November 20, 2019
एजेन्सी – इंग्लिस क्लब लिभरपुलका मिडफिल्डर जिओर्जिनियो वाइनाल्डमको ह्याट्रिक सहयोगमा नेदरल्यान्ड्सले युरोकप छनोटको समूह चरणको अन्तिम खेलमा इस्टोनियामाथि ५–० को फराकिलो जित निकालेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा नेदरल्यान्डका लागि नाथन एके र माइरन बोअदुले समान एक गोल थपे । एकपक्षीय खेलमा घरेलु टोली नेदरल्यान्डले पहिलो हाफमा २ तथा दोस्रो हाफमा ३ […]
November 20, 2019
एजेन्सी – केभिन डि ब्रुयन र क्रिस्टियन बेन्टेकेले समान दुई गोल गरेपछि बेल्जियमले युरोकप छनोटमा शतप्रतिशत जितको नतिजा निकाल्दै छनोटको सुखद अन्त्य गरेको छ । बेल्जियमले साइप्रसमाथि ६–१ को सहज जित निकालेको हो । ब्रसेल्समा मंगलबार राति भएको खेलमा बेल्जियमको आधा दर्जन गोलमा यान्निक कारास्कोले एक गोल थप्दा एक गोल उपहार पायो ।साइप्रसका निकोलसले एक […]
November 20, 2019
एजेन्सी – युरोकपमा छनोट हुन जित निकाल्नु पर्ने निर्णायक खेलमा जित सहज जित निकालेपछि वेल्सले युरोकपमा स्थान बनाएको छ । वेल्सले निर्णायक खेलमा हंगेरीलाई २–० ले पराजित गर्दै समूहमा दोस्रो स्थानमा रहेर छनोट हुन सफल भएको हो । समूह ‘ईं’ मा वेल्सले ८ खेलबाट १४ अंक जोड्दै दोस्रो स्थानमा रहन सफल भयो । यो समूहबाट […]
November 19, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत मंगलबार आबुधावीमा भएको खेलमा ब्राजिलले एसियाली टोली दक्षिण कोरियामाथि ३-० को सहज जित दर्ता गरेको छ । खेलको नवौं मिनेटमा ब्राजिलले लुकास पाकेटाको गोलमा अग्रता लिएको थियो । उनले रेनान लोडीको क्रसलाई गोलमा परिणत गरेका थिए । पहिलो हाफको ३६ औं मिनेटमा ब्राजिलले अग्रता दोब्बर पार्यो । बायर्न म्युनिखबाट […]
November 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु रंगशाला तयार नहुँदा भुटानमा खेलिएको विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको पाँचौ खेलमा नेपाल कुवेतसँग १-० ले पराजित भएको छ । खेलको सुरुवाती मिनेटदेखि नै कुवेतले नेपालमाथि दबाब कायम गरेको थियो । नेपालले बिरलै मात्र कुवेती हाफमा बल खेलाउन सक्यो । १५ औं मिनेटमा रवी पासवानले दिएको क्रसले पेनाल्टी क्षेत्रभित्र रहेका […]
November 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत पाँचौ खेलमा कुवेतको सामना गर्दैछ । भुटानको चाङलिमिथाङ रंगशालामा खेल २:४५ बजे सुरु हुनेछ । खेलका लागि प्रशिक्षक योहान कालिनले सुरुवाती ११ छनोट गरेका छन् । टोलीको गोलरक्षण किरण चेम्जोङले सम्हालेका छन् । डिफेन्समा अन्नत तामाङ, देवेन्द्र तामाङ, अजित भण्डारी र रञ्जित धिमाल […]
November 19, 2019
एजेन्सी – स्वीट्जरल्यान्डले युरोकप छनोटको समूह चरणको अन्तिम खेलमा जिब्राल्टारमाथि शानदार जित निकाल्दा डेनमार्कले युरोकपमा स्थन बनाएको छ । सोमबार राति भएको खेलमा स्वीट्जरल्यान्डले घरेलु टोलीमाथि ६–१ को शानदार जित निकालेको हो । स्वीट्जरल्यान्डको आधा दर्जन गोलमा सेडरिक इटेनले दुई तथा रुवेन भर्गास, क्रिस्टियन, लोरिस बेनिटो र ग्रानिट जाँहाले गोल गरे । रिस स्टेचिले एक […]
November 19, 2019
एजेन्सी – युरोकप छनोटमा स्पेनले शत प्रतिशत जित निकाल्दै छनोटको सुखद अन्त्य गरेको छ । समूह ‘एफ’ अन्तरगत सोमबार राति भएको छनोटको अन्तिम खेलमा रोमानियामाथि ५–० को जित निकाल्दै स्पेनले सुखद अन्त्य गरेको हो । वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टोलीलाई जिताउन जेरार्ड मोरेनोले २ तथा फावियान र मिकेल ओयारजावालले समान १ गोल गरे । […]
November 19, 2019
एजेन्सी – युरोकप छनोटमा स्थान बनाइसकेको इटालीले समूह चरणको अन्तिम खेलमा अदभुत प्रदर्शन गर्दै अर्मेनियामाथि ९–१ को शानदार जित निकालेको छ । २०१८ को विश्वकपमा स्थान बनाउन असफल इटालीले युरोकप छनोटमा अपराजित रहँदै कीर्तिमान समेत बनायो । समूह ‘जे’ मा अपराजित रहेको इटालीले १० खेलबाट ३० अंक जोड्दै छनोटमा सुखद् अन्त्य गरेको छ । यस्तै […]
November 19, 2019
एजेन्सी – कप्तान लिओनेल मेस्सीले इन्ज्युरी समयमा पेनाल्टी गोल गरेपछि अर्जेन्टिना अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत सोमबार अर्को दक्षिण अमेरिकी टोली उरुग्वेसँग २-२ को बराबरीमा रोकिएको छ । खेलको ३४ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछाडी परेको अर्जेन्टिनालाई सर्जियो अगुएरोले ६३ औं मिनेटमा गोल गर्दै बराबरीमा […]