November 15, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टोली दिल्ली क्यापिटल्सले आफ्नो टोलीमा ठूलो फेरबदल गरेको छ । आगमी संस्करणको आईपीएलको अक्सन अघि दिल्लीले टोलीमा साटफेर गरेको हो । दिल्लीले केहि दिन अघि पञ्जावका कप्तान रविचन्द्रन आश्विनलाई टोलीमा भित्र्याएको थियो । दिल्लीले राजस्थान रोयल्सका अजिंक्या रहाणेलाई पनि टोलीमा भित्र्याएको छ । रहाणेको आगमनले दिल्लीको मध्यक्रम […]
November 15, 2019
एजेन्सी – ओलिभर जिरुडको अन्तिम समयमा गोल गरेपछि फ्रान्सले मल्दोभामाथि संघर्षपुर्ण जित हात पारेको छ । बिहीबार राति भएको खेलमा फ्रान्सले मल्दोभामाथि २–१ को संघर्षपुर्ण जित हात पारेको हो । पेरिसमा भएको खेलको नवौं मिनेटमा भादिम राताको गोलमा घरेलु टोली पछि परेको थियो । ३५औं मिनेटमा राफयल भरानेले बराबरी गोल फर्काए । खेल सकिन ११ […]
November 15, 2019
एजेन्सी – मोन्टेनेग्रोमाथि सहज जित हात पार्दै इंग्ल्यान्ड २०२० को युरोकपको लागि छनोट भएको छ । कप्तान ह्यारी केनको ह्याट्रिक मद्दतमा इंग्ल्यान्डले मोन्टनेग्रोमाथि ७–० को प्रभावशाली जित निकाल्दै एक खेल बाँकी छदै युरोकपलाई स्थान बनाएको हो । वेम्वली स्टेडियममा इंग्ल्यान्डको फराकिलो जितमा एलेक्स अक्सलेड चेम्वरलेन, मार्कुस रासफोर्ड र टम्मी अब्राहमले गोल गरे । एक गोल […]
November 15, 2019
एजेन्सी – कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक प्रहार गरेपछि युरो कप छनोट अन्तर्गत समूह ‘बी’ को खेलमा पोर्चुगलले लिथुआनियामाथि ६-० को फराकिलो जित दर्ता गरेको छ । रोनाल्डोले खेलको सातौँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । लिथुआनियाका सौलिउस मिकोलिउनासले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । रोनाल्डोले उक्त पेनाल्टीलाई सिधै बीचमा […]
November 14, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोलीकी स्पाइकर प्रतिभा माली एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उत्कृष्ट स्पाइकर घोषित भएकी छिन् । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाउने क्रममा प्रतिभाले सानदार प्रदर्शन गरेकी थिइन् । प्रतिभाले अफगानिस्तानविरुद्ध प्रतियोगिताको पहिलो खेलमा प्लेयर अफ दि म्याच घोषित भएकी थिइन् । उनीसँगै किर्गिस्तानकी मदिना किर्लान प्रतियोगिताको […]
November 14, 2019
ढाका (हाम्रो खेलकुद) – पहिलो संस्करणको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको च्याम्पियन बन्दै नेपाली राष्ट्रिय महिला भलिबल टोलीले नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको छ । बिहिबार भएको फाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको हो । च्याम्पियनसिपमा नेपाल अपराजित र एक सेट पनि […]
November 14, 2019
ढाका (हाम्रो खेलकुद) – घरेलु टोली बंगलादेशलाई पराजित गर्दै किर्गिस्तानले एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्यिनसिपमा तेस्रो स्थान हात पारेको छ । बिहीबार भएको खेलमा किर्गिस्तानले घरेलु टोलीमाथि ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । यससँगै किर्गिस्तानले लिग चरणको अन्तिम खेलमा बेहोरेको ३–२ को हारको समेत बदला लिएको छ […]
November 14, 2019
ढाका (हाम्रो खेलकुद) – युवा अलराउन्डर पवन सरार्फले अर्ध शतक प्रहार गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी इमर्जिङ एसिया कपमा भारतलाई १ सय ९४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको नेपाल ४४.५ ओभरमा अलआउट हुँदै १ सय ९३ रनमा समेटियो । एक समय कमजोर अवस्थामा रहेको नेपाललाई पवनले उत्कृष्ट ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक […]
November 14, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी इमर्जिङ एसिया कपमा भारतसँग प्रतिस्पर्धा गरि रहेको छ । टस हारेर ब्याटिङ थालेको नेपालले २५ ओभरमा ३ विकेट गुमाउँदै ८८ रन बनाएको छ । नेपालका सर्वाधिक अनुभवी खेलाडी शरद भेषवकर ६३ बलमा समान १ चौका र छक्का सहित ३५ रनमा खेलि रहेका छन् । उनलाई दीपेन्द्र […]
November 14, 2019
एजेन्सी – स्वीडिस भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोविचले सिजनको अन्त्यसँगै अमेरिकी मेजर लिग सकर क्लब एलए ग्यालेक्सी छाड्ने घोषणा गरेका छन् । ३८ वर्षै स्विडेनका पुर्व अन्तर्राष्ट्रिय स्टार बुधबार सिजनको अन्त्यसँगै ग्यालेक्सी छाड्ने घोषणा गरेका हुन् । २०१८ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबमट ग्यालेक्सी आएका ज्लाटनको सम्झौता यसै सिजनसम्म रहेको छ । युभेन्टस, इन्टर मिलान, बार्सिलोना, […]