलीले सन् २०११ यता पिएसजीलाई हराउन सकेको छैन । पिएसजीले पहिलो हाफमै ४ गोल गरेको थियो । चोटका कारण नेयमार उपस्थित नरहेको पछिल्ला ३ खेलमा पिएसजीले १३ गोल गरिसकेको छ […]
October 28, 2019
एजेन्सी – म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा फेब्रुअरी यता पहिलो पटक अवे जित निकालेको छ । आइतबार नर्विच सिटीका गोलकिपर टिम क्रुलले २ वटा पेनाल्टी जोगाउनँदा पनि युनाइटेड ३–१ ले विजयी भएको थियो । २१ ओं मिनेटमा स्कट म्याक टोमिनेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । प्रिमियर लिगमा युनाइटेडको त्यो २ हजारौं गोल थियो । […]
October 28, 2019
एजेन्सी – टेष्ट टोली आयरल्यान्ड आगमी वर्ष अष्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकपका लागि छनोट भएको छ । । समुह ‘बी’ मा ओमान र यूएईलाई नेट रन रेटले पछि पार्दै आयरल्यान्ड विश्वकपमा पुगेको हो । ओमान र यूएईको समान ८ अंक भएपनि नेट रन रेटका आधारमा आयरल्यान्ड शीर्ष स्थानमा रहँदै सोझैं विश्वकपमा पुगेको हो । आयरल्यान्डको […]
October 28, 2019
एजेन्सी– उत्कृष्ट पुनरागमनका साथ प्रिमियर लिगमा आइतबार टोटेनहमलाई २–१ ले हराएपछि शीर्षस्थानको लिभरपुलले दोस्रो स्थानको टोलीसँग छ ६ अंकको स्पष्ट अग्रता बनाएको छ । दोस्रो स्थानमा साविक विजेता म्यानचेस्टर सिटी छ । मोहम्मद सालहले ७५ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेपछि लिभरपुलले घरेलु मैदानमा महत्वपूर्ण जित हासिल गरेको हो । साडियो मानेलाई पेनाल्टी बक्समा […]
October 27, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा रियल बेटिसलाई १-० ले पराजित गर्दै ग्रानडा अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । ग्रानडाको जितमा बेटिसकै पुर्व खेलाडी अल्भारो भाडील्लोले गोल गरेका थिए । उनले ६१ औं मिनेटमा गोलरक्षक जोल रोबल्सलाई पहिलो पोस्टमा बिट गर्दै अग्रता दिलाएका थिए । त्यसको केहीबेरमै ग्रानडाले अग्रता दोब्बर पार्ने अवसर पाएपनि […]