default_image

अन्तर्राष्ट्रिय

December 14, 2019

अफगानिस्तानका १५ वर्षीय नूर आईपीएल अक्सनमा

एजेन्सी – अफगानिस्तानका १५ वर्षिय बायाँ हाते स्पिनर नूर अहमद आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा परेका छन् । शुक्रबार सार्वजनिक भएको अन्तिम खेलाडीको नामवलीमा उनको पनि नाम छ । आईपीएल अक्सनको लागि कुल ९ सय ७१ खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए । जसबाट ३ सय ३२ खेलाडी अक्सनमा जाने भएका छन् […]

December 13, 2019

रोहितको पर्सिजाको फराकिलो जित

एजेन्सी – नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जाकर्ताले इन्डोनेसियन लिग वानमा फराकिलो जित निकालेको छ । घरेलु मैदानमा पर्सिजाले मधुरा युनाइटेडमाथि ४–० को फराकिलो जित निकालेको हो । पर्सिजाको जितमा मार्काे सिमिकले ह्याट्रिक पुरा गर्दा लेस्टालुहुले एक गोल थपे । सिमिकले तीनै गोल पेनाल्टीमार्फत गोल गरे । सबै चार गोल पहिलो हाफमा […]

December 13, 2019

बराबरीमा रोकिएसँगै रोमा समूह उपविजेता

एजेन्सी – अष्ट्रियन क्लब वल्सवर्गरसँग बराबरीमा रोकिएसँगै इटालियन क्लब रोमा समूह ‘जे’ को उपविजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएको छ । रोमा वल्सवर्गरसँग २–२ गोलको बराबरीमा रोकिएको हो । घरेलु टोली रोमाले खेलमा दुईपटक अग्रता लिएरपनि जोगाउन नसक्दा बराबरीमा रोकिन पुगेको हो । सातौं मिनेटमा डिएगो पेरोटीको गोलबाट रोमाले खेलमा अग्रता लिएको थियो । […]

December 13, 2019

आर्सनल समूह विजेता बन्दै नकआउट चरणमा

एजेन्सी – इंग्लिस क्लब आर्सनल समूह ‘एफ’ को विजेता बन्दै युरोपा लिग फुटबलको नकआउट चरण प्रवेश गर्न सफल भएको छ । बिहीबार राति बेल्जियन क्लब स्टान्डर्ड लिजसँग २–२ गोलको बराबरीमा रोकिएपनि समुह विजेता बन्दै नकआउट चरणमा पुग्न सफल भएको हो । बराबरीसँगै आर्सनलले ६ खेलबाट ११ अंक जोड्दै शीर्षस्थानमा रह्यो । बराबरीमा रोकिएसँगै स्टान्डर्ड लिजले […]

December 13, 2019

ग्रीनवुडको दुई गोलमा म्यानचेस्टरको प्रभावशाली जित

एजेन्सी – युवा फरवार्ड मासन ग्रीनवुडको दुई गोलसँगै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा प्रभावशाली जित निकालेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहिबार राति भएको खेलमा युनाईटेडले डच क्लब एजेड अल्कमारमाथि ४–० को प्रभावशाली जित निकालेको हो । सबै चार गोल दोस्रो हाफमा सम्भव हुदा ग्रीनवुडले दुई तथा एस्ले योङ र हुवान माटाले […]

December 13, 2019

एमबाप्पेले पीएसजीसँग नयाँ सम्झौता नगर्ने

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार किलियन एमबाप्पेले क्लबसँग नयाँ सम्झौता नगर्ने भएका छन् । पछिल्लो समय क्लबका प्रशिक्षक थोमस टुचेलसँग राम्रो सम्बन्ध नरहेपछि एमबाप्पेले क्लबले प्रस्ताव गरेको नयाँ सम्झौतालाई अस्विकार गरेको खुलेको छ । आइतबारको खेलमा पनि प्रशिक्षक टुचेलले उनलाई परिवर्तन गरेपछि एमबाप्पे निराश देखिएका थिए । टुचेलले बोल्न […]

December 12, 2019

च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल टोली

एजेन्सी – क्लब फुटबलको सबैभन्दा चर्चित प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने सबै १६ टोलीको टुंगो लागेको छ । बुधबार राति ८ टोलीले नकआृट चरणमा स्थान बनाएसँगै नकआउट चरणमा पुग्ने सबै टोलीको छिनोफानो भएको हो । नकआउट चरणको ‘ड्र’ १६ डिसेम्वरको हुदैछ । नकआउट चरणमा पुग्न सफल टोलीमध्य अब समूह विजेताले अर्को कुनै समूहको […]

December 12, 2019

जेससको ह्याट्रिकमा सिटीको सानदार जित

एजेन्सी – ब्राजिलियन फरवार्ड ग्याब्रियल जेससको ह्याट्रिक सहयोगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलमा क्रोएसियन क्लब डाइनामो जाग्रिवमाथि ४–१ को सानदार जित निकालेको छ । सिटीले जाग्रेबकै मैदानमा पूनरागमन गर्दै फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा ड्यानिल ओल्मोको गोलबाट घरेलु टोलीले खेलमा सुरुवाती अग्रता लिएको थियो । एक गोलले पछि परेपछि […]

December 12, 2019

बायर्नसँग टोटेनहमको हार

एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब टोटेनहम हस्टपरले जर्मन क्लब बायर्न म्युनिखसँग हार बेहोरेको छ । टोटेनहम घरेलु टोलीसँग ३–१ ले पराजित भएको हो । बायर्नको जितमा किङ्सले कोमान, थोमस मुलर र फिलिपे कोउटिन्होले गोल गरे । टोटेनहमका रायन सेसेग्ननले एक गोल फर्काए । खेलको १४औं मिनेटमा किङ्सले कोमानको गोलबाट घरेलु टोलीले खेलमा […]

December 12, 2019

रोनाल्डो र हिगुआइनको गोलमा युभेन्टसको जित

एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र गोन्जलो हिगुआइनको गोलसँगै इटालियन क्लब युभेन्टसले युइएफए च्याम्पियन्स लिगमा जित निकालेको छ ।  युभेन्टसले घरेलु टोली बायर लिभरकुसेनलाई २–० ले पराजित गरेको थियो । जितसँगै अपराजित रहेको युभेन्टसले ६ खेलबाट १६ अंक जोडेर समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भयो । यो समूहबाट स्पेनिस […]

Success

Thank you for your time.