default_image

अन्तर्राष्ट्रिय

December 29, 2019

चेल्सीको उत्कृष्ट पुनरागमनमा आर्सनलको हार

एजेन्सी – उत्कृष्ट पुनरागमन गर्ने क्रममा खेलको अन्त्यतिर ४ मिनेट भित्र २ गोल गर्दै चेल्सीले प्रिमियर लिगमा आइतबार आर्सनललाई २–१ ले हराएको थियो । मिकेल अर्टेटाको प्रशिक्षणमा पहिलो पटक घरेलु मैदानमा उत्रेको आर्सनलले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा हार बेहोर्नुपरेको थियो । कप्तान पिरि इम्रिक अबामेयाङको गोलमा आर्सनलले १३ औं मिनेटमा अग्रता लिएको थियो […]

December 29, 2019

हालान्ड बोरुसिया डर्टमुन्डमा अनुबन्धित!

एजेन्सी – विश्व फुटबलमा पछिल्लो समय निकै चर्चामा रहेका युवा फरवार्ड एर्लीङ हालान्ड अन्तत: जर्मन क्लब बोरुसिया डर्टमुन्डमा अनुबन्धित हुने पक्का भएको छ । डर्टमुन्डले आइतबार आफ्नो सामाजिक संजालमा तस्बिर राख्दै नर्वेली फरवार्ड हालान्ड क्लबमा अनुबन्धित भएको जनाएको छ । उनले क्लबसँग सन् २०२४ सम्म सम्झौता गरेका छन् । यससँगै युरोपका अन्य ठूला क्लबहरुले उनलाई […]

December 29, 2019

लेस्टर विजयी, टोटेनहम रोकियो

एजेन्सी – लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडमाथि संघर्षपुर्ण जित निकाल्दा टोटेनहम हस्टपर नर्विच सिटीसँग बराबरीमा रोकिएको छ । लेस्टरले वेस्ट ह्याममाथि उसकै मैदानमा २–१ को संघर्षपुर्ण जित निकालेको हो ।  लन्ड स्टेडियम लन्डनमा शनिबार राति भएको खेलमा लेस्टरको जितमा केलिची इहिनचो र देमाराई ग्रेले गोल गरे । घरेलु टोलीका पाब्लो फोर्नल्सले एक […]

December 29, 2019

मार्सियल र रासफोर्डको गोलमा युनाइटेड विजयी

एजेन्सी – एन्थोनी मार्सियसल र मार्कुस रासफोर्डको गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । युनाइटेडले बर्नलीलाई उसकै मैदानमा २–१ ले हराएको हो ।  टर्फ मोर बर्नलीमा शनिबार राति भएको खेलमा पहिलो र दोस्रो हाफमा १–१ गोल सम्भव भएको थियो । खेलको शुरुवात देखि नै घरेलु टोलीलाई दवावमा राखेपनि युनाइटेडले गोलको लागि पहिलो […]

December 29, 2019

रियलले रुइजलाई अनुबन्धन प्रयास गर्ने

एजेन्सी – स्पेनिस महारथी रियल मड्रिडले स्पेन तथा इटालियन क्लब नेपोलीका मिडफिल्डर फावियन रुइजलाई अनुबन्धको प्रयास गर्ने भएको छ । रियलले यो विन्टर या अर्काे समरमा पहिलो लक्ष्यमा राख्दै अनुबन्ध गर्ने प्रयास गर्ने भएको हो । रियलले यसै समर सिजनमा फावियनलाई अनुबन्ध गर्ने प्रयास गरेपनि फावियनले नेपोलीमा रहने निर्णय गरेपछि रियल फावियनलाई अनुबन्ध गर्नबाट पछि […]

December 28, 2019

ज्लाटन पुनः एसी मिलानमा!

एजेन्सी – स्वीडेनका पुर्व अन्तर्राष्ट्रिय स्टार भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिच इटालियन सिरि ‘ए’ क्लब एसी मिलानमा फर्किएका छन् । अर्को सिजन विकल्प रोज्न सक्ने प्रावधानसहित उनी पुनः एसी मिलान पुगेका हुन् । ३८ वर्षे ज्लाटनले यसअघि माल्मो, आयाक्स, युभेन्टस, इन्टर मिलान, बार्सिलोना, एसी मिलान, पीएसजी, म्यानचेस्टर युनाइटेड र एले ग्यालेक्सीका ३८ वर्षे भेट्रान स्टार ईब्राहिमोभिचले […]

December 28, 2019

म्यानचेस्टर सिटी वल्भ्ससँग स्तब्ध, उपाधि यात्रा कमजोर

एजेन्सी – शुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा वल्भ्ससँग स्तब्ध बनेको छ । १० खेलाडीमा समेटिएको सिटी वल्भ्ससाग उसकै मैदानमा ३–२ ले स्तब्ध बनेको हो । वेस्ट मिडल्यान्डमा शुक्रबार राति भएको खेलमा वल्भ्सको जितमा एडमा ट्राओरे, राहुल जिमिनेज र माट दोहर्थीले गोल गरे । सिटीका रहिम स्ट्रलिङले गरेको […]

December 27, 2019

सन्दीप र म्याक्सवेल उत्कृष्ट प्रर्दशनका बाबजुद मेलबर्न पराजित

एजेन्सी – अष्ट्रेलियामा जारी विग ब्यास लिगमा मेलबर्न स्टार्स एडिलेड स्ट्राइकर्ससँग ४ रनले पराजित भएको छ । जारी विग ब्यास लिगमा मेलबर्नको यो पहिलो हार हो । अन्तिम ओभरमा जितको लागि १२ रन चाहिएको अवस्थामा मेलबर्नले १ विकेट गुमाउँदै ७ रन मात्रै बनाएपछि झिनो हार बेहोरेको हो । १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको […]

December 27, 2019

सन्दीपको उत्कृष्ट प्रर्दशनको बाबजुद मेलबर्नलाई विशाल लक्ष्य

एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा अन्तर्गत शुक्रबारको खेलमा मेलबर्न स्टार्सलाई एडिलेड स्ट्राइकर्सले १ सय ७५ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको एडिलेडले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७४ रन बनायो । उसका जोनाथन वेल्स ४६ बलमा ६ चौका सहित ६८ रनमा अविजित रहे । ओपनर फिलिफ साल्ट […]

December 27, 2019

मार्सियलको दुई गोलमा युनाइटेडको सानदार जित

एजेन्सी – एन्थोनी मार्सियलको दुई गोल मद्दतमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा न्यु क्यासल युनाइटेडमाथि सानदा जित निकालेको छ । ओल्ड ट्राफोर्डमा युनाइटेडले न्यु क्यासलमाथि ४–१ को सानदार जित निकालेको हो । युनाइटेडको जितमा मासन ग्रीनवुड र मार्कुस रासफोर्डले समान १–१ गोल गरे । न्यु क्यासलका म्याथ्यु लङस्टाफले सान्त्वना गोल गरे । खेलको १७औं मिनेटमा […]

Success

Thank you for your time.