November 27, 2019
एजेन्सी – कप्तान ह्यारी केनको दुई गोलसँगै इंग्लिस क्लब टोटेनहमले युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । टोटेनहमले ग्रीसको ओलम्पियाकोसमाथि ४–२ को पूनरागमन जित निकाल्दै एक खेल बाँकी रहँदा च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको हो । जितसँगै समूह ‘बी’ बाट टोटेनहमले ५ खलेबाट ९ अंक जोड्यो । । रेडस्टार बेलग्रेड […]
November 27, 2019
एजेन्सी – पोल्यान्डका फरवार्ड रोवर्ट लेवान्डोस्कीले ह्याट्रिकसहित चार गोल गरपछि जर्मन क्लब बायर्न म्युनिखले युइएएफए च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ । बायर्नले सर्वियन क्लब रेड स्टार बेलग्रेडमाथि ६–० को फराकिलो जित निकालेको हो । वियोग्राडमा मंगलबार राति भएको खेलमा लियोन गोरेट्का र कोरेन्टिन टोलिसोले १-१ गोल गरे । एकपक्षीय खेलमा बायर्नले खेलको १४औं […]
November 27, 2019
एजेन्सी – घरेलु मैदानमा तीन मिनेटको अन्तरमा दुई गोल खाएपछि रियल म्याड्रिड फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनसँग बराबरीमा रोकिएको छ । एक समय रियल २-० ले अगाडि रहेपनि खेल २-२ को बराबरीमा सकियो । यसका बाबजुद रियल च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । अपराजित पीएसजी यसअघि नै अगाडि बढिसकेको छ । रियलका लागि […]
November 26, 2019
एजेन्सी – च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा रियल म्याड्रिड पराजित भएपछि टोलीको यो सिजन कठिन हुने धेरैको अनुमान थियो । त्यति बेला फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) ले घरेलु मैदानमा रियलमाथि ३–० को रवाफपूर्ण जित निकाल्दा त्यो अनुमान गलत थिएन । तर, दुई महिनापछि फेरि एक पटक यी दुई टोलीबीच भेट्दा रियलको त्यति […]
November 26, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तरर्गत समूह डी को खेलमा मंगलबार इटालियन च्याम्पियन युभेन्टस र एटलेटिको म्याड्रिड भिड्दैछन् । खेल नेपाली समयअनुसार बुधबार विहान १:४५ बजे सुरु हुनेछ । युभेन्टसका प्रशिक्षक माउरिजियो सार्रीले इटालियन लिग अन्तर्गत शनिबारको खेलमा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएका थिए । उनले एटलेटिकोविरुद्ध च्याम्पियन्स लिगको लागि रोनाल्डोलाई शत प्रतिशत तयार […]
November 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – यूएईमा जारी टि टेन लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का सम्मिलित टिम आबुधाबी सुपर लिगबाटै बाहिरिन पुग्यो । नेपाली क्रिकेटका एकल योद्धा अर्थात वान म्यान आर्मीको उप नामले चिनिने पारसले सिनियर टोलीमा जस्तै टि टेनमा पनि प्रभावशाली प्रर्दशनको आशा गरिएको थियो । तर त्यो आशा पुरा हुन सकेन […]
November 26, 2019
एजेन्सी – अर्जेन्टिनी तथा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुइरोले म्यानचेस्टर डर्वीको प्रिमियर लिग खेल गुमााउने भएको छ । थाइ इन्ज्युरीका कारण अगुइरोले ७ डिसेम्वरमा हुने म्यानचेस्टर डर्वीको खेल गुमाउने पक्का भएको प्रशिक्षक पेप ग्वार्डिओलाले बताएका छन् । अगुइरोले चेल्सीविरुद्ध २–१ को जित निकालेको खेलमा चोट बोकेका थिए । उनी ७७औं मिनेटमा मैदान […]
November 26, 2019
एजेन्सी– युभेन्ट्सका पाउलो डिबालाले क्रिस्टियानो रोनाल्डो र लियोन मेस्सीसँग एउटै ड्रेसिङ रहँदा खुसी लाग्ने जनाउँदै उनीहरुसँग खेल्दा खेलमा पनि सुधार आउने बताएका छन् । अर्जेन्टिनी टोलीमा डिबाला संघर्ष गरिरहेका छन् । मेस्सी जस्तो क्षमतावान खेलाडी भएको टोलीमा स्थान बनाउन कठिन हुने उनले बताएका छन् । ‘मेरा साथीहरु भन्छन् राष्ट्रिय टोलीमा मेस्सी छन् । युभेन्ट्समा गए […]
November 25, 2019
एजेन्सी – इंग्ल्यान्डसँगको पहिलो टेष्टमा घरेलु टोली न्युजिल्यान्ड इनिङ्स अन्तरले विजयी भएको छ । इंग्ल्यान्ड दोस्रो इनिङमा ९६.२ ओभरमा १ सय ९७ रनमा अल आउट भएपछि न्युजिल्यान्ड ६५ रनको इनिङ्स अन्तरले विजयी भएको हो । इंग्ल्यान्डका जो डेनली ३५, रोरी बर्न्स ३१, कप्तान जो रुट ११, बेन स्टोक्स २८, जोफ्रा आर्चर ३० रनमा आउट हुँदा […]
November 25, 2019
एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी सन् २०१९ को ब्यालोन डी’ओर उपाधि जित्दै विश्व प्रतिष्ठित यस अवार्ड छैटौं पटक जित्दै कीर्तिमान कायम गर्ने लक्ष्यमा छन् । बार्सिलोनाका कप्तान समेत रहेका उनले सन् २०१५ यता यस उपाधि जित्न सकेका छैनन् । डिसेम्बर २ तारिखमा फ्रान्सको राजधानी पेरिसमा हुने समारोहमा मेस्सी उपाधिका दावेदारमध्यका एक हुन् । मेस्सीसँगै […]