default_image

अन्तर्राष्ट्रिय

January 8, 2020

माने बने अफ्रीकन वर्ष खेलाडी

एजेन्सी – लिभरपुलका मिडफिल्डर साडियो मानेले आफ्नै क्लबका मोहमद सलाह र म्यानचेस्टर सिटीका रियाद माहरेजलाई पछि पार्दै अफ्रिकन वर्ष खेलाडीको अवार्ड जितेका छन् । लिभरपुलले २०१८-१९ को च्याम्पियन्स लिग उपाधि जित्दा मानेले निर्णायक भूमिका खेलेका थिए । उनले जारि सिजनमा पनि सानदार सुरुवात गरेका छन् । पछिल्लो तीन वर्षमा शीर्ष तीनमा रहेपनि उपाधि जित्न नसकेका […]

January 8, 2020

युनाइटेडको मैदानमा सिटीको सानदार जित

एजेन्सी – इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । म्यानचेस्टर डर्वी भिडन्तमा युनाइटेडलाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै सिटीले पहिलो लेगमा सफलता हात पारेको हो । ओल्डट्राफोर्डमा मंगलबार राति भएको खेलमा सिटीको जितमा बर्नाडो सिल्भा र रियाद महारजेले गोल गरे । एक […]

January 7, 2020

श्रीलंकामाथि भारतको सहज जित

एजेन्सी – श्रीलंकासँगको तीन टि ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा भारत ७ विकेटले विजयी भएको छ । श्रीलंकाले प्रस्तुत गरेको १ सय ४३ रनको विजयी लक्ष्य भारतले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । भारतका युवा ब्याट्सम्यान श्रेयस ऐर २६ बलमा ३ चौका र १ छक्का सहित ३४ रनमा क्याच आउट भए । कप्तान […]

January 7, 2020

दशकका शीर्ष १० फुटबलर

एजेन्सी – पछिल्लो दशकमा विश्व फुटबलले धेरै नयाँ प्रतिभा पायो र सँगसँगै नाम चलेका खेलाडीहरुको बिदाइ पनि देख्यो । यसक्रममा केहि यस्ता खेलाडी रहे जसले दशकभर आफ्नो दवदवा कायम राखे । पछिल्लो दशकमा तीन फुटबल विश्वकप सम्पन्न भए । सन् २०१०, २०१४ र २०१८ को विश्वकप मात्रले पनि विश्व फुटबललाई धेरै यादगार क्षण छाडेर गयो […]

January 7, 2020

युभेन्टसलाई पछि पार्दै इन्टर शीर्षस्थानमा

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुको उच्च प्रदर्शन प्रेरित खेलम नेपोलीलाई पराजित गर्दै इन्टर मिलान पुनः शीर्षस्थानमा फर्किएको छ । इन्टरले नेपोलीलाई उसकै मैदानमा ३–१ को जित निकाल्दै युभेन्टसलाई पछि पार्दै शीर्षस्थानमा फर्किएको हो । इन्टरको १८ खेलबाट ४५ अंक पुगेको छ । समान ४५ अंक रहेपनि युभेन्टस गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ । स्टेडियो […]

January 6, 2020

न्युजिल्यान्डमाथि अष्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – न्युजिल्यान्डसँगको तीन टेष्ट सिरिज घरेलु टोली अष्ट्रेलियाले क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम टेष्ट खेलमा २ सय ७९ रनको फराकिलो जित निकाल्दै तीन टेष्ट सिरिज ३–० ले जितेको छ । पहिलो इनिङमा अष्ट्रेलियाले ४ सय ५४ रन जोडेको थियो । उसका युवा ब्याट्सम्यान मार्नस लाबुसेनले ३ सय ६३ बलमा १९ चौका र […]

January 6, 2020

रोनाल्डोको ह्याट्रिकसँगै युभेन्टसको फराकिलो जित

एजेन्सी – फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसँगै इटालियन सिरी ए अन्तर्गत सोमबारको खेलमा युभेन्टसले काग्लियारीमाथि ४-० को फराकिलो जित दर्ता गरेको छ । निकै प्रतिस्पर्धात्मक रहेको पहिलो हाफमा युभेन्टसले अवसर पाएपनि त्यसको सदुपयोग गर्न सकेन । दोस्रो हाफमा भने घरेलु टोलीले ४ गोल गर्दै जित हासिल गर्यो । रोनाल्डोले खेलको ४९ औं मिनेटमा गोल गर्दै युभेन्टसलाई […]

January 6, 2020

रियलले ब्राजिलका रेनीअर अनुबन्ध गर्ने

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले ब्राजिलियन क्लब फ्लामेंगोबाट युवा खेलाडी रेनीअर जेससलाई अनुबन्ध गर्ने भएको छ । रेनीअर जनवरी १९ को दिन १८ वर्ष पूरा भएपछि औपचारिक अनुबन्धन हुनेछ । रियलले रेनीअर १८ वर्ष पुगेपछि मात्र औपचारिक रुपमा अनुबन्धन गर्न प्रस्ताव अगाडि सारेको हो । दुवै क्लब र खेलाडीबीच अनुबन्धनलाई लिएर मौखित सम्झौता भैसकेको […]

January 6, 2020

लिभरपुल र चेल्सी एफए कपको चौथो चरणमा

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल र चेल्सी एफ ए कपको चौथो चरणमा प्रवेश गर्न सफल भएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले प्रिमियर लिग प्रतिद्धन्द्धी एभर्टनलाई १–० ले तथा चेल्सीले  च्याम्पियनसिप क्लब नथिङघम फरेस्टलाई पराजित गर्दै चौथो चरणमा पुग्न सफल भएको हो ।  एनफिल्डमा भएको मर्सिसाइड डर्वी भिडन्तमा  लिभरपुलको जितमा कर्टिस जोन्सले गरेको […]

January 5, 2020

एकै ओभरमा ६ छक्का!

एजेन्सी – न्युजिल्यान्डको घरेलु टि२० लिग सुपर स्म्यासअन्तर्गत आइतबारको खेलमा क्यान्टरबरी किंग्सका ब्याट्सम्यान लिओ कार्टरले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । कार्टरले नर्दर्न डिस्ट्रिक्टविरुद्ध न्युजिल्यान्डको राष्ट्रिय टोलीबाट खेलिसकेका एन्टन डेभ्चिचको ओभरमा लगातार ६ छक्का प्रहार गरेका हुन् । विश्व क्रिकेटमा यो उपलब्धि हासिल भएको सातौं पटक हो । जितका लागि २ सय २० […]

Success

Thank you for your time.