December 20, 2019
एजेन्सी – मेलबर्न स्टार्सले सन् २०१९/२० को बिग ब्यास सिजनमा विजयी सुरुवात गरेको छ । कप्तान ग्लेन म्याक्सवेलले उत्कृष्ट प्रदर्शन गरेपछि मेलबर्नले पहिलो खेलमा ब्रिसबेन हिटलाई २२ रनले पराजित गरेको हो । पहिलो ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन जोडेको थियो । म्याक्सवेलले पाँचौ नम्बरमा ब्याटिङ गर्दै ३९ […]
December 20, 2019
एजेन्सी – विश्वचर्चित अष्ट्रेलियाको बिग ब्यास टि ट्वान्टी क्रिकेट लिगमा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले ब्रिस्बेन हीटसँग खेल्दै छ । पहिलो इनिङ ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन जोडेको छ । म्याक्सवेलले पाँचौ नम्बरमा ब्याटिङ गर्दै ३९ बलमा ७ चौका र ५ छक्काको मदतले ८३ रन […]
December 20, 2019
एजेन्सी – ला लिगाको बहुप्रतिक्षित बार्सिलोना र रियल म्याड्रिडबीच बुधबारको गोलरहित बराबरीमा टुंगिएको थियो । राजतिनिक कारणले यसअघि तय खेल रद्द भएको थियो । एल क्लासिकोको नाममा समेत परिचित यी दुई टोलीबीचको खेलमा रियल ३ अंक लिन असफल भयो । तर, टोलीका लागि सबैभन्दा प्रभावशाली रहे गेराथ बेल । रियलका लागि सिजनकै सबैभन्दा ठूलो खेलमा […]
December 20, 2019
एजेन्सी – इंग्लिस क्लब लिभरपुलले अस्ट्रियन क्लब रेडबुल साल्जवर्गका जापानी स्टार विंगर ताकुमी मिनामिनोलाई क्लबमा अनुबन्ध गरेको छ । क्लबले बिहीबार मिनामिनोले साढे चार वर्षको लागि ७.२५ मिलियन पाउन्डमा अनुबन्ध गर्न सफल भएको हो । सम्झौतासँगै मिनामोनो सन् २०२४ सम्म लिभरपुलमा रहने छन् । २४ वर्षे मिनामिनोले च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलको मैदानमा समूह चरणमा सनसनीपुर्ण […]
December 20, 2019
एजेन्सी – आगमी संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन कोलकतामा सकिएको छ । विहीबार सकिएको अक्सनमा अष्ट्रेलियाका तीब्र गतिका बलर प्याट कमिन्स सबै भन्दा महँगो मूल्यमा बिक्ने खेलाडी बनेका छन् । कमिन्सलाई कोलकाता नाइट राइडर्सले १५.५ करोड भारतीय रुपैयाँ अनुबन्ध गरेको हो । ग्लेन म्याक्सवेलपनि १०.७५ करोडमा किंग्स इलाभेन पञ्जावमा अनुबन्ध भएका छन् । […]
December 19, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को सन् २०२० सिजनको लागि भएको अक्सन कोलकातामा समापन भएको छ । यसपटक विदेशी खेलाडीका लागि तुलानात्मक रुपमा बढी पैसा खर्च हुँदा अष्ट्रेलियाका खेलाडीमाथि विशेष बोली लाग्यो । यस सिजनको अक्सनमा सर्वाधिक महँगा १० खेलाडी यसप्रकार छन् । ८. साम करन – चेन्नई सुपर किंग्स – ५.५ करोड युवा […]
December 19, 2019
आईपीएल अक्सन अपडेट १५ वर्षीय अफगानी स्पिनर नुर अहमदलाई कुनै टोलीले बोली लगाएनन् । रवी विश्नोई २ करोड रुपैयाँमा पन्जाबमा पुगेका छन् । एम सिद्धार्थ २० लाख रुपैयाँमा कोलकाताबाट खेल्ने भएका छन् । इशान पोरेललाई पन्जाबले २० लाखमा खरिद गरेको छ । कार्तिक त्यागिलाई १ करोड ३० लाखमा राजस्थानले अनुबन्धन गरेको छ । आकाश सिंह […]
December 19, 2019
एजेन्सी – भारतीय प्रिमियर लिग (आईपीएल) अक्सनमा अष्ट्रेलियाका खेलाडी मोटो रकममा अनुबन्धित भएका छन् । अष्ट्रेलियाका विश्फोटक ब्याटिङ अलराउन्डर ग्लेन म्याक्सवेललाई किंग्स इलाभेन पञ्जावले १० करोड ७५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ । म्याक्सवेलले आफ्नो न्युनतम मूल्य २ करोड राखेका थिए । अष्टेलियाका तीब्र गतिका बलर प्याट कमिन्स १५ करोड ५० लाखमा कोलकतामा अनुबन्ध […]
December 19, 2019
आईपीएल अक्सन २०१९ आरोन फिन्चका लागि रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा चलेको थियो । न्यूनतम मुल्य १ करोड रुपैयाँ रहेको उनलाई बेंगलोरले ४ करोड ४० लाखमा खरिद गरेको हो । जेसन रोयलाई न्युनतम मूल्य १ करोड ५० लाखमा दिल्ली क्यापिटल्सले अनुबन्ध गरेको हो । चेतेश्वर पुजाराले ५० लाख रुपैयाँ तोक्दा उनीमाथि कुनै […]
December 19, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन आज हुँदै छ । अक्सन नेपाली समय अनुसार दिउँसो २:४५ देखी कोलकतामा सुरु हुने छ । अक्सनमा कुल ३ सय ३२ खेलाडी रहेका छन् । ७३ खेलाडी विक्री हुने बताइएको छ । अक्सनमा सबैभन्दा बढी रकम खर्च गर्न पाउने रकम किंग्स इलाभेन पञ्जावसँग छ । सबैभन्दा कम […]