December 18, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन विहीबार हुँदै छ । कोलकतामा हुने अक्सनमा नेपाली खेलाडीको नाम छैन । नेपालको तर्फबाट कुनै पनि खेलाडीले नामनै दर्ता गराएनन् । एक महिना अघिनै सबै फुकुवा र टोलीमा रहने खेलाडीको नाम सार्वजनिक गरि सकेका छन् । अक्सनमा कुल ३ सय ३२ खेलाडी छन् । अफगानिस्तानका १५ वर्षिय […]
December 17, 2019
एजेन्सी – रियल म्याड्रिड र बार्सिलोना सिजनको पहिलो एल क्लासिकोका लागि तयार छन् । तर यी दुई टोली जब भिड्छन् त्यो एउटा समान्य खेल मात्र रहँदैन । क्लबका खेलाडी मात्र होइन समर्थकमा पनि भिन्नै खालको इगो रहन्छ । कतिपयले यी दुई टोलीको भिडन्तलाई तनाबको विषय पनि मान्छन् । त्यसलाई मथ्थर पार्ने प्रयासमै होला रियलका प्रशिक्षक […]
December 17, 2019
एजेन्सी – पोर्चुगिज तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडका युवा स्टार जोओ फेलिक्सले गोल्डेन ब्वाई अवार्ड –२०१९ जितेका छन् । गत महिना नै घोषणा भएको गोल्डेन ब्वाई अवार्ड फेलिक्स र उनका एजेन्ट जर्ज मेन्डिसले सोमबार राति टुरिनमा ग्रहण गरेका थिए । २० वर्षे फेलिक्सले यो अवार्ड जित्ने क्रममा जाडोन सान्चो, केइ हाभार्ट र अर्लिङ ब्राउट हल्यान्डजस्ता […]
December 17, 2019
एजेन्सी – क्रिस्टियानो रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेसले रियल म्याड्रिडमै बसेको भए रोनाल्डोले पछिल्लो दुई सिजनमा कम्तिमा एक ब्यालोन डी’ओर जित्न सक्ने बताएका छन् । रोनाल्डो सन् २०१८ मा रियल छोडेर इटालियन क्लब युभेन्टस पुगेका थिए । त्यसयता २०१८ मा मोड्रीच र त्यसपछि लिओनेल मेस्सीले यस सिजन उपाधि जिते । मेन्डेसले रोनाल्डो रियलमा नै बसेको भए […]
December 16, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ चरणमा युरोपेली फुटबलका दुई ठूला टोली म्यानचेस्टर सिटी र रियल म्याड्रिड आमनेसामने हुने भएका छन् । सोमबार भएको अन्तिम १६ को ड्र मा स्पेनिस महारथी रियलले सिटीको सामना गर्ने तालिका परेको हो । रियल समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्दा सिटी समूह विजेता रहेको थियो । […]
December 16, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपरले वल्भ्समाथि २–१ को रोमाञ्चक जित निकाल्दा म्यानचेस्टर युनाइटेडले एभर्टनसँग बराबरीमा रोकिएको छ । वल्भ्सको घरेलु मैदान वेस्ट मिडल्यान्डमा आइतबार राति भएको खेलमा टोटेनहमको जितमा लुकास मोउरा र जान भर्टाेङहेनले गोल गरे । वल्भ्सका एडमाले गोल गरे । नवौं मिनेटमा लुकास मोउराको गोलबाट टोटेनहमले खेलमा अग्रता बनाएको थियो । […]
December 16, 2019
एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युभेन्टसले इटालियन सिरी ‘ए’ मा उडिनेसीमाथि सहज जित निकालेको छ । युभेन्टसले उडिनेसीमासथ ३–१ को सहज जित निकालेको हो । एलिएन्ज स्टेडियममा आइतबार राति भएको खेलमा युभेन्टसलाई जिताउन लियोनार्दाे बोनुचीले एक गोल थपे । उडिनेसीका इग्नासियोले सान्त्वना गोल गरे । खेलको नवौं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलबाट […]
December 16, 2019
एजेन्सी – बेल्जियन प्लेमेकर केभियन डि ब्रुयन चम्किएपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आर्सनलमाथि सहज जित निकालेको छ । सिटीले आर्सनललाई ३–० ले पराजित गरेको हो । इमिरेट्स स्टेडियममा सिटीको जितमा केभिन डि ब्रुयनले दुई तथा रहिम स्ट्रलिङले एक गोल थपे । सबै तीन गोल पहिलो हाफमै सम्भव भएको थियो । जितपछि पनि सिटी लिगमा […]
December 16, 2019
एजेन्सी – फ्रेन्च फरवार्ड केलियन एमबाप्पेको दुई गोल सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित निकालेको छ । पीएसजीले १० खेलाडीमा समेटिएको घरेलु टोली सेन्ट इटिनेमाथि ४–० को प्रभावशाली जित हात पारेको हो । सेन्ट इटिनेमा आइतबार राति भएको खेलमा लियान्द्रो ड्यानिल पारेडेस र मोउरो इकार्डीले गोल थपे । नेयमार पेनाल्टीमा […]
December 16, 2019
एजेन्सी – फरवार्ड करिम बेन्जेमाले इन्ज्युरी समयमा गोल गरेपछि स्पेनिस महारथी रियल मड्रिड स्पेनिस ला लिगामा हारबाट जोगिएको छ । मड्रिड भ्यालेन्सियासँगको सम्भावित हारबाट जोगिएको हो । खेल १–१ गोलको बराबरीमा टुंगिएको हो । भ्यालेन्सियामा आइतबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलभर नै घरेलु टोलीलाई दवावमा राखेपनि रियले ७८औं […]