November 9, 2019
ढाका (हाम्रो खेलकुद) – बंगलादेश ढाकामा शनिबारबाट शुरु भएको प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा माल्दिभ्सले विजयी सुरुवात गरेको छ । शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा शनिबार भएको पहिलो खेलमा माल्दिभ्सले किर्गिस्तानमाथि ३–२ को रोमाञ्चक जितनिकाल्दै च्याम्पियनसिपमा विजयी शुरुवात गरेको हो । माल्दिभ्सले शुरुवाती सेट जितेपनि त्यसपछि दुई सेट गुमायो । अन्तिम […]
November 9, 2019
एजेन्सी – भारतीय तीब्र गतिका बलर कमलेश नगरकोटीले बंगलादेशमा हुने इमर्जिङ टिम्स एसिया कप गुमाउने भएका छन् । चोटको कारण उनले गुमाउने भएपछि तीब्र गतिका बलर शिवम माभीलाई समाबेश गरेको छ । सन् २०१८ को यू१९ विश्वकप भारतलाई जिताउन शिवमको प्रर्दशन महत्वपूर्ण रहेको थियो । शिवमले सन् २०१८ को यू१९ विश्वकपमा ६ खेलमा ९ विकेट […]
November 9, 2019
एजेन्सी – रेलिगेसन जोनमा रहेको वाटफोर्डले इंग्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित हात पारेको छ । प्रिमियर लिग अन्तरगत शुक्रबार राति भएको खेलमा वाटफोर्डले नर्विच सिटीलाई उसकै मैदानमा २–० ले पराजित गर्दै पहिलो जित हात पारेको हो । वाटफोर्डले यो सिजन १२औं खेल खेल्दा १ मा जित, ५ बराबरी र ६ हारको नतिजा निकालेको छ […]
November 8, 2019
एजेन्सी – तीन टि ट्वान्टी सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई १० विकेटले हराएको छ । योसँगै तीन टि ट्वान्टी सिरिज अष्ट्रेलियाले २-० ले जितेको छ । जितका लागि १ सय ७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिायले ११.५ ओभरमा विना विकेटको क्षतिमा पुरा गर्यो । उसका ओपनर तथा कप्तान आरोन फिन्च ५२ […]
November 8, 2019
काठमाडौं(हाम्रो खेलकुद) – झन्डै १५ वर्षपछि नेपालमा आयोजित प्रथम श्रेणी तीनदिवसीय खेलमा घरेलु टोली नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग लज्जास्पद हार बेहोरेको छ । नेपाल एमसीसीसँग २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको हो । ३ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४१ ओभरमा १ सय ८४ रनमा अल आउट भयो । […]
November 8, 2019
एजेन्सी – पाँच टी ट्वान्टी खेलको सिरिज अन्तर्गत चौथो खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई ७६ रनले हराएको छ । योसँगै पाँच टि ट्वान्टी सिरिज २-२ को अवस्थामा पुगेको छ । २ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १६.५ ओभरमा १ सय ६५ रनमा अल आउट भयो । न्युजिल्यान्डका ओपनर कोलिन मुनरो ३०, मार्टिन गुप्टिल २७, रोश […]
November 8, 2019
एजेन्सी – डेविड मलानको शतक र इओन मोर्गनको विश्फोटक ब्याटिङमा इंग्ल्यान्डले पाँच टि ट्वान्टी सिरिज अन्तर्गत चौथो खेलमा न्युजिल्यान्डलाई २ सय ४२ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ४१ रन बनायो । जुन इंग्ल्यान्डले टि ट्वान्टीमा बनाएको उच्च योगफल समेत हो […]
November 8, 2019
एजेन्सी – इटालियन क्लब रोमाले युरोपा लिगमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाचसँग हार बेहोरेको छ । रोमाले घरेलु टोली बोरुसिया मोन्चेनग्लाडवाचसँग २–१ को हार बेहोरेको हो । बिहीबार राति भएको खेलमा घरेलु टोलीले खेलको ३५औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । फेडरिको फाजियाले आफ्नै पोस्टमा गोल गरेका थिए । ६४औं मिनेटमा फेडरिकाले गोल गर्दै खेललाई […]
November 8, 2019
एजेन्सी – स्पेनिस क्लब इस्पान्योलले युरोपा लिगमा बुल्गेरियन क्लब लुडोगोरेट्स राजग्राडमाथि गोलको वर्षा गरेको छ । घरेलु मैदानमा इस्पान्योलले लुडोगोरेट्समाथि ६–० को शानदार जित हात पारेको हो । १० खेलाडीमा समेटिएको लुडोगोरेट्सविरुद्ध इस्पान्योलको आर्धादजर्न गोलमा ६ खेलाडीले गोल गरे । ओस्कार मेलेन्दो, लुइस लोपेज, माटियस भर्गास, भिक्टर, एडरिया पेडरोसा र फकुन्डो फेरेराले गोल गरे । […]
November 8, 2019
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । युनाइटेडले सर्वियन क्लब पार्टीजान बेलग्रेडमाथि ३–० को सहज जित हात पार्दै युरोपा लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको हो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई सहज जित दिलाउन युवा फरवार्ड मेसन ग्रीनवुड, एन्थोनी मार्सियल र मार्कस रासफोर्डले गोल गरे । […]