November 7, 2019
एजेन्सी – कप्तान रोहित शर्माले विश्फोटक ब्याटिङ गरेपछि दोस्रो टि ट्वान्टी खेलमा भारतले बंगलादेशलाई ८ विकेटले हराएको छ । योसँगै तीन टि ट्वान्टी खेलको सिरिज १-१ को बराबरी भएको छ । जितका लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको भारतले १५.४ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । भारतको जितमा ओपनर तथा कप्तान रोहित […]
November 7, 2019
एजेन्सी – तीन टि ट्वान्टी खेलको सिरिज अन्तर्गत दोस्रो खेलमा बंगलादेशले भारतलाई १ सय ५४ रनको मध्यम लक्ष्य दिएको छ । राजकोटमा टस हारेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५३ रन बनायो । पहिलो विकेटका रुपमा ओपनर लिटन दास र मोहम्मद नइमले ७.२ ओभरमा ६० रनको साझेदारी गर्दै राम्रो […]
November 7, 2019
नेपाल विरुद्ध म्यानमार प्रत्यक्ष प्रसारण खेलको प्रत्यक्ष प्रसारण हेर्न यहाँ थिच्नुहोस् मिडफिल्डमा कप्तान सुजल श्रेष्ठलाई सन्तोष तामाङ, रवि पासवान, तेज तामाङ र अन्जन विष्टले साथ दिनेछन् । पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङको अनुपस्थितिमा विकेश कुथुले गोलरक्षकको जिम्मेवारी सम्हाल्नेछन् । रक्षापक्तिममा अनन्त तामाङ, देवेन्द्र तामाङ, सुमन अर्याल र दीनेश राजवंशी रहेका छन् । योहान कालिनले विमल […]
November 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग प्रमथ श्रेणीको खेलमा दोस्रो दिन पहिलो इनिङको सुरुवाती ८.३ ओभरमा १८ रन जोड्न तीन विकेट गुमाएको छ । लन्च ब्रेक अघि नेपालले खराब सुरुवात गरेको हो । नेपाल फलोअनबाट बच्न अझैं १ सय ९७ रन बनाउने पर्ने हुन्छ । सम्रगमा नेपाल ३ सय ४६ रनले […]
November 7, 2019
एजेन्सी – इटालियन जाइन्ट युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रसियन क्लब लोकोमोटिभ मस्कोलाई २–१ ले पराजित गर्दै युभेन्ट्सले अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डगलस कोस्टाले इन्ज्युरी समयमा गोल गर्दै युभेन्ट्सलाई जित दिलाएका थिए । खेलमा अग्रता युभेन्ट्सले […]
November 7, 2019
एजेन्सी – ब्राजिलियन फरवार्ड ग्याब्रियल जेसस पेनाल्टीमा चुक्दा इंग्लिस क्लब म्यानचेस्टर सिटी इटालियन क्लब एटलान्टासँग बराबरीमा रोकिएको छ । मिलानो इटालीमा १० खेलाडीमा समेटिएको सिटी घरेलु टोलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बराबरीसँगै सिटी दुई खेल अगावै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्नबाट वञ्चित बनेको छ । खेलको सातौ मिनेटमा नै रहिम स्ट्रलिङले गोल गर्दै […]
November 7, 2019
एजेन्सी – जर्मन क्लब बायर्न म्युनिख दुई खेल बाँकी छदै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । बायर्नले बुधबार राति भएको खेलमा ग्रीसको ओलम्पियाकोसलाई २–० ले पराजित गर्दै नकआउट चरणमा पुग्न सफल भएको हो । समूह ‘बी’ मा अपराजित रहेको बायर्नले ४ खेलबाट १२ अंक जोड्यो । अब बाँकी दुई खेलमा पराजित […]
November 7, 2019
एजेन्सी – फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बेल्जियन क्लब ब्रगलाई १–० ले पराजित गर्दै पीएसजीले समूहमा दुई खेल बाँकी छदै समूह ‘ए’ बाट नकआउट चरणमा पुग्न सफल भएको हो । अब बाँकी दुवै खेलमा पराजित भएपनि पीएसजीलाई कुनै […]
November 7, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा इंग्लिस क्लब एभर्टनका पोर्चुगिज सेन्ट्रल मिडफिल्डर आन्द्रे गोमेजको सफल शल्यक्रिया भएको छ । उनको एन्ट्री अस्पतालमा आइतबार साँझ सफल शल्यक्रिया भएको हो । प्रिमियर लिग अन्तरगत गुडिसन पार्कमा शनिबार राति टोटेनहम हस्टपरविरुद्धको खेलमा गोमेजको दाया खुट्टाको एंकल फ्याक्चर भएको थियो । ह्युङ मिन सनको गम्भीर ट्याकलमा पर्दा गोमेजको खुट्टाको […]
November 7, 2019
एजेन्सी – ब्राजिलका १८ वर्षीय युवा फरवार्ड रोड्रीगोले ह्याट्रिक पूरा गरेपछि यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ‘ए’ को खेलमा रियल म्याड्रिडले गालाटासरेलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा रियलका लागि बेन्जेमाले २ र रामोसले १ गोल थपे । खेलको चौथो मिनेटमा नै रोड्रीगोले रियल्ली अग्रता दिलाएका थिए । लेफ्ट ब्याक मार्सेलो […]