default_image

अन्तर्राष्ट्रिय

January 11, 2020

बार्सिलोनाका पुर्व स्टार गोमेज प्रशिक्षणमा फर्किए

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पुर्व सेन्टर मिडफिल्डर तथा इंग्लिस क्लब एभर्टनका पोर्चुगिज आन्द्रे गोमेज प्रशिक्षणमा फर्किएका छन् । उनले शुक्रबारदेखि व्यक्तिगत रुपमा सामान्य प्रशिक्षण थालेको र अर्काे साताबाट पुर्ण रुपमा टिमसँगै प्रशिक्षण थाल्ने क्लबले उल्लेख गरेको छ । गत नोभेम्वरमा प्रिमियर लिग दौरान टोटेनहम हस्टपरका ह्युङ मिन सनको गम्भीर ट्याकलमा परेपछि गोमेजको दायाँ खुट्टाको […]

January 10, 2020

भारतलाई टि ट्वान्टी सिरिज

एजेन्सी – श्रीलंकासँगको तीन टि ट्वान्टी सिरिज घरेलु टोली भारतले २-० ले जितेको छ । शुक्रबार राती तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ७८ रनको फराकिलो अन्तरले हराउँदै भारतले टि ट्वान्टी सिरिज जितेको हो । भारतले प्रस्तुत गरेको २ सय २ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका १५.५ ओभरमा १ सय २३ रनमा अल आउट भयो । […]

January 10, 2020

राष्ट्रिय टोलीको अन्तिम २४ घोषणा : लोकेश पहिलोपटक टोलीमा!

काठमाडौं(हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजको लागि नेपाल क्रिकेट संघले सुरुवाती २४ नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ । बन्द प्रशिक्षणको लागि घोषणा गरेको २४ खेलाडीमा लोकेश बमले पहिलो पटक मौका पाएका छन् । पोखरा प्रिमियर लिगमा लोकेशले उत्कृष्ट प्रर्दशन गरेका थिए । युवा […]

January 10, 2020

मेलबर्न डर्बीमा सन्दीपलाई २ महत्वपूर्ण विकेट

एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा मेलबर्न रेनेगेड्सले मेलबर्न स्टार्सलाई १ सय ६९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ थालेको मेलबर्न रेनेगेड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६८ रन बनायो । रेनेगेड्सका शन मार्शले सर्वाधिक ६३ रनको योगदान दिए । सन्दीप लामिछानेले १४ औं ओभरको तेस्रो बलमा कट एण्ड […]

January 10, 2020

बार्सिलोनालाई हराउँदै एटलेटिको फाइनलमा

एजेन्सी –  स्पेनिस सुपर कप अन्तर्गत बिहीबार साउदी अरेबियामा सम्पन्न दोस्रो सेमिफाइनलमा एटलेटिको म्याड्रिडले बार्सिलोनालाई ३-२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । पहिलो हाफमा दुवै टोलीबाट गोल हुन नसकेपछि दोस्रो हाफमा खेलले रोमान्चक मोड लिएको थियो । दोस्रो हाफमा दुवै टोलीबाट कुल ५ गोल हुँदा बार्सिलोनाले गरेको थप दुई गोलले मान्यता पाएन । […]

January 9, 2020

कारवाओ कप: लेस्टर र भिल्ला बराबर

एजेन्सी – लेस्टर सिटी र एस्टन भिल्लाले इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा १–१ गोलको बराबरी खेलेका छन् ।  किङ पावर स्टेडियममा बुधबार राति भिल्लाले खेलमा लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो । भिल्लाका फेडरिक गुइबर्टले तथा घरेलु टोलीका केलिचीले बराबरी गोल फर्काए । खेलको २८औं मिनेटमा अनवर इल […]

January 9, 2020

इकार्डीको ह्याट्रिकसँगै पीएसजीको सानदार जित

एजेन्सी – अर्जेन्टिनी फरवार्ड मोउरो इकार्डीको ह्याट्रिकको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदानमा पीएसजीले १० खेलाडीमा समेटिएको सेन्ट इटिएनमाथि ६–१ सानदार जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।  मोउरो इकार्डीको ह्याट्रिकसँगै स्टार फरवार्डद्धय नेयमार र केलियन एमबाप्पेले पनि गोल गरे । एक […]

January 9, 2020

रियाल स्पेनिस सुपर कपको फाइनलमा

एजेन्सी – स्पेनिस महारथी रियाल म्याड्रिड स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा भ्यालेन्सियालाई ३–१ ले पराजित गर्दै रियाल स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गर्न सफल भएको हो । साउदी अरबको जेदाहास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीको खेल मैदानमा रियालको जितमा टोनी क्रुस, इस्को र लुका मोड्रिचले गोल गरे । भ्यालेन्सियाका ड्यानियल […]

January 8, 2020

इपिएलमा उपलब्ध ५ स्टार विदेशी खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) आगमी चैत्रमा हुँदैछ । जसको लागि आयोजक र फ्रेन्चाइज टोली तयारीमा जुटिसकेका छन् । यस वर्षको संस्करणको प्रत्यक्ष प्रसारण डिस्कभरी नेटवर्कको ‘डी-स्पोर्ट्स’ नामक भारतीय टेलिभिजन च्यानलले गर्ने छ । यस पटक इपिएलले सन् २०१८ यता दुई वर्ष यता धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग […]

January 8, 2020

कप्तान म्याक्सवेलको उत्कृष्ट ब्याटिङमा मेलबर्नको सहज जित

एजेन्सी – कप्तान ग्लेन म्याक्सवेलको आक्रामक अर्ध शतक र पाकिस्तानका तीब्र गतिका बलर हरिस रउफको ह्याट्रिकमा मेलबर्न स्टार्सले सिड्नी थन्डरलाई ६ विकेटले हराएको छ । सिड्नीले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य मेलबर्न स्टार्सले १७.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । मेलबर्नको जितमा कप्तान ग्लेन म्याक्सवेलले ३७ बलमा ८ चौका र १ छक्का […]

Success

Thank you for your time.