default_image

अन्तर्राष्ट्रिय

December 11, 2019

लिभरपुलको दुई मिनेटमा दुई गोल!

एजेन्सी – इंग्लिस क्लब लिभरपुल समूह ‘ई’ को विजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । मंगलबार राति अष्ट्रियन क्लब साल्जवर्गलाई २–० ले पराजित गर्दै लिभरपुल समूह विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको हो ।   समूह ‘ई’ मा लिभरपुलले ६ खेलबाट १३ अंक जोड्यो । १२ अंक जोडेको […]

December 11, 2019

पन्जाबको जितमा किरण ‘म्यान अफ द म्याच’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङको उच्च प्रदर्शनमा मिर्नेभा पञ्जाबले हिरो आईलिगमा पहिलो जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा चेन्नई सिटीलाई ३–१ गोल अन्तरले पराजित गर्दै पन्जावले आइलिगमा पहिलो जित दर्ता गरेको हो । पहिलो खेलमा चर्चिल ब्रदर्शसाग ३–० ले पारजित भएको पन्जावले दोस्रो खेलमा इस्ट बंगालसँग […]

December 11, 2019

चेल्सी र भ्यालेन्सिया नकआउट चरणमा, आयाक्स बाहिरियो

एजेन्सी – इंग्लिस क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीले फ्रेन्च क्लब लिललाई २–१ ले पराजित गर्दै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको हो । चेल्सी समूह ‘एफ’ बाट उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको हो । चेल्सीले […]

December 11, 2019

फातीको कीर्तिमानसँगै बार्सिलोनाको जित

एजेन्सी – युवा फरवार्ड अन्सु फातीले गोल गरेपछि बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार इन्टर मिलानलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । मिलानको घरेलु मैदानमा २-१ को जित दर्ता गर्ने क्रममा फातीले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै गोल गरेका थिए । खेलको ८५ औं मिनेटमा मैदान प्रवेश गरेका उनले दोस्रो […]

December 10, 2019

१० खेलपछि आर्सनललाई जितको स्वाद

एजेन्सी – लन्डन क्लब आर्सनलले १० खेलपछि जितको स्वाद चाखेको छ । प्रिमियर लिग अन्तरगत सोमबार राति भएको खेलमा पेस्ट ह्यामलाई ३–१ ले पराजित गर्दै १०औं खेलमा जितको स्वाद चाखेको हो ।  २५ अक्टोवरमा युरोपा लिगमा पोर्चुगिज क्लब भिक्टोरिया डि गुइमारेसमाथि ३–२ को संघर्षपुर्ण जित निकालेयता आर्सनलले जित निकाल्न सकेको थिएन । यसक्रममा आर्सनलले ६ […]

December 9, 2019

इतिहास रच्ने संघारमा महिला फुटबल

पोखरा (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतविरुद्ध खेल्दैछ । खेल पोखरा रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ । समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको थियो । उक्त खेलको पहिलो हाफको बालादेवीले गरेको गोल नै निर्णायक सावित भयो । […]

December 9, 2019

भार्डीको दुई गोलमा लेस्टरको रवाफ

एजेन्सी – लेस्टर सिटीले यो सिजन उच्च प्रदर्शनलाई निरन्तरत दिदा आइतबार राति एस्टन भिल्लामाथि सानदार जित दर्ता गरेको छ । लेस्टरले घरेलु टोली एस्टन भिल्लामाथि ४–१ को सानदार जित निकालेको हो । जितसँगै लेस्टर सिटीले शीर्षस्थानमा रहेको लिभरपुललाई पछ्याइरहेको छ । लेस्टरको १६ खेलबाट ३८ अंक जोडेको छ । शीर्षस्थानको लिभरपुलको समान खेलबाटै ४६ अंक […]

December 8, 2019

भारतमाथि वेस्टइन्डिजको सानदार जित

एजेन्सी – ओपनर लेन्डल सिमन्सको अविजित अर्धशतकसँगै तीन टि ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा वेस्ट इन्डिजले घरेलु टोली भारतलाई ८ विकेटले पराजित गरेको छ । जितका १ सय ७१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १८.३ ओभरमा मात्र २ विकेट गुमाउँदै पुरा गर्यो । उसका ओपनर लेन्डल सिमन्स ४५ बलमा समान ४ चौका र छक्का सहित […]

December 8, 2019

सिटी र चेल्सीको हार

एजेन्सी – उपाधिका दावेदार म्यानचेस्टर सिटी र लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा हार बेहोरेको छ । सिटी म्यानचेस्टर युनाइटेडसँग तथा चेल्सी एभर्टनसँग पराजित भएको हो । सिटी घरेलु मैदानमै म्यानचेस्टर डर्वी भिडन्तमा २–१ ले पराजित भएको हो । युनाइटेडको जितमा मार्कुस रोसफोर्ड र एन्थोनी मार्सियलले गोल गरे । घरेलु टोलीका निकोलस ओटामेन्डीले एक गोल […]

December 8, 2019

अपराजित लिभरपुलको ११ अंकको अग्रता, टोटेनहमको फराकिलो जित

एजेन्सी – प्रिमियर लिगमा अपराजित रहेको लिभरपुलले शीर्षस्थानमा बलियो पकड बनाएको छ । शनिबार राति एफसी बर्नमाउथमाथि ३–० को जित निकालेसँगै लिभरपुलले शीर्षस्थानमा ११ अंकको स्पष्ट अग्रता बनाएको हो । शीर्षस्थानको अपराजित रहेको लिभरपुलको १६ खेलबाट ४६ अंक रहेको छ । जुन दोस्रो स्थानको लेस्टर सिटीको भन्दा ११ अंक बढी हो । एक खेल कम […]

Success

Thank you for your time.