January 14, 2020
एजेन्सी – तीन एक दिवसिय सिरिज अन्तर्गत पहिलो खेलमा भारतले अष्ट्रेलियालाई २ सय ५६ रनको मध्यम लक्ष्य दिएको छ । मुम्बईको वानखडे रंगशालामा टस हारेर ब्याटिङ थालेको घरेलु टोली भारत ४९.१ ओभरमा अल आउट हुँदै २ सय ५५ रनमा समेटियो । पाँचौ ओभरको तेस्रो बलमा मिचेल स्टार्कले ओपनर रोहित शर्मालाई डेविड वार्नरवाट १० रनमा क्याच […]
January 14, 2020
एजेन्सी– यो वर्ष जापानमा ओलम्पिक आयोजना हुँदैछ । ब्राजिलियन सुपर स्टार नेयमार त्यसमा खेल्न चाहान्छन् । त्यसअघि कोपा अमेरिकामा पनि आयोजना हुनेछ । कोपा अमेरिका जुन १२ देखि जुलाई १२ सम्म कोलम्बिया र अर्जेन्टिनाले संयुक्त रुपमा आयोजना गर्दैछन् । त्यस्तै ओलम्पिक जुलाई २४ देखि अगष्ट ५ सम्म आयोजना हुनेछ । तर, नेयमारका लागि सन् २०१६ […]
January 14, 2020
एजेन्सी – बार्सिलोनाले प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेलाई बर्खास्त गरेको छ । उनको बर्खास्तीसँगै टोलीले क्विक सेटिनलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ । सेटिन रियल बेटिसका पूर्व प्रशिक्षक हुन् । बार्सिलोना गत साता मात्र स्पेनिस सुपर कपको सेमिफाइनलमा एट्लेटिको म्याड्रिडसँग पराजित भएपछि भाल्भेर्डे बर्खास्तीमा पर्ने सम्भावना बढेको थियो । ‘बार्सिलोना र सेटिन बीच सन् २०२२ को जुन […]
January 13, 2020
एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई फाइनलका विशेषज्ञ भन्दा फरक पर्दैन । फ्रान्सेली जिदानको प्रशिक्षणमा रियलले १० वटामा उपाधि जितेको छ । त्यसमध्येका ९ वटा नकआउट उपाधि हुन् भने एउटा लिग उपाधि जितेको थियो । जिदानको नेतृत्वमा खेलेका सबै नकआउटका ९ फाइनलमा रियलले सफलता प्राप्त गरेको छ । सन् २०१६/१७ मा भने उनको टोलीले […]
January 13, 2020
एजेन्सी – उरुग्वे तथा क्याटलान क्लब बार्सिलोनाका फरवार्ड लुइस सुआरेज ४ महिना मैदान बाहिर रहने भएका छन् । घुँडाको चोटको शल्यक्रियापछि सुआरेज ४ महिना मैदान बाहिर रहने पक्का भएको क्लबले उल्लेख गरेको छ । ‘सुआरेजको दायाँ घुँडाको आइतबार सफल शल्यक्रिया गरिएको छ । सुआरेज सम्भवत ४ महिना मैदान बाहिर रहनेछन् ’ क्लबले विज्ञप्ति जारी गर्दै […]
January 13, 2020
एजेन्सी – म्यानचेस्टर सिटीका सुपर स्टार सर्जियो अगुइरोले प्रिमियर लिगमा इतिहास रचेका छन् । प्रिमियर लिग खेल्ने इङ्ल्यान्ड बाहिरका खेलाडी मध्ये उनी सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । प्रिमियर लिगमा आइतबार सिटीले एस्टन भिल्लालाई ६–१ ले हराउँदा अगुइरोले ह्याट्रिक पुरा गरेका थिए । प्रिमियर लिगमै सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा उनी अहिले चौथो नम्बरमा […]
January 13, 2020
एजेन्सी – ब्राजिली फरवार्ड नेयमार जुनियरले दुई गोल गरेपनि पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा बराबरीमा रोकिएको छ । घरेलु मैदानमा पीएसजीले मोनाकोसाग ३–३ गोलको बराबरी खेलेको हो । पार्क डि प्रिन्सेस स्टेडियमा नेयमारले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । मोनाकोका गिल्सन मार्टिन्स, विसाम विन यडर र इस्लाम स्लिमानीले गोल गरे […]
January 13, 2020
एजेन्सी – अर्जेन्टिनी फरवार्ड सर्जियो अगुइरोको कीर्तिमानी ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले एस्टन भिल्लालाई उसकै मैदानमा ६–१ को फराकिलो जित निकालेको हो । सिटीको फराकिलो जितमा सर्जियो अगुइरोले ह्याट्रिक तथा रियाद महरेजले दुई गोल गर्दा ग्राबियल जिससले एक गोल गरे । एस्टनका अनवर […]
January 13, 2020
एजेन्सी – सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको गोलसँगै युभेन्ट्सले इटालिन सिरी ‘ए’ मा जित निकाल्दै लिगको शीर्षस्थानमा उक्लन सफल भएको छ । युभेन्ट्सले रोमालाई उसकै मैदानमा २–१ को कठिन जित निकाल्दै इन्टर मिलानलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लन सफल भएको हो । जितपछि युभेन्ट्सको १९ खेलबाट ४८ अंक पुगेको छ । समान खेलबाटै […]
January 13, 2020
एजेन्सी – निकै नै तनावपुर्ण बनेको खेलमा शहरी प्रतिद्धन्द्धी एट्लेटिको मड्रिडलाई पराजित गर्दै स्पेनिस महारथी रियाल म्याड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । निकै नै प्रतिस्पर्धात्मक खेलमा १० खेलाडीमा समेटिएको रियालले एट्लेटिकोलाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै सुपरकपको उपाधि जितेको हो । साउदी अरबको जेदाहास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा आइतबार राति भएको खेलमा […]