November 14, 2019
एजेन्सी – इंग्लिस क्लब आर्सनलका फ्रान्सेली पूर्व प्रशिक्षक आर्सेन वेंगर विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुखमा नियुक्त भएका छन् । फिफाले बुधबार वेंगरलाई ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुख नियुक्त गरेको हो । पछिल्लो समय जर्मन क्लब बायर्न म्युनिखको प्रशिक्षक बन्ने हल्ला चलिरहँदा वेंगर फिफाको ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुखमा नियुक्त भएका हुन् । […]
November 14, 2019
ढाका(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी इमर्जिङ एसिया कपमा भारतको सामाना गरिरहेको छ । टस हारेर ब्याटिङ थालेको नेपालले सुरुवातमै संघर्ष गरि रहेको छ । भारतीय बलर सामु रन बनाउन संघर्ष गरि रहेका छन् । नेपालले सुरुवाती ११ ओभरमा १ विकेट गुमाउँदै ३१ रन बनाएको छ । ओपनर कुशल भुर्तेल ३ चौका सहित […]
November 14, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल एमसीसी इमर्जिङ एसिया कपमा भारत विरुद्ध दोस्रो बलमै शून्यमा बोल्ड आउट भएका छन् । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका कप्तान ज्ञानेन्द्र र कुशल भुर्तेल ओपनरको रुपमा मैदान आएका थिए । भारतीय एसआर दुबेले पहिलो बलमै एलबी डब्लूको अपिल गरेका थिए । दोस्रो बलमा […]
November 14, 2019
सुबास हुमागाईं, ढाका इमर्जिङ टिम्स कप अन्तर्गत लिग चरणको पहिलो खेलमा भारतविरुद्ध नेपालले सुरुवाती ब्याटिङ गर्ने भएको छ । भारतका कप्तान बीआर सरथले टस जितेर फिल्डिङ रोजेपछि नेपाल सुरुवाती ब्याटिङमा उत्रने भएको हो । नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ल टोलीको पूर्ण जिम्मेवारी पाएपछि पहिलो प्रतियोगितामा नेतृत्व गरिरहेका छन् । युवा ब्याट्सम्यान कुशल भुर्तेलले नेपाली टोलीमा डेब्यू […]
November 14, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी इमर्जिङ एसिया कपमा आफ्नो पहिलो खेलमा आज भारतसँग खेल्दै छ । खेल नेपाली समय अनुसार विहान ८:४५ बाट सुरु हुनेछ । नेपाल ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छ । उता भारतीय टोली विकेटकीपर बि आर शरथले समाल्ने छन् । पूर्वकप्तान पारस खड्का र लेग स्पिनर सन्दीप […]
November 14, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोली नेपाली भलिबल इतिहासमा ऐतिहासिक उपलब्धि नजिक रहेको छ । बंगलादेशमा जारी प्रथम एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा बिहीबार माल्दिभ्सलाई पराजित गर्दै स्वर्णपदक हात पारे नेपाली महिला भलिबलले नेपाली भलिबललाई ऐतिहासिक उपलब्धि दिलाउने छ । बुधबार फाइनल खेल्ने प्रतिद्धन्द्धी माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित […]
November 14, 2019
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पोर्चुुगिज मिडफिल्डर बनार्डो सिल्भालाई एक खेलको प्रतिबन्ध लागेको छ । इंग्लिस फुटबल एसोसिएसन (इएफए) ले आफ्नै टिमका सहकर्मीविरुद्ध सामाजिक संजालमा रंगभेदीय पोस्ट गरेको भन्दै सिल्भालाई एक खेलको प्रतिबन्ध लगाएको हो । यस्तै उनलाई ५० हजार पाउण्ड समेत जरिवाना गरिएको इएफएले जनाएको छ । यससँगै सिल्भाले प्रिमियर लिगमा २३ नोभेम्वरमा […]
November 13, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उप कप्तान दीपेन्द्र सिंह ऐरीले एसीसी इमर्जिङ एसिया कपमा दुई शतक प्रहार गर्ने लक्ष्य राखेको बताएका छन् । बंगलादेशमा बुधबार अभ्यासको क्रममा दीपेन्द्रले हाम्रोखेलकुद सँग कुरा गर्दै यस्तो बताएका हुन् । दीपेन्द्रले पछिल्लो समय अपेक्षा अनुसार प्रर्दशन गर्न सकि रहेका छैनन् । शीर्षक्रमका प्रमुख ब्याट्सम्यान र वैकल्पिक […]
November 13, 2019
एजेन्सी– ला लिगामा बार्सिलोना र रियल म्याड्रिडको खेललाई सबैभन्दा बढी चासको साथ हेरिन्छ । एल क्लासिकोको नामा चिनिने यी दुई टोलीबीचको खेलले समर्थकहरुलाई सधै उत्साहित नै बनाउँछ । यो सिजन यी दुई टोलीबीच यसअघि नै भेट्नु पर्ने मिति तय थियो । तर काटालोनियाको समस्याका कारण खेल स्थगित गरिएको थियो । ला लिगामा अहिले एल क्लासिकोको […]
November 13, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीकी भरपर्दा ओपन स्पाइकर सरस्वती चौधरीले माल्दिभ्सविरुद्धको खेलमा ‘प्लेयर अफ दि म्याच’ को अवार्ड पाएकी छिन् । चोटका कारण प्रतियोगिताको पहिलो खेलमा विश्राम पाएकी सरस्वती त्यसपछि खेलमा भने कोर्टमा उत्रिएकी थिइन् । अफगानिस्तासँग पूरै बाहिर रहेकी सरस्वतीले किर्गिस्तानसँग तेस्रो सेट खेलिन् । बंगलादेशसँग पहिलो सेटमा खेलेकी सरस्वतीले आज माल्दिभ्सविरुद्ध […]