November 12, 2019
एजेन्सी – पोर्चुगिज तथा युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो कम्तीमा पनि दुई वर्ष प्रतिबन्ध हुन सक्ने जोखिम बढेको छ । इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार मिलानविरुद्ध खेल चल्दै गर्दा रोनाल्डो मैदानबाट बाहिरिएको स्काई इटालीले जनाएको छ । खेल नसकिदै स्टेडियमबाट बाहिरिएसँगै उनलाई एन्टी डोपिङ नियमका आधारमा कम्तीमा पनि दुई वर्ष प्रतिबन्ध हुन सक्ने इटालीका पुर्व […]
November 12, 2019
एजेन्सी – घरेलु टोली ब्राजिल र फ्रान्स यु–१७ विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । ब्राजिलले इटालीको युथ टोलीलाई तथा फ्रान्सले स्पेनको युथ टोलीलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । मेक्सिको र नेदरल्यान्डले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका छन् । मंगलबार बिहान भएको खेलमा ब्राजिलको युथ टोलीले इटालीको युथ टोलीमा २–० को […]
November 12, 2019
एजेन्सी – युभेन्ट्स सुपर स्टार क्रिस्टियानो रोनाल्डोको प्रदर्शन जारी सिजन २०१९/२० तुलानात्मक रुपमा उच्च हुन सकेको छैन । इटालियन फुटबल प्रशिक्षक फाबियो कापेलोले पछिल्लो तीन वर्षमा पोर्चुगिज कप्तानको प्रदर्शन ओरालो लागेको बताएका छन् । इटालियन सिरि ‘ए’मा आइतबार युभेन्ट्सले एसी मिलानलाई १–० ले हराउँदा प्रशिक्षक माउरिजियो सार्रीले रोनाल्डोलाई परिवर्तन गरेका थिए । मध्यसाताको खेलमा पनि […]
November 11, 2019
ढाका (हाम्रो खेलकुद) – माल्दिभ्सले बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा लगातार तेस्रो जित निकालेको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा माल्दिभ्सले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी अफगानिस्तानमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा सोमबार भएको एकपक्षीय खेलमा माल्दिभ्सले अफगानिस्तानमाथि २५–६, २५–७ र […]
November 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मंसिर तेस्रो सातादेखि काठमाडौंमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि नोपली यु–२३ राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ । टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सोमबार २० सदस्यीय नेपाली युवा टोली घोषणा गरेका हुन् । टोलीमा सिनियर टोलीका भरपर्दा खेलाडी कप्तान तथा गोलरक्षक किरण चेम्जोङ र मिडफिल्डर रोहित […]
November 11, 2019
काठमाडौं (हाम्रो खेलुकद) – नेपाली राष्ट्रिय यू१९ टोली भारतको यू १९ सी टोलीसँग च्यालेन्जस सिरिजको पहिलो खेलमा १० विकेटले पराजित भएको छ । सोमबार नेपालले प्रस्तुत गरेको १ सय १७ रनको लक्ष्य भारतको यू१९ सी ले २१.१ ओभरमा विना विकेटको क्षतिमा सहजै पुरा गर्यो । भारतको जितमा ओपनर दिव्यांश अजय कुमार सक्सेना ५२ र अर्जुन […]
November 11, 2019
ढाका (हाम्रो खेलकुद) – उपाधिको दावेदार नेपालले एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा किर्गिस्तानमाथि सहज जित निकालेको छ । ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा सोमबार भएको खेलमा नेपालले किर्गिस्तानमाथि ३–० को सहज जित निकालेको हो । च्याम्पियनसिपमा नेपालको यो दोस्रो जित हो । यसअघि नेपालले अफगानिस्तानमाथि ३–० कै सोझो […]
November 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – यू१९ च्यालेन्जर सिरिजमा नेपाली यू१९ टोलीले भारतको यू१९ सी टोलीलाई १ सय १५ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ थालेको नेपाल ३२.१ ओभरमा अल आउट हुँदै १ सय १४ रनमा समेटियो । नेपालको लागि सिनियर टोलीबाट खेलि सकेका कुशल मल्लले सर्वाधिक २६ रनको योगदान दिए । दोस्रो ओभरको […]
November 11, 2019
एजेन्सी – युवा तीब्र गतिका बलर दीपक चाहरले आफ्नो करिअरकै सर्वोउत्कृष्ट प्रर्दशन गर्दै ह्याट्रिकसहित ६ विकेट लिएपछि बंगलादेशसँगको तीन टि ट्वान्टी सिरिज घरेलु टोली भारतले २–१ ले जितेको छ । आइतबार राती तेस्रो तथा अन्तिम टि ट्वान्टी खेलमा बंगलादेशलाई ३० रनले हराउँदै भारतले सिरिज जितेको हो । जितका लागि १ सय ७५ रनको विजयी लक्ष्य […]
November 11, 2019
एजेन्सी – बोरुसिया मोन्चेनग्लाडवाचले जर्मन बुन्डेस लिगामा चार अंकको स्पष्ट अग्रता लिएको छ । वेर्डर ब्रेमेनमाथि ३–१ को जित निकाल्दै मोन्चेनग्लाडवाचले ४ अंकको अग्रता लिन सफल भएको हो । यो सिजन उच्च प्रदर्शन गरिरहेको मोन्चेनग्लाडवाचले ११ खेलबाट २५ अंक जोडेको छ । बोरुसियाले ११ खेलमा ८ जित, १ बराबरी र २ हार बेहोरेको छ । […]