November 10, 2019
ढाका (हाम्रो खेलकुद) – बंगलादेशमा जारी प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप अन्तर्गत उपाधिको दावेदार नेपालले आज (आइतबार) प्रतियोगिताको पहिलो खेलमा आफगानिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार मध्यान्ह १२ः४५ बजे मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा हुनेछ । तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानलाई सहजै पराजित गर्दै नेपाल प्रतियोगिताको सुखद शुरुवात गर्ने लक्ष्यमा हुनेछ […]
November 10, 2019
एजेन्सी – मौरो इकार्डीले अन्तिम समयमा गोल गरेपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ब्रेस्टमाथि २–१ को महत्वपुर्ण जित निकालेको छ । ब्रेस्टमा शनिबार राति बराबरीतर्फ धकेलिएको खेलमा इकार्डीले खेल सकिन ५ मिनेट बाँकी रहँदा गोल गरेपछि पीएसजी विजयी हुन सफल भएको हो । चोटका कारण स्टार फरवार्ड नेयमार र केलियन एमबाप्पे उपलब्ध […]
November 10, 2019
एजेन्सी – बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोरेको छ । डर्टमन्डले घरेलु टोलीसँग ४–० को लज्जास्पद हार बेहोरेको हो । आलियान्ज एरिनामा अन्तरिम प्रशिक्षक हान्स डाइटर फ्लिकको प्रशिक्षणमा डर्टमन्डमाथि ४–० को जित निकाल्दा रोवर्ट लेवान्डोस्कीले दुई तथा सर्ज जिनाब्रीले गोल गरे । एक गोल उपहार पाएको थियो । बेन्जामिन पाभर्डको पासमा […]
November 10, 2019
एजेन्सी – जेमी भार्डी र जेम्स म्याडिसन चम्कदा लेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब आर्सनलमाथि २–० को जित निकालेको छ । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । आर्सनलमाथिको महत्वपुर्ण जितसँगै लेस्टर प्रिमियर लिगको दोस्रो स्थानमा उक्लन सफल भएको छ । लेस्टरले चेल्सी र एक खेल कम खेलेको म्यानचेस्टर सिटीलाई पछि पार्दै […]
November 10, 2019
एजेन्सी – कप्तान लियोनेल मेस्सीको ह्याट्रिक प्रेरित क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सेल्टा डि भिगोमाथि सहज जित हात पारेको छ । बार्सिलोनाले सेल्टा डि भिगोमाथि ४–१ को फराकिलो जित हात पारेको हो । नोउक्याम्पमा बार्सिलोनाको सहज जितमा मेस्सीको ह्याट्रिकसँगै सर्जियो बुस्केट्सले एक गोल थपे । मेस्सीले फ्रिकिकमा दुई तथा पेनाल्टीमा एक गाल गरे । […]
November 10, 2019
एजेन्सी – फ्रेन्च फरवार्ड करिम बेन्जेमाको दुई गोल सहयोगमा रियाल म्याड्रिडले स्पेनिस ला लिगामा प्रभावशाली जित निकालेको छ । रियालले इवरमाथि उसकै मैदानमा ४–० को फराकिलो जित निकालेको हो । रियालको प्रभावशाली जितमा बेन्जेमाले दुई तथा कप्तान सर्जियो रामोस र फेडरिको भालभेर्डेले गोल गरे । इवरमा रियलले २९ मिनेटभित्रै तथा १२ मिनेटको अन्तरमा ३–० को […]
November 9, 2019
एजेन्सी –लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगको अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा क्रिस्टल प्यालेसलाई २–० ले पराजित गर्दै चेल्सी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लन सफल भएको हो । प्रिमियर लिगमा लगातार छैटौ जित निकालेको चेल्सीको १२ खेलबाट २६ अंक रहेको छ । युवा खेलाडीले भरिएको चेल्सी लिभरपुलसँग छैटौ चरणमा २–१ ले […]
November 9, 2019
एजेन्सी – घरेलु मैदानमा हुने यू१९ च्यालेन्जर सिरिजको लागि भारतले आफ्नो तीनै फरक फरक यू१९ टोली घोषणा गरेको छ । भारतीय यू१९ तीन फरक घोषणा टोलीमा एक महिना अघि दोहोरो शतक प्रहार गर्ने १७ वर्षिय यशस्वी जयस्वाल भारतीय ए टोलीमा परेका छन् । भारतले नेपाली यू१९ टोली विरुद्ध खेल्ने तीनै बलियो टोली बनाएको छ । […]
November 9, 2019
ढाका (हाम्रो खेलकुद) – आयोजक बंगलादेशको ढाकामा शनिबारदेखि शुरु भएको प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । घरेलु टोली बंगलादेशले अफगानिस्तानमाथि ३–० को सोझो सेटमा जित हात पारेको हो । शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा भएको एकपक्षीय खेलमा बंगलादेशले पहिलो सेट २५–९ ले सहजै आफ्नो पक्षमा पारेको थियो […]
November 9, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ‘ए’ को खेलमा बुधबार रियल म्याड्रिडले गालाटासरेलाई ६-० ले पराजित गर्दा फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले २ गोल र १ असिस्ट प्रदान गरे । यसक्रममा बेन्जेमाले रियलका लागि च्याम्पियन्स लिगमा ५० गोल पूरा गरे । खेलपछि बेन्जेमाबारे बोल्दै प्रशिक्षक जिनेदिन जिदानले क्लबका लागि बेन्जेमा र रोनाल्डोको उस्तै भूमिका रहेको […]