default_image

अन्तर्राष्ट्रिय

December 19, 2019

दिल्लीले उपाधि जित्न किन्नुपर्ने ३ खेलाडी

एजेन्सी – आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को खेलाडी बलकोबल (अक्सन) आज हुँदै छ । कोलकतामा हुने अक्सनमा कुल ३ सय ३२ खेलाडी छन् । अक्सनमा फ्रेन्चाइज टोली दिल्ली क्यापिटल्स पनि उत्कृष्ट खेलाडी अनुबन्ध गर्ने सोचमा छ । दिल्लीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने छन् । दिल्लीले अक्सनमा कुल २७ करोड ८५ लाख भारतीय […]

December 19, 2019

रोनाल्डोको गोलमा युभेन्टसको कठिन जित

एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा युभेन्टसले इटालियन सिरी ‘ए’ मा कठिन जित निकालेको छ । युभेन्टसले घरेलु टोली साम्पोडोरियामाथि २–१ को कठिन जित निकालको हो ।  युभेन्टसको जितमा रोनाल्डोसँगै पाउलो डिबालाले गोल गरे । घरेलु टोलीका जियानलुका कापरारीले एक गोल फर्काए । जितसँगै युभेन्टसले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । […]

December 19, 2019

स्ट्रलिङ चम्कदा सिटी सेमिफाइनलमा

एजेन्सी – रहिम स्ट्रलिङको दुई गोल सहयोगमा प्रिमियर लिग क्लब म्यानचेस्ट सिटीले लिग वान क्लब अक्सफोर्ड युनाइटेडलाई पराजित गर्दै इंग्सिल लिग कप (इएफल) को सेमिफाइनलमा स्थान बनाएको छ । दि कासाम स्टेडियम अक्सफोर्डमा बुधबार राति भएको क्वाटरफाइनलमा सिटीले घरेलु टोली अक्सफोर्डलाई ३–१ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । सिटीका जोओ क्यान्सेलोले […]

December 19, 2019

लिभरपुल क्लब विश्वकपको फाइनलमा

एजेन्सी – वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ब्राजिली फरवार्ड रोवर्टाे फिर्मिन्होको निर्णायक गोलमा युरोपियन च्याम्पियन तथा इंग्लिस क्लब लिभरपुल फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । कतार दोहास्थित खालिफा अन्तर्राष्ट्रिय मैदानमा बुधबार राति भएको मेक्सिकन क्लब मोन्टेरीलाई २–१ ले पराजित गर्दै लिभरपुलले फाइनलमा ब्राजिलियन क्लब फ्लामेङ्गोसँगको भेट पक्का गर्‍यो । फ्लामेङ्गोले एसियन च्याम्पियन […]

December 19, 2019

‘एल क्लासिको’ गोलरहित बराबरी

एजेन्सी – सिजनको पहिलो ‘एल क्लासिको’ अर्थात स्पेनका दुई महारथी क्याटलान बार्सिलोना र रियल मड्रिडबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुंगिएको हो । बार्सिलोनाका गोलरक्षक मार्क आन्द्र टेर स्टेगनले उत्कृष्ट प्रदर्शन गरे । बराबरीसँगै यि दुई […]

December 18, 2019

रोहित, लोकश र कुलदीप चम्कँदा भारत विजयी

एजेन्सी – ओपनर रोहित शर्मा र लोकेश राहुलको सानदार शतक तथा युवा स्पिनर कुलदीप यादवको ह्याट्रिकसँगै वेस्ट इन्डिजसँगको तीन ओडीआई सिरिज अन्तर्गत दोस्रो खेलमा भारत १ सय ७ रनले विजयी भएको छ । ३ सय ८८ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिज ४३.३ ओभरमा अल आउट हुँदै २ सय ८० रनमा समेटियो । वेस्ट इन्डिजका […]

December 18, 2019

सिजनको पहिलो ‘एल क्लासिको’ मा कसले मार्ला बाजी ?

एजेन्सी – सिजनको पहिलो ‘एल क्लासिको’ अर्थात स्पेनको दुई महारथी बार्सिलोना र रियल मड्रिडबीचको खेल यसअघि नै २६ अक्टोवरमा भइसक्नु पर्ने थियो । बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा तय भएको खेल क्याटलान क्षेत्रमा भएको आन्तरिक द्धन्द्धका कारण स्थगित हुन पुगेको थियो । स्पेनिस फुटबल फेडेरेसन, ला लिगा आयोजकले सुरक्षालाई ध्यानमा राख्दै खेल स्थागित गर्दै नयाँ […]

December 18, 2019

फ्लामेङ्गो क्लब विश्वकपको फाइनलमा

एजेन्सी – ब्राजिलियन च्याम्पियन फ्लामेङ्गो क्लब विश्वकपको फाइन्लमा प्रवेश गरको छ । कोपा लिवर्टाडोरेस च्याम्पियन फ्लामेङ्गोले एसियन च्याम्पियन साउदी अरवको अल हिलाललाई ३–१ ले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो । कतार दोहास्थित खालिफा अन्तर्राष्ट्रिय मैदानमा मंगलबार राति भएको खेलमा फ्लामेङ्गोले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो । १८औं मिनेटमा अल […]

December 18, 2019

डर्टमन्ड र लाइप्जिगको रोमाञ्चक बराबरी

एजेन्सी – शीर्षस्थानमा रहेको आरबी लाइप्जिग र बोरुसिया डर्टमन्डले जर्मन बुन्डेसलिगामा रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । सिग्नल इडुना पार्कमा मंगलबार राति भएको खेलमा घरेलु टोली डर्टमन्डले खेलमा दुई पटक अग्रता लिएर पनि अग्रता जोगाउन नसक्दा ३–३ गोलको बराबरी खेल्दै अंक बाड्न बाध्य बनेको हो । डर्टमन्डका जुलियन वेगल, जुलियन ब्रान्ड र जाडोन सान्चोले […]

December 18, 2019

लिभरपुलको लज्जास्पद हार

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुल इंग्लिस लिग कप फुटबलमा एस्टन भिल्लासँग लज्जास्पद हार बेहोर्दै क्वाटरफाइनलबाटै बाहिरिएको छ । भिल्ला पार्कमा मंगलबार राति भएको खेलमा दोस्रो रोजाईको खेलाडीलाई मैदानमा उतारेको लिभरपुल एस्टन भिल्लासँग ५–० ले पराजित भएको हो । लिभरपुलको शीर्ष टोली भने क्लब विश्वकपको तयारीमा रहेको छ । भिल्लाको फराकिलो जितमा जोनाथन कोदजियाले दुई तथा […]

Success

Thank you for your time.