December 27, 2019
एजेन्सी – लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनसँग स्तब्ध बनेको छ । चेल्सी घरेलु मैदानमै साउथह्याम्टनसँग २–० ले स्तब्ध बनेको हो । यससँगै चेल्सी प्रिमियर लिगमा घरेलु मैदानमा पछिल्लो ४ मध्ये ३ खेलमा पराजित भएको छ । घरेलु मैदानमा चेल्सी वेस्टह्यामसँग १–० र बर्नमाउथसँगपनि १–० ले नै पराजित भएको थियो । एस्टन भिल्लामाथि […]
December 27, 2019
एजेन्सी – ब्राजिलियन फरवार्ड रोवर्टाे फिर्मिनोको दुई गोल मद्दतमा मर्सिसाइड क्लब लिभरपुललले इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीमाथि सानदार जित निकालेको छ । लिभरपुलले यो सिजन उच्च प्रदर्शन गरिरहेको लेस्टर सिटीलाई उसकै मैदानमा ४–० को नमिठो हार चखाएको हो । किङ पावर स्टेडियममा लिभरपुलको सानदार जितमा फिर्मिनोको दुई गोलसँगै जेम्स मिल्नर एलेक्सजेन्डर अर्नाेल्डले गोल गरे […]
December 26, 2019
एजेन्सी – कप्तान ह्यारी केन र डेल अलीले गोल गरेपछि टोटेनहम हस्टपरले इंग्लिस प्रिमियर लिग फुटकलमा जित हात पारेको छ । घरेलु मैदानमा टोटेनहमले ब्राइटनमाथि २–१ को पूनरागमन जित निकालेको हो । टोटेनहम हस्टपर स्टेडियममा भएको खेलमा घरेलु टोली टोटेनहम खेलको ३७औं मिनेटमा पछि परेको थियो । ब्राइटनका एडम वेब्सटेरले गोल गरेका थिए । त्यसअघि […]
December 26, 2019
एजेन्सी – क्रोएसिया तथा इटालियन क्लब युभेन्टसका फरवार्ड मारियो म्यान्जुकिच कतारी क्लब अल दुहेलमा अनुबन्धित हुने भएका छन् । उनी आइतबारै कतारी क्लबमा सम्झौताका लागि पुगेका थिए । करिव ४ वर्ष युभेन्टसमा रहेका म्यान्जुकिकले पछिल्लो समय मोरिसियो सार्रीको प्रशिक्षणमा यो सिजन पहिलो रोजाईका कमै मौका पाएका छन् । आफ्नो माग पूरा नगरेपछि युभेन्टस छाड्दै कतारी […]
December 25, 2019
एजेन्सी – सन् २०१९ समाप्त हुन एक हप्ता बाँकी छ । विश्व क्रिकेटका लागि २०१९ महत्वपूर्ण रह्यो । अझ एकदिवसिय विश्वकपले यस वर्ष थप विशेष बनायो । विश्व क्रिकेट इतिहासले २०१९ लाई सम्झिरहने छ । विश्वकप फाइनलमा न्युजिल्यान्ड र इंग्ल्यान्डबीच भएको रोमान्चक प्रतिस्पर्धा साथै सुपर ओभर टाई नतिजाले अविष्मरणीय बनाउने छ । नेपाली क्रिकेटका लागि […]
December 25, 2019
एजेन्सी – पछिल्लो समय युभेन्टसको प्रदर्शन खस्किएसँगै क्लबले जनवरी ट्रान्सफर विन्डोमा नयाँ खेलाडी अनुबन्धका लागि गृहकार्य सुरु गरेको छ विशेषगरी आक्रमणमा टोलीले सुधार गर्ने लक्ष्य राखेको छ । क्रिस्टियानो रोनाल्डोको आगमनसँगै क्लबले आक्रमणमा सुधार पाएको थियो । तर रोनाल्डोको उमेर बढ्दै गएसँगै उनीबाट नियमित रुपमा उत्कृष्ट प्रदर्शन हुन सकेको छैन । रोनाल्डो आफैंले पनि केहि […]
December 25, 2019
एजेन्सी – इटालियन च्याम्पियन युभेन्ट्सले फ्रान्स तथा आफ्ना पुर्व मिडफिल्डर इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पाउल पोग्बालाई क्लबमा भित्र्याउने तयारी थालेको छ । यसका लागि युभेन्ट्सले पोग्बालाई टुरिनमा पुनः फर्काउन युनाईटेडसँग छलफल अघि बढाउने र पोग्बाका लागि ५२ मिलियन युरोसहित ईम्री क्यानलाई युनाइटेड पठाउन सकिने प्रस्ताव अघि सारेको छ । इटालियन पत्रिका टुट्टोका अनुसार पोग्बा ओल्ड […]
December 25, 2019
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की विश्व फुटबलको शीर्ष श्रेणीअन्तर्गत सन् २०१९ मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । लेवान्डोस्कीले पोल्यान्डका राष्ट्रिय टोली र क्लब फुटबल गरेर कुल ५४ गोल गरे । यसक्रममा उनले ५८ खेल खेलेका थिए । पछिल्लो दशक यस स्थानमा क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीले दवाव कायम गर्दै […]
December 24, 2019
एजेन्सी – उरुग्वेली फरवार्ड एडिन्सन काभानीले जनवरीमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर एटलेटिको म्याड्रिड जाने सम्भावना बढेको छ । प्रशिक्षक डिएगो सिमिओनीले टोलीका लागि भरपर्दा फरवार्डको खोजि गरिरहेको अवस्थामा काभानी राम्रो विकल्पका रुपमा अगाडी आएका छन् । स्पेनिस पत्रिका मार्साका अनुसार एटलेटिको र काभानीबीच सम्झौताबारे प्रारम्भिक छलफल भइसकेको छ । छिट्टै दुवै क्लबले […]
December 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी रसिला तामाङले चीनमा सम्पन्न जियाओजी माउन्टेन क्रसिङ कम्पिटिसनको उपाधि जितेकी छिन् । रसिलाले निर्धारित ५० किलोमिटरको ट्रेल रेस ८ घन्टा २० मिनेट ४३ सेकेन्डमा पुरा गर्दै उपाधि हात पारेकी हुन् । चीनको कुनमिङकमाम गत शनिबार भएको स्पर्धामा २० वर्षीय तामाङले करिव ३ सय ५० जना प्रतिस्पर्धीलाई पछि पारेकी हुन् । […]