default_image

अन्तर्राष्ट्रिय

October 18, 2023

फ्रान्सको जित, जर्मनीको बराबरी

एजेन्सी – मैत्रीपूर्ण खेलमा फ्रान्सले जित दर्ता गर्दा जर्मनी भने बराबरीमा रोकिएको छ। फ्रान्सले गएराति स्कटल्याण्डलाई ४-१ ले हराएको हो। खेलमा अग्रता भने स्कटल्याण्डले लिएको थियो। खेलको ११औं मिनेटमा बिल्ली गिलमोरले सुरुवाती गोल गरेका थिए। तर त्यसपछि खेलमा फ्रान्स हाबी भयो। पहिलो २ गोल डिफेन्डर बेन्जामिन पाभार्डले गरेका थिए।१६औं मिनेटमा एनटोवान ग्रिजम्यान को क्रसमा हेडर […]

October 18, 2023

मेस्सीको २ गोलमा अर्जेन्टिनाको जित

एजेन्सी – लामो समय पछि सुरुवाती ११ मा रहेर खेलेका लियोनेल मेस्सीको २ गोलको मद्दतले अर्जेन्टिनाले फिफा विश्वकप दक्षिण अमेरिकी छनोट अन्तर्गतको खेलमा पेरुलाई २–० पराजित गरेको छ । पेरुको राजधानी लिमा स्थित राष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा जित निकाल्दै अर्जेन्टिनाले १३ खेलमा अपराजित यात्रा कायम गरेको हो । ३२औं मिनेटमा मेस्सीले खेलमा पहिलो गोल […]

October 18, 2023

इंग्ल्यान्ड युरो कपका लागि छनोट

एजेन्सी – इंग्ल्यान्ड अर्को वर्ष हुने युरो २०२४ का लागि छनोट भएको छ । इटालीलाई मंगलबार ३–१ ले हराएसँगै इंग्ल्यान्डको युरो यात्रा पक्का भएको हो । युरोमा छनोट हुनका लागि इंग्ल्यान्डलाई १ अंककाो आवश्यता थियो । खेलमा पछि परेको अवस्थालाई उल्टाउँदै इंग्ल्याान्डले जित निकालेको थियो । वेस्ट ह्यामका युनाइटेड जियानलुकाा स्कामाकाको गोलबाट १५ औं मिनेटमा […]

October 18, 2023

२२ वर्षपछि ब्राजिलमाथि उरुग्वेको जित

एजेन्सी – उरुग्वेले २२ वर्षपछि पाँच पल्टको विश्व च्याम्पियन ब्राजिललाई पराजित गरेको छ । फिफा विश्वकप २०२६ अन्तरगत दक्षिण अमेरिकी छनोटमा ब्राजिललाई २–० ले पराजित गर्दै उरुग्वेले २२ वर्षपछि जित निकालेको हो । घरेलु टोली उरुग्वेको जितमा डार्विन न्युनेज र निकोलस डि ला क्रुजले गोल गरे । पहिलो र दोस्रो हाफमा उरुग्वेले समान एक गोल […]

October 17, 2023

‘सन्दीप नहुँदा असर पर्छ’- कप्तान रोहित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले स्पिनर सन्दीप लामिछाने विना खेल्दा टोलीको प्रदर्शनमा असर पर्ने बताएका छन् । टि ट्वान्टी विश्व कप अघि तयारीका रुपमा हेरिएको त्रिकोणात्मक श्रृंखला सुरु हुन अघिल्लो मंगलबार आयोजित पत्रकार सम्मेलनमा रोहितले भने, ‘सन्दीप नहुँदा असर पर्छ नै । उहाँ कठिन समयबाट गुज्रिरहनुभएको छ । त्यसमा म धैरै […]

October 17, 2023

दक्षिण अफ्रिकालाई नेदरल्यान्ड्सको मध्यम लक्ष्य

एजेन्सी – भारतमा जारी विश्वकप क्रिकेटमा मंगलबार नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई २ सय ४६ रनको लक्ष्य दिएको छ । वर्षाका कारण ४३ ओभरमा घटाइएको खेलमा नेदरल्यान्ड्सले ८ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको छ । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले ६९ बलमा सर्वाधिक ७८ रनमा नटआउट रहे । उनले १० चौका र १ छक्का प्रहार […]

October 17, 2023

२ जनाको हत्याका कारण बेल्जियम र स्वीडेनको खेल रद्द

एजेन्सी – ब्रसेल्समा २ जनाको गोली हानी हत्या भएपछि बेल्जियम र  स्वीडेनबीचको  युरो कप २०२४ को छनोट खेल रद्द भएको छ । सोमबार रातीको  छनोट अघि बेल्जियमको राजधानीको सडकमा घटना भएको थियो। मृतकहरूले स्वीडेन फुटबल टोलीको जर्सी लगाएका थिए । यद्दपी उनीहरू सोही खेल हेर्न जाँदै थिए वा थिएनन् भन्ने  पुष्टि भएको छैन। खेल स्थगित […]

October 16, 2023

हालान्डको युरो कप खेल्ने सम्भावना न्यून

एजेन्सी – छनोटमा पराजय भोगेसंगै एर्लिङ हालान्ड र उनको टोली नर्वे फेरि पनि युरोपेली च्याम्पियनसिप (युरो) मा छनोट हुने सम्भावनालाई कमजोर भएको छ । नर्वे स्पेन सँग आइतबार १-० ले पराजित भएसँगै छनोट बाट युरो खेल्ने सपना टुटेको हो। स्पेनका लागि गाभिले खेलको ४९औं मिनेटमा गोल गरेका थिए। यो जित सँगै छनोटको समुह ए बाट […]

October 14, 2023

रोनाल्डोको २ गोलसँगै पोर्चुगल युरोमा छनोट

एजेन्सी – पोर्चुगल आगामी वर्ष हुने युइएफए युरो अर्थात युरोपेली च्याम्पियनसिपको लागि छनोट भएको छ। शुक्रबार स्लोभाकिया माथि ३-२ को जित दर्ता गरेसँगै २०१६ युरो विजेता पोर्चुगल आगामी संस्करणका लागि छनोट भएको हो। पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गर्दा अर्को गोल भने गोनकालो रामोसले गरेका हुन्। १८औं मिनेटमा रामोसले ब्रुनो फर्नान्डेजको क्रसमा सुन्दर हेडर […]

October 14, 2023

एमबाप्पेको २ गोलमा फ्रान्स विजयी

एजेन्सी – सुपरस्टार फुटबलर किलियन एमबाप्पेको २ गोलको मद्दतले फ्रान्सले युरो २०२४ को छनोट खेलमा नेदरल्याण्ड्सलाई पराजित गरेको छ। फ्रान्सले डच टोली माथि २-१ को जित निकालेको हो। खेलको सातौं मिनेटमा एमबाप्पेले फ्रान्सलाई अग्रता दिलाए। जोनाथन क्लसको सुन्दर क्रसमा बललाई जालीको दिशा देखाउँदै उनले पहिलो गोल गरेका थिए। ५३औं मिनेटमा एमबाप्पेले सानदार गोल गर्दै अग्रता […]

Success

Thank you for your time.