default_image

अन्तर्राष्ट्रिय

November 11, 2019

मड्रिडको पूनरागमन जित

एजेन्सी – एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा इस्पान्योलमाथि पूनरागमन जित निकालेको छ । घरेलु टोलीले इस्पान्योलमाथि ३–१ को पूनरागमन जित निकालेको हो । एट्लेटिकोको जितमा एन्जल कोरेरा, अल्भेरो मोराटा र कोकीले गोल गरे । सर्जी डार्डेरको गोल सान्त्वना गोल बन्यो । १८औं मिनेटमा सर्जीको गोलमा मड्रिड खेलमा पछि परेको थियो । पहिलो हाफको इन्ज्युरी समयको […]

November 11, 2019

युनाइटेडको सहज जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनमाथि सहज जित हात पारेको छ । घरेलु टोली युनाइटेडले ब्राइटनमाथि ३–१ को सहज जित निकालेको हो । ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलमा युभेन्टसलाई सहज जित दिलाउन अन्द्रियस पेरेरा र मार्कुस रासफोर्डले गोल गरे । एक गोल उपहार पाउदा ब्राइटनका लेविस डन्कले एक गोल फर्काए । […]

November 11, 2019

डिबालाको गोलमा युभेन्टसको साँघुरो जित

एजेन्सी – दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अर्जेन्टिनी स्टार पाउलो डिबालाको निर्णायक गोलमा युभेन्टसले इटालिया सिरी ‘ए’ मा अपराजित यात्रालाई निरन्तरता दिएका छन् । घरेलु मैदान एलिनाज एरिनामा युभेन्टसले एसी मिलानमाथि १–० को साँघुरो जित निकाल्दा डिबालाको गोल निर्णायक बनेको हो । डिबाला ५५औं मिनेटमा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको स्थानमा मैदान प्रवेश […]

November 11, 2019

सलाह र मानेको गोलमा सिटी निरिह

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीलाई सहजै पराजित गरेको छ । घरेलु मैदानमा लिभरपुलले सिटीलाई ३–१ को गोल अन्तरमा पराजित गरेको हो । सिटीमाथिको सहज जितसँगै लिभरपुलले अंक तालिकामा ८ अंकको स्पष्ट अग्रता बनाएको छ । प्रिमियर लिगमा अपराजित रहेको लिभरपुलले १२ खेलबाट ३४ अंक जोडेको छ । दोस्रो स्थानको […]

November 10, 2019

ऐरको अर्धशतकमा भारतको विशाल योगफल

एजेन्सी – युवा ब्याट्सम्यान श्रेयस ऐरले अर्ध शतक प्रहार गरेपछि भारतले तीन टि ट्वान्टी सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा बंगलादेशलाई १ सय ७५ रनको लक्ष्य दिएको छ । नागपुरमा टस हारेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७४ रन बनायो । भारतका लागि श्रेयस ऐरले सर्वाधिक ६२ रनको योगदान […]

November 10, 2019

फ्रिकिकका राजा मेस्सी

एजेन्सी – बार्सिलोनाका अधिकाशं खेलमा लियोन मेस्सीको प्रभाव हुने गर्दछ । आफ्नो खेल जीवनको सुरुआतदेखि निरन्तर बार्सिलोनामा रहेका मेस्सी विशेष रुपमा फ्रिकिक प्रहारमा माहिर छन् । सेल्टा भिगोविरुद्ध क्याप नोउमा शनिबार भएको खेलमा पनि मेस्सीले उच्च प्रदर्शन गरे । मेस्सीले ह्याट्रिक पुरा गरेको ला लिगाको त्यो खेल बार्सिलोनाले ४–१ ले विजयी भएको थियो । पहिलो […]

November 10, 2019

सेन्ट्रल जोन : माल्दिभ्सको लगातार दोस्रो जित

ढाका (हाम्रो खेलकुद) – माल्दिभ्सले बंगलादेशमा जारी प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको दोस्रो खेलमा माल्दिभ्सले आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको हो । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा माल्दिभ्सले पहिलो सेटमा २५–१६ को […]

November 10, 2019

प्रतिभा बनिन् ‘प्लेयर अफ दि म्याच’

ढाका (हाम्रो खेलकुद) – नेपाली टोलीकी भरपर्दा स्पाइकर प्रतिभा माली एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा प्लेयर अफ दि म्याच घोषित भएकी छिन् । शाहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा आइतबार अफगानिस्तानविरुद्धको एकपक्षीय जित हात पार्दा प्रतिभाले उच्च प्रदर्शन गरिन् । पूरै समय कोर्टमा बिताएकी प्रतिभाले पुरस्कारस्वरूप एक थान मोवाइल […]

November 10, 2019

सेन्ट्रल जोन: अफगानिस्तानमाथि नेपालको एकपक्षीय जित

ढाका (हाम्रो खेलकुद) – उपाधिको दावेदार नेपालले बंगलादेशमा जारी प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा अफगानिस्तानमाथि सहज जित निकाल्दै विजयी शुरुवात गरेको छ । शाहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा आइतबार भएको खेलमा नेपालले अफगानिस्तानमाथि ३–० को सशज जित हात पारेको हो । एकपक्षीय खेलमा नेपालले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी अफगानिस्तानलाई कुनै […]

November 10, 2019

सुपर ओभरमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई हरायो

एजेन्सी – इंग्ल्यान्डले पाँचौ तथा अन्तिम टि ट्वान्टी खेलमा सुपर ओभरमा न्युजिल्यान्डलाई हराउँदै पाँच टि ट्वान्टी खेलको सिरिज ३-२ ले जितेको छ । निकै रोमान्चक खेलमा न्युजिल्यान्डले सुपर ओभरमा जितको लागि १८ रन बनाउनु पर्ने थियो । तर न्युजिल्यान्डले १ विकेट गुमाउँदै ८ रन मात्र बनाउन सक्यो । पहिलो बलमा टिम सिफर्टले २ रन बटुल्दा […]

Success

Thank you for your time.