default_image

अन्तर्राष्ट्रिय

December 3, 2019

मेस्सीलाई कीर्तिमानी छैटौ पटक बालोन डी’ओर अवार्ड

एजेन्सी – अर्जेन्टिना तथा क्याटलान क्लब बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले कीर्तिमानी छैटौंपटक बालोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्सको पेरिसमा आयोजित विशेष कार्यक्रममा मेस्सीले कीर्तिमानी छैटौपटक यो अवार्ड हात पारेका छन् । मेस्सी २०१९ को उत्कृष्ट खेलाडी बन्ने क्रममा युभेन्टसका क्रिस्टियानो रोनाल्डो, लिभरपुलका साडियो माने र भर्जिल भान डाइकलाई पछि पार्दै अवार्ड जितेका हुन् । […]

December 2, 2019

इनिङ अन्तरको जितसँगै अष्ट्रेलियाको क्लिनस्वीप

एजेन्सी – पाकिस्तानसँगको दुई खेलको टेष्ट सिरिजमा अष्ट्रेलियाले क्लिनस्वीप गरेको छ । दोस्रो तथा अन्तिम टेष्टमा ४८ रनको इनिङ अन्तरको जित निकाल्दै अष्ट्रेलियाले सिरिज २-० ले जितेको हो । पहिलो इनिङमा पाकिस्तान ३ सय २ रनमा समेटिएको थियो । स्पिनर यासिर शाहले ८ औं नम्बरमा ब्याटिङ गर्दै करिअरकै उच्च प्रर्दशन गरेका थिए । याशिरको टेष्ट […]

December 2, 2019

आईपीएल अक्सनमा ९ सय ७१ खेलाडी, नेपालबाट शून्य

एजेन्सी – आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनको लागि सुरुवाती ९ सय ७१ खेलाडीको नाम दर्ता भएको छ । पुष ३ मा कोलकतामा हुने अक्सनको लागि ७ सय १३ भारतीय र २ सय ५८ विदेशी खेलाडीको नाम दर्ता भएको भारतीय हिन्दुस्तान टाइम्सले जनाएको छ । एसोसिएट राष्ट्रबाट दुई खेलाडी मात्रै अटाएका छन् । […]

December 2, 2019

युभेन्टस बराबरीमा, इन्टर शीर्षस्थानमा

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत साविक विजेता युभेन्टस घरेलु मैदानमा सासुओलोसँग बराबरीमा रोकिएको छ । अर्को खेलमा इन्टरले एसपीएएललाई २-१ ले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लियो । घरेलु मैदानमा युभेन्टसले २० औं मिनेटमा अग्रता लिएको थियो । कप्तान लिओनार्डो बोनुचीको प्रहार डिफेन्सलाई लाग्दै गोलमा परिणत भएको थियो । तर सासुओलोका लागि जेरेमी बोगाले २ […]

December 2, 2019

लेस्टरको पूनरागमन जित

एजेन्सी – लेस्टर सिटीले यो सिजन उच्च प्रदर्शनलाई निरन्तरता दिदा एभर्टनमाथि पूनरागमन जित निकालेको छ । घरेलु टोली लेस्टर सिटीले एक गोलले पछि परेको स्थितिमा एभर्टनमाथि २–१ को पूनरागमन जित निकालेको हो । किङ पावर स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा जेमी भार्डी र केलेची इहेन्चोले गोल गरे । एभर्टनका रिचार्लीसनले गरेको गोल […]

December 2, 2019

एट्लेटिकोलाई हराउँदै बार्सिलोना शीर्षस्थानमा

एजेन्सी – चिर परिचित प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडमाथि जित दर्ता गर्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । आइतबार एट्लेटिकोको घरेलु मैदानमा बार्सिलोना १-० ले विजयी रहयो ‌। खेलको ४ मिनेट समय बाँकी रहँदा कप्तान लियोनेल मेस्सीले गरेको गोल निर्णायक सावित भयो । उनले लुइस सुआरेजसँग खेलेको उत्कृष्ट वन-टु पासलाई सदुपयोग गर्दै बार्सिलोनालाई […]

December 1, 2019

पोर्चुगल, जर्मनी र फ्रान्स ‘ग्रुप अफ डेथ’ मा

एजेन्सी – साविक विजेता पोर्चुगल अर्काे वर्ष आयोजना हुने युरोकप फुटबलको कठिन समूह ‘एफ’ मा परेको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफएले शनिबार राति सार्वजनिक गरेको खेल तालिका अनुसार पोर्चुगल, जर्मनी र फ्रान्स ‘ग्रुप अफ डेथ’ समूह ’एफ’ परेको हो । समूह ’एफ’ मा एक राष्ट्र प्ले अफ छनोटबाट आउने छन् । यस समूहबाट […]

December 1, 2019

सिटीको उपाधि यात्रा कमजोर, टोटेनहमको लगातार तेस्रो जित

एजेन्सी – साविकको विजेता म्यानचेस्टर सिटीले खेलमा दुईपटक अग्रता लिएर न्युक्यासल युनाइटेडसँग बराबरीको नतिजा निकालेको छ । सिटी घरेलु टोलीसँग २–२ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो । बराबरीसँगै सिटी उपाधि यात्रा कमजोर बनेको छ । सिटीको १४ खेलबाट २९ अंक जोडेर दोस्रो स्थानमा उक्लिन सफल भएपनि शीर्षस्थमानको लिभरपुलभन्दा ११ अंकले पछि परेको […]

December 1, 2019

भान डाइकको दुइ गोलसँगै शीर्षस्थानमा लिभरपुलको पकड

एजेन्सी – डिफेन्डर भर्जिल भान डाइकले दुई गोल गरेसँगै मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन होभ अल्बियोनलाई पराजित गर्दै शीर्षस्थानलाई थप पकड बनाएको छ । १० खेलाडीमा समेटिएको लिभरपुलले ब्राइटनमाथि २–१ को जित निकालेको हो । जितसँगै साविको उपविजेता लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटी र लेस्टर सिटीलाई ११ अंकले पछि पारेको छ । […]

December 1, 2019

बार्सिलोनालाई पछि पार्दै रियल शीर्षस्थानमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिड स्पेनिस ला लिगामा शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा डिपोर्टिभो अलाभेसालाई २–१ ले पराजित गर्दै रियाल शीर्षस्थानमा उक्लिएको हो । यद्धपि बार्सिलोनाले एक खेल कम खेलेको छ । रियलको १४ खेलबाट ३१ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोनाको २८ अंक रहेको […]

Success

Thank you for your time.