November 21, 2019
एजेन्सी – तीब्र गतिका बलर मिचेल स्टार्क र प्याट कमिन्सले उत्कृष्ट प्रर्दशन गरेपछि पाकिस्तान अष्ट्रलियासँगको पहिलो टेष्टमा २ सय ४० रनमा अल आउट भएको छ । पाकिस्तान पहिलो दिनमै ८६.२ औं ओभरमा अल आउट भएको हो । योसँगै पहिलो दिनको खेल सकिएको छ । अष्ट्रेलियाले पहिलो इनिङ शुक्रबारबाट थाल्ने छ । पाकिस्तानका लागि असाद शफीकले […]
November 21, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को अक्सन आगमी पुष ३ मा कोलकतामा हुँदै छ । शुक्रबार सम्म सबैले आगमी सिजनको लागि टोलीमा रहने र फुकुवा हुने खेलाडीको नाम सार्वजनिक गरेका छन् । अक्सनमा सबैको लक्ष्य टोली बलियो बनाउन उत्कृष्ट खेलाडी अनुबन्ध गर्ने हुन्छ । एक टोलीलाई कम उपयोगि हुने खेलाडी अर्को टोलीको लागि […]
November 21, 2019
एजेन्सी – सौम्य सरकारको उत्कृष्ट अलराउन्ड प्रर्दशनसँगै एसीसी इमर्जिङ टिम्स एसिया कपमा अफगानिस्तानलाई हराउँदै बंगलादेश फाइनलमा पुगेको छ । बिहीबार दोस्रो सेमिफाइनलमा घरेलु टोली बंगलादेशले अफगानिस्तानलाई ७ विकेटले हराउँदै फाइनलमा पाकिस्तानसँगको भेट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा भारतलाई ३ रनले हराउँदै पाकिस्तान फाइनलमा पुगिसकेको छ । बंगलादेश र पाकिस्तानबीचको फाइनल शनिबार हुनेछ । अफगानिस्तानले प्रस्तुत […]
November 21, 2019
सुबास हुमागाईं, काठमाडौं रियल म्याड्रिड र ग्यारेथ बेलबीच पछिल्ला समय सम्बन्ध फेरी चिसिएको छ । विगत केहि सिजनयता नै बेल रियलका लागि टाउको दुखाइ बन्दै आएका छन् । अझ रोनाल्डोको प्रस्थानपछि निकै आशा गरिएका उनी कहिले चोट त कहिले प्रशिक्षकसँग समस्याका कारण लगातार टोलीमा रहेका छैनन् । यसै साता बेलले रियल म्याड्रिडलाई निराश बनाउने अर्को […]
November 21, 2019
एजेन्सी – न्युजिल्यान्डसँगको पहिलो टेष्टमा पाहुना टोली इंग्ल्यान्डले पहिलो दिनको खेल सकिँदा बलियो प्रर्दशन गरेको छ । पहिलो दिनको खेल सकिदा इंग्ल्यान्डले ९० ओभरमा २ सय ४१ रन जोड्न ४ विकेट गुमाएको छ । अलराउन्डर बेन स्टोक्स १ सय १४ बलमा ९ चौका सहित ६७ रनमा अविजित छन् । स्टोक्सलाई दोस्रो दिन ओल्ली पोपले १८ […]
November 21, 2019
एजेन्सी – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि श्रीलंकाले यू२३ टोली घोषणा गरेको छ । श्रीलंकाको सिनियर टोलीबाट खेलिसकेका दुबै हातले बलिङ गर्ने २१ वर्षिय युवा अलराउन्डर कामिन्डु मेन्डिसलाई उप कप्तानको जिम्मेवारी दिइएको छ । कामिन्डु दायाँ र बायाँ दुबै हातले स्पिन बलिङ गर्ने गर्दछन् । उनले श्रीलंकाबाट २ ओडीआई र […]
November 21, 2019
एजन्सी – इस्को रियल म्याड्रिड र स्पेनिस राष्ट्रिय टोलीमा पुनरामगन गर्न आतुर रहेका छन् । चोटमुक्त भएर फर्कने क्रममा रहेका २७ वर्षे मिडफिल्डरले स्पेनिस टोलीमा फर्कनुका लागि भने पहिला रियलको पहिलो रोजाइमा पर्नका लागि प्रशिक्षक जिनेदिन जिदानलाई प्रभावित गर्नुपर्ने हुन्छ । रियलका टोनी क्रुस र लुका मोड्रिच पनि विस्तारै खेलमा प्रदर्शनमा सुधार गरिरेका छन् । […]
November 21, 2019
एजेन्सी – दुई वर्षअघि सदावहार फरवार्ड क्रिस्टियानो रोनाल्डोको बर्हिगमनसँगै स्पेनिस महारथी रियाल म्याड्रिडले अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेको छैन । रियालका प्रशिक्षक जिनेदिन जिदानले आफ्ना मनपर्ने बेल्जियन इडेन हजार्डलाई यो सिजन क्लबमा अनुबन्ध गरेपनि उनले सोचेजस्तो प्रदर्शन गर्न सकिरहेका छैनन् । यो सिजनको शुरुवाती समयमा ग्यारेथ बेल, करिम बेन्जेमा र केही युवा खेलाडीलाई विश्वास गरेपनि जिदान […]
November 20, 2019
एजेन्सी – प्रिमियर लिग टोली टोटेनहमले जोसे माउरिन्होलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । पोर्चुगिज प्रशिक्षकले टोटेनहमसँग साढे तीन वर्षको सम्झौता गरेका छन् । मंगलबार राती टोटेनहमले मौरिसियो पोचेटिनोलाई बर्खास्त गरेको छ । माउरिन्होले सम्हाल्न लागेको प्रिमियतर गिको यो तेस्रो क्लब हो । दुई पटक सम्म चेल्सीको बागडोर सम्हालेका माउरिन्होले प्रिमियर लिगको अर्को टोली म्यानचेस्टर […]
November 20, 2019
एजेन्सी– लुइस स्वारेजको ठाँउमा अर्को खेलाडीका विषयमा बार्सिलोनाले अघि कुनै विकल्प सोचिसकेको छैन । तर, स्वारेजकै भनाई भने अलि फरक छ । यदि क्लबले अर्को कोहि खेलाडीलाई ल्याउँछ भने पनि त्यसमा आफुलाई आपत्ती नहुने उनले बताएका छन् । उरुग्वेली स्टार ३२ वर्षका भइसकेका छन् । फुटबलमा यो उमेर एकदम युवा अवस्था होइन । ‘यस्तो समय […]