November 13, 2019
ढाका (हाम्रो खेलकुद) – फाइनल खेल्ने प्रतिद्धन्द्धी माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपाल प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको लिगा अपराजित रहँदै शीर्षस्थानमा रहेर फाइनलमा प्रवेश गरेको छ । यसअघि नै फाइनलमा स्थान बनाएको नेपालले लिगको अन्तिम खेलमा माल्दिभ्समाथि ३–० को सोझो सेटमा पराजित गर्दै अपराजित रहन सफल भएको हो । जितसँगै नेपाल […]
November 13, 2019
एजेन्सी – एसी मिलानविरुद्ध आइतबारको खेलमा क्रिस्टियानो रोनाल्डोले पुरा समय खेल्न पाएनन् । तर, परिवर्तन हुने क्रममा उनको व्यवहार राम्रो हुन सकेन । यहाँ सम्मकी उनी परिवर्तन भएपछि बेन्चमा बसेनन् । रोनान्डो ५५ औं मिनेटमा परिवर्तन भएका थिए । परिवर्तनपछि पोर्चुगिज सुपर स्टार खुसी देखिएनन् र सिधै टनलतर्फ गए । खेल सकिनु अघि नै उनी […]
November 13, 2019
एजेन्सी – नयाँ संरचनाको आधारमा हुन लागेको स्पेनिस सुपरकपको शुरुवाती तीन संस्करण साउदी अरबमा आयोजना हुने भएको छ । स्पेनिस फुटबल फेडेरसनले साउदीलाई तीन वर्ष प्रतियोगिता आयोजनाको जिम्मेवारी प्रदान गरेको थियो । जसअनुसार नयाँ संरचानको पहिलो संस्करण जनवरी ८ देखि १२ सम्म हुनेछ । यसका लागि साउदीले स्पेनिस फुटबल फेडेरेसनलाई १२० मिलियन पाउन्ड प्रदान गर्नेछ […]
November 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ टोलीले भारतको हैदराबादमा जारी यू१९ एकदिवसिय च्यालेन्जर ट्रर्फिमा भारत ए सँग खेल्दै छ । खेल नेपाली समय अनुसार ९:१५ बाट राजिव गान्धी इन्टरनेशनल स्टेडियम हैदराबादमा सुरु हुने छ । भारत सी सँग १० विकेटले पराजित भएको नेपाल पहिलो जितको खोजिमा हुने छ । यता भारत ए पनि पहिलो जितको […]
November 13, 2019
एजेन्सी – इंग्लिस क्लब लिभरपुल तथा इजिप्टका फरवार्ड मोहमद सलाहले अफ्रिका कप अफ नेसन्स अन्तरगतको छनोट खेल गुमाउने भएका छन् । २७ वर्षीय स्टार सलाहले चोटका कारण छनोटका दुई खेल गुमाउने भएको हो । उनले केन्या र कोमोरसविरुद्वको छनोट खेल गुमाउने छन् । सलाहले प्रिमियर लिग अन्तरगत गत आइतबार राति भएको म्यानचेष्टर सिटीविरुद्व ३–१ […]
November 12, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले एमसीसी इमर्जिङ टिम्स एसिया कपमा टेष्ट राष्ट्रसँग खेल्न पाउनु अवसर रहेको बताएका छन् । मंगलबार बंगलादेश पुगेका कप्तान ज्ञानेन्द्र मल्लले हाम्रो खेलकुदसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘हामीले अवसर पाएका छौं, त्यो अवसरलाई सदुपयोग गर्न जरुरी छ । भारत, बंगलादेश, पाकिस्तान जस्ता टेष्ट […]
November 12, 2019
ढाका (हाम्रो खेलकुद) – एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको फाइनल पुग्ने दुवै टोलीको टुंगो लागेक छ । प्रतियोगिताको चौथो दिन मंगलबार नेपालले आयोजक बंगलादेशलाई हराएपछि अपराजित दुई टोली नेपाल र माल्दिभ्स फाइनल प्रवेश गरेका हुन् । नेपालले बंगलादेशमाथि सोझो सेटमा जित हात पार्ने क्रममा प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन गरेको हो । नेपालले तीनै […]
November 12, 2019
एजेन्सी – घरेलु टोली बंगलादेशले विहीबार देखी सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको लागि सिनियर टोलीका ६ खेलाडीलाई समेट्दै बलियो टोली घोषणा गरेको छ । बंगलादेशले दुई दिन अघि सम्पन्न भारतसँगको तीन टि ट्वान्टी सिरिजमा रहेका सौम्य सरकार, मोहम्मद नइम शेख सहित ५ खेलाडी इमर्जिङ टोलीमा छन् । जसको कारण बंगलादेश उपाधिको दाबेदार देखिएको […]
November 12, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय भलिबल टोलीकी मिडल ब्लकर सुनिता खड्का बंगलादेशविरुद्धको खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भएकी छिन् । एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप अन्तर्गत तेस्रो खेलमा घरेलु टोली बंगलादेशविरुद्ध उच्च प्रदर्शन गरेकी सुनिताले ब्लकबाट महत्वपुर्ण ५ अंक जोडेकी थिइन् । उनले एक थान मोवाइल हात पारिन् । यसै […]
November 12, 2019
ढाका (हाम्रो खेलकुद) – घरेलु टोली बंगलादेशमाथि सोझो सेटमा जित निकाल्दै नेपाल एक खेल अगावै प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपालको जितले माल्दिभ्सले पनि एक खेल अगावै फाइनलमा स्थान बनाएको छ । अब नेपालले बुधबार माल्दिभ्ससँग खेल्दैछ । यो खेलमा जित हात पारे नेपाल शीर्षस्थानको टुङ्गो […]