default_image

अन्तर्राष्ट्रिय

December 22, 2019

पोलार्ड र पुरनको आक्रामक ब्याटिङमा भारतलाई बलियो लक्ष्य

एजेन्सी – मध्यक्रमका ब्याट्सम्यान निकोलस पुरन र कप्तान काइरान पोलार्डले आक्रामक ब्याटिङ गरेपछि वेस्टइन्डिजले भारतविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा बलियो लक्ष्य प्रस्तुत गरेको छ । कटकस्थित बरबती स्टेडियममा टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय १५ रन जोड्यो । पोलार्ड र पुरनले अन्तिम ओभरतिर आक्रामक […]

December 22, 2019

सन्दीप सम्मिलित मेलबर्न स्टार्सको लगातार दोस्रो जित

एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले लगातार दोस्रो जित हात पारेको छ । आइतबार मेलबर्न स्टार्सले होबार्ट हरिकेन्सलाई ५२ रनले पराजित गरेको छ । जितका लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको होबार्ट १६ ओभरमा १ सय ११ रनमा अल आउट भयो । होबार्टका लागि ओपनर […]

December 22, 2019

लेस्टरमाथि सिटीको पूनरागमन जित

एजेन्सी – साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीमाथि पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा सिटीले लेस्टरमाथि ३–१ को पूनरागमन जित निकालेको हो । इतिहाद स्टेडियममा सिटीको जितमा रियाद महारेज, इकेए गुन्डोगान र ग्याब्रियल जेससले गोल गरे । लेस्टरका जेमी भार्डीले गरेको गोल सान्त्वना बन्यो । जितसँगै सिटीले शीर्षस्थानको लिभरपुलसँगको अंक दुरी […]

December 22, 2019

युभेन्टसलाई पछि पार्दै इन्टर शीर्षस्थानमा

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुको दुई गोलसँगै इन्टर मिलानले युभेन्टसलाई पछि पार्दै इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ ।  इन्टर मिलानले घरेलु मैदानमा भएको खेलमा जिनोआलाई ४–० ले पराजित गर्दै सिरी ‘ए’ को शीर्षस्थानमा फर्किएको हो । समान १७ खेलबाट ४२ अंक रहेपनि इन्टरले गोल अन्तरमा युभेन्टसलाई पछि पारेको हो । इन्टर मिलानको […]

December 22, 2019

एमबाप्पे र नेयमार चम्कदा पीएसजीको सानदार जित

एजेन्सी – स्टार खेलाडीहरु केलियन एमबाप्पे, नेयमार र मोउरो इकार्डीको प्रभावशाली प्रदर्शनमा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ ।  पीएसजीले शनिबार राति घरेलु मैदानमा भएको खेलमा एमेइन्सलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा एमबाप्पेले दुई तथा नेयमार र इकार्डीले सानज एक गोल गरे । […]

December 22, 2019

मेस्सीको ५० गोल पूरा

एजेन्सी – बार्सिलोनाका कप्तान एवं फरवार्ड लिओनेल मेस्सीले सन् २०१९ मा ५० गोलको आँकडा पूरा गरेका छन् । शनिबार अलाभेसविरुद्ध खेलमा गोल गर्दै उनले उक्त सफलता हासिल गरेका हुन् । ३२ वर्षीय मेस्सीले लगातार छैटौं सिजन यो उपलब्धि हासिल गरेका हुन् । समग्रमा उनले ५० गोल पूरा गरेको यो नवौं सिजन हो । मेस्सीले अर्जेन्टिना […]

December 22, 2019

लिभरपुल क्लब विश्वकप च्याम्पियन

एजेन्सी – युरोपियन च्याम्पियन तथा इंग्लिस क्लब लिभरपुल पहिलोपटक फिफा क्लब विश्वकप च्याम्पियन बन्न सफल भएको छ । निबार राति भएको खेलमा ब्राजिली क्लब फ्लामिङ्गोलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै लिभरपुल च्याम्पियन बन्न सफल भएको हो ।   कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय मैदानमा शनिबार राति लिभरपुललाई च्याम्पियन बनाउन ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिन्होले गरेको एक […]

December 21, 2019

अलाभेसलाई हराउँदै बार्सिलोना शीर्षस्थानमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगा अन्तर्गत शनिबारको खेलमा अलाभेसलाई पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा बार्सिलोनाले ४-१ को सहज जित दर्ता गरेको हो । खेलको १४ औं मिनेटमा बार्सिलोनाले एन्टोइन ग्रिज्मनको गोलमा अग्रता लिएको थियो । उनले लुइस सुआरेजको पासमा पेनाल्टी क्षेत्रको भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । […]

December 21, 2019

यशश्वी जैश्वाल : पानीपुरी ठेलादेखि आईपीएल करोडपति मेलासम्म

एजेन्सी – यशश्वी जैसवाल उमेरले १७ वर्षका पुगे । भारतीय क्रिकेटमा पछिल्लो समय चर्चाको शिखरमा रहेका उनले कलिलै उमेरमा विश्व कीर्तिमान कायम गर्दै आईपीएलमा करोडमा अनुबन्ध भएका छन् । छोटो समयमा जति सफलता हात पारेका छन्, उनले त्यो भन्दा धेरै सघंर्ष गर्नु परेको छ । सामान्य परिवारमा जन्मिएका जैसवालको सघंर्षशील क्रिकेट यात्रा धेरैको लागि प्रेरणादायी […]

December 21, 2019

अर्टेटा आर्सनलको मुख्य प्रशिक्षक

एजेन्सी – इंग्लिस क्लब आर्सनलले आफ्ना पुर्व खेलाडी तथा म्यानचेस्टर सिटीका सहायक प्रशिक्षक मिकेल अर्टेटालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । स्पेनिस प्रशिक्षक अर्टेटा आर्सनलकै पूर्व मिडफिल्डर पनि हुन् । आर्सनलले मुख्य प्रशिक्षक युनाई इम्रीलाई बर्खास्त गरेको तीन सातापछि ३७ वर्षीय अर्टेटालाई शुक्रबार ३ वर्ष ६ महिनाको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । यसअघि […]

Success

Thank you for your time.