January 5, 2020
एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेष्टर सिटी र लेस्टर सिटी एफ ए कपको चौथो चरणमा प्रवेश गर्न सफल भएको छ । शनिबार राति भएको खेलमा सिटीले चौथो डिभिजनको क्लब पोर्ट भेलमाथि ४–१ को फराकिलो जित निकाल्दै चौथो चरणमा पुग्न सफल भएको हो । सिटीको फराकिलो जितमा अलेक्सान्डर जिन्चोन्को, सर्जियो अगुइरो, हारवुड वेलिस र फि फोडेनले […]
January 5, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा इस्पान्योलसँग बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको बार्सिलोना इस्पान्योलसँग उसकै मैदानमा २–२ गोलको बराबरीमा रोकिएको हो । आरसीडीई स्टेडियममा शनिबार राति भएको खेलमा इस्पान्योलका डेभिड लोपेज र लिइ वुले गोल गरे । बार्सिलोनाका लुइस सुआरेजर र आर्टुरो भिडालले गोल गरे । खेलको २३औं मिनेटमा डेभिड लोपेजले […]
January 5, 2020
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले स्पेनिस ला लिगामा सहज जित निकालेको छ । रियलले गेटाफेमाथि उसकै मैदानमा ३–० को हार चखाएको हो । कोलुसियम अलफोन्सो पेरेज स्टेडियम गेटाफेमा शनिबार सात भएको खेलमा रियलको जितमा राफयल भरान र लुका मोड्रिचले गोल गरे । रियलले एक गोल उपहार पायो । प्रतिस्पर्धात्मक खेलको ३४औं मिनेटमा रियलले आत्मघाती […]
January 4, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका कप्तान एवंम् गोलकिपर किरण चेम्जोङ सम्मलित पन्जाब एफसीले शनिबार आइ लिगमा अवे खेलमा बराबरी खेलेको छ । टिडिम रोड एथलेटिक युनियनसँगको खेलमा पन्जाबले गोलरहित बराबरी गरेको हो । अंक तालिको पुछारमा रहेको टिडिमसँग गोलरहित बराबरी खेलेपछि पन्जाबले शीर्षस्थानमा जाने मौका गुमाएको छ । किरण टिडिमविरुद्ध पुरा समय खेलेका थिए […]
January 4, 2020
एजेन्सी – युवा ब्याट्सम्यान मार्नस लाबुसेनले उत्कृष्ट लयलाई निरन्तरता दिदै दोहोरो शतकीय इनिङ खेलेपछि न्युजिल्यान्डसँगको तेस्रो टेष्ट खेलमा अष्ट्रेलियाले विशाल अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिदा अष्ट्रेलियाले पहिलो इनिङमा ३ सय ९१ रनको अग्रता कायम गरेको छ । अष्ट्रेलिया पहिलो इनिङमा १५०.१ ओभरमा ४ सय ५४ रनमा अल आउट भयो । मार्नस लाबुसेनले […]
January 4, 2020
एजेन्सी – मेलबर्न स्टार्सले बिग ब्यास लिगअन्तर्गत डर्बी खेलमा मेलबर्न रेनेगेड्सलाई ८ विकेटले पराजित गर्दै शीर्षस्थानमा बलियो पकड जमाएको छ । जितका लागि १ सय ४३ रनको लक्ष्य पछ्याएको स्टार्सले २ विकेटको क्षतिमा १९ औं ओभरमा लक्ष्य पूरा गर्यो । स्टार्सका लागि ओपनर मार्कस स्टोइनिसले सर्वाधिक ५५ बलमा ६८ रनको योगदान दिए । विजयी रन […]
January 4, 2020
एजेन्सी – लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग अन्तर्गत शनिबार मेलबर्न स्टार्सका लागि मेलबर्न रेनेगेड्सविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् । पछिल्लो खेल सामान्य चोटका कारण विश्राममा रहेका सन्दीपले डर्बी खेलमा उत्कृष्ट पुनरागमन गरेका हुन् । उनले पहिलो ब्याटिङ गरेको रेनेगेड्सका दुई प्रमुख ब्याट्सम्यानलाई एकै ओभरमा आउट गरेका थिए । सन्दीपले समग्रमा ४ […]
January 4, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुने क्याटलान डर्बीमा बार्सिलोनाले चिर परिचित प्रतिद्वन्द्वी एस्पान्योलको सामना गर्दैछ । उक्त खेलमा बार्सिलोनाले चोटका कारण महत्त्वपूर्ण खेलाडी गुमाउने भएको छ । क्लबका नियमित गोलरक्षक मार्क आन्देर टेर स्टेगन घुंडाको चोटका कारण उपस्थित रहने छैनन् । उनी यसै साता साउदी अरेबियामा हुने स्पेनिस सुपरकपका लागि समेत उपलब्ध नहुने […]
January 4, 2020
एजेन्सी – रियल म्याड्रिडका बेल्जियन मिडफिल्डर इडेन हाजार्डले यसै महिना साउदी अरेबियामा हुने नयाँ स्वरूपको स्पेनिस सुपरकप गुमाउने भएका छन् । यसै सिजन चेल्सीबाट रियल आएका हाजार्डले अपेक्षित सुरुवात गर्न सकेका छैनन् । ला लिगामा ८ खेल मात्र खेलेका उनले १ गोल मात्र गर्न सकेका छन् । च्याम्पियन्स लिगमा पीएसजीविरुद्ध खेलमा चोट बोकेपछि उनी मैदानबाहिर […]
January 4, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस विंगर ड्यानी ओल्मोलाई अनुबन्धन गर्न क्रोएसियाको डिनामो जाग्रेबसँग औपचारिक प्रस्ताव अगाडि सारेको छ । सन् २०१४ सम्म बार्सिलोनाको ला मासियामा नै रहेका ओल्मो १७ वर्षको उमेरमा जाग्रेब गएका थिए । त्यसयता उनले क्रोएसियाकै क्लबमा रहेर आफ्नो करीअर अगाडि बढाए । उनले त्यसबीचमा स्पेनको उमेर समूहको टोलीबाट पनि लगातार खेलिरहे […]