default_image

अन्तर्राष्ट्रिय

November 3, 2019

भारतमाथि बंगलादेशको कीर्तिमानी जित

एजेन्सी – विकेटकीपर मुश्फिकुर रहिमले उत्कृष्ट अर्धशतक प्रहार गरेपछि बंगलादेशले तीन टि ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा भारतमाथि सानदार जित निकालेको छ । बंगलादेशले भारतलाई ७ विकेटले हराएको हो । टि-२० अन्तर्राष्ट्रिय इतिहासमा नै बंगलादेशले भारतलाई पहिलो पटक पराजित गरेको हो । जितका लागि १ सय ४९ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९.३ ओभरमा ३ विकेट […]

November 3, 2019

तीन अर्धशतकसँगै एमसीसीको विशाल योगफल

काठमाडौं (हाम्रो खेलकुद) – टम वेस्टली, विल रोड्स र माइल्स ह्यामन्ड अर्धशतक प्रहार गरेपछि मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाली यू१९ टोलीलाई ३ सय ३५ रनको विशाल लक्ष्य दिएको छ । आइतबार बिहान टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एमसीसीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३४ रन बनायो । एमसीसीका ओपनर […]

November 3, 2019

डर्टमन्डको प्रभावशाली जित

एजेन्सी – जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमन्डले प्रभावशली जित हात पारेको छ । डर्टमन्डले वल्सवर्गमाथि ३–० को प्रभावशाली जित हात पारेको हो । वल्सवर्गले डर्टमन्डलाई पहिलो हाफमा बराबरीमा रोकेपनि दोस्रो हाफमा रोक्न सकेन । ५२औं मिनेटमा थोर्गन हजार्डको गोलमा डर्टमन्डले खेलमा अग्रता बनायो । ५८औं मिनेटमा राफयल गुरेरोले गोल गर्दै डर्टमन्डको अग्रता दोब्बर पार्‍यो । […]

November 3, 2019

लुकाकु चम्कदा इन्टर मिलानको जित

एजेन्सी – रोमेलु लुकाकुको उच्च प्रदर्शन प्रेरित खेलमा इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा बोलोग्नामाथि जित निकालेको छ । लुकाकुको दुई गोल सहयोगमा इन्टर मिलानले बोलोग्नामाथि २–१ को जित निकालेको हो । एक गोलले पछि परेको स्थितिमा लुकाकुले दुई गोल गरेपछि इन्टरले जित हात पारेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा […]

November 3, 2019

युभेन्टसको जितमा डि लेग्टको निर्णायक गोल

एजेन्सी – म्याथ्थिज डि लेग्टको युभेन्टसका लागि पहिलो र निर्णायक गोल गरेपछि इटालियन सिरी ‘ए’ मा टोरिनोमाथि १–० को संघर्षपुर्ण जित निकालेको छ । टोरिनो डर्वीमा बल पोजेसनमा पकड जमाएपनि युभेन्टसलाई गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो । ७०औं मिनेटमा गोन्जालो हिगुआइनको पासमा डि लेग्टले गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए । त्यही गोल […]

November 3, 2019

चेल्सी तेस्रो स्थानमा उक्लियो

एजेन्सी – लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । घरेलु टोली वाट्फोर्डलाई २–१ ले पराजित लिगको तेस्रो स्थानमा उक्लिएको हो । चेल्सीको ११ खेलबाट २३ अंक पुगेको छ । ३१ अंकसहित लिभपुल शीर्ष तथा २५ अंकसहित दोस्रो स्थानमा छ । भिकारेज रोड स्टेडियममा शनिबार राति भएको खेलमा चेल्सीको जितमा टम्मी अब्राहम […]

November 3, 2019

रियल म्याड्रिडको निराशाजनक बराबरी

एजेन्सी – स्पेनिस महारथी रियाल म्याड्रिडले स्पेनिस ला लिगामा निराशजनक बराबरीको नतिजा निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियालले रियल बेटिससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीसँगै रियालले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ । बार्सिलोनाको हारको फाइदा रियालले उठाउन सकेन । बराबरीपछि एक अंक जोडेको रियाल २२ अंक सहित दोस्रो […]

November 2, 2019

वाल्कर नायक बन्दा सिटीको रोमाञ्चक जित

एजेन्सी – काइल वाल्करले एक गोल गर्नुका साथै अर्काे गोलको लागि असिस्ट दिएपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जित निकालेको छ । सिटीले साउथह्याम्पटनमाथि २–१ को जित निकालेको हो । इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा घरेलु टोली सिटी खेलको १३औं मिनेटमा पछि परेको थियो । जेम्स वार्ड प्रोसको गोलबाट साउथह्याम्पटन खेलमा अघि बढेको […]

November 2, 2019

उत्कृष्ट पुनरागमनका साथ लिभरपुलको जित

एजेन्सी – लिभरपुलको प्रिमियर लिगमा सानदार प्रदर्शनलाई निरन्तरता दिएको छ । खेलको अन्तिम ८ मिनेटमा २ गोल गर्दै लिभरपुलले साउथह्यान्टनलाई २–१ ले हराउँदै शीर्षस्थानमा अझै मजबुद बनेको छ । इन्जुरी समयमा साडियो मानेले हेडमार्फत गरेको गोलमा लिभरपुल विजयी भएको थियो । उनले इन्जुरी समयको चौथो मिनेटमा गोल गरेका थिए । त्यसअघि ८७ औं मिनेटमा एन्डी […]

November 2, 2019

बार्सिलोना लेभान्तेसँग पराजित

एजेन्सी – साविकको स्पेनिस ला लिगा विजेता क्याटलान क्लब बार्सिलोना लेभान्तेसँग स्तब्ध बनेको छ । बार्सिलोना घरेलु टोली लेभान्तेसँग ३–१ ले पराजित भएको हो । लेभान्तेमा शनिबार राति भएको खेलमा बार्सिलोनालाई स्तब्ध बनाउन जोस कम्पाना, बोर्जा मायोरल र नेमान्जा राडोजाले गोल गरे । दोस्रो हाफको सात मिनेटको अन्तरमा ३ गोल खाएपछि बार्सिलोना खेलमा पछाडी परेको […]

Success

Thank you for your time.