January 16, 2020
भूपेन्द्र जिसी, सुनसरी नेपालले सन् २०१२ को एसीसी यू१६ इलिट कपमा मलेसियासँग १ विकेटको अप्रत्याशित हार बेहोरेको थियो । मलेसियालाई दुर्लभ जित दिलाउँदा मलेसियाका नायक बनेका थिए विरनदीप सिंह । तिनै विरनदीप हाल मलेसियाको सिनियर टोलीका नियमित खेलाडी छन् । उक्त खेलमा टस जितेर ब्याटिङ रोजेको नेपाली यू१६ टोली ३३ ओभरमा १ सय १७ रनमा […]
January 16, 2020
एजेन्सी – अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले उत्कृष्ट प्रदर्शन गरेपछि इटालियन कप अन्तर्गत बुधबारको खेलमा युभेन्टसले उडीनेजेलाई ४-० ले पराजित गरेको छ । युभेन्टसको जितमा कप्तानको भूमिकामा रहेका डिबालाले २ गोल र १ असिस्ट प्रदान गरे । खेलको १५ औं मिनेटमा नै युभेन्टसले गोन्जालो हिगुआइनको गोलमा अग्रता लिएको थियो । उडीनेजेको मिडफिल्डको मध्यभागबाट सुरु भएको मुभलाई […]
January 15, 2020
एजेन्सी – बार्सिलोनाले लगातार खराब प्रदर्शन गरेपछि प्रशिक्षक एर्नेस्टो भालभेर्डे पदबाट बर्खास्त भए । त्यसको केहीबेरमा नै क्याटलान क्लबले किके सेटिनलाई पदभार सुम्पियो । सेटिन विश्व फुटबलमा खासै सफलता हासिल गरेका प्रशिक्षक होइनन् । उनी क्लबहरुको जिम्मेवारी लिएपछि प्राप्त सफलता भन्दा आफ्नो खेल्ने शैली र रणनीतिका कारण चिनिन्छन् । बार्सिलोनाले उनलाई नियुक्त गरेपछि सफलता त […]
January 15, 2020
एजेन्सी – मेलबर्न स्टार्सले बिग ब्यास लिगमा उत्कृष्ट लयलाई कायम राख्दै पर्थ स्कोर्चर्सलाई उसकै मैदानमा ८ विकेटले पराजित गरेको छ । मेलबर्नले जितका लागि पछ्याएको ८७ रनको लक्ष्य मात्र २ विकेट गुमाउँदै १२ ओभरमा प्राप्त गर्यो । मेलबर्नका लागि उच्च लयमा रहेका ओपनर मार्क्स स्टोइनिसले नटआउट ३९ रन जोडे । उनले ३१ बलको सामना गर्दै […]
January 15, 2020
एजेन्सी – बिग ब्यास लिग अन्तर्गत अंक तालिकाको शीर्षस्थानमा रहेको सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले बुधबार पर्थ स्कोर्चर्सलाई सस्तैमा अलआउट गरेको छ । पहिलो ब्याटिङ गरेको पर्थले १३.५ ओभरमा अलआउट हुँदै मात्र ८६ रन बटुल्न सक्यो । पर्थलाई कमजोर स्कोरमा अलआउट गर्ने क्रममा नेपाली लेग स्पिनर सन्दीपले ३ ओभरमा १ मेडनसहित ७ रन खर्चेर २ […]
January 15, 2020
एजेन्सी – इंग्ल्यान्डका स्टार अलराउन्डर बेन स्टोक्सले सन् २०१९ को आईसीसी क्रिकेट अफ द इयरको अवार्ड पाएका छन् । आईसीसीले बुधबार अवार्ड विजेताको नामावली सार्वजनिक गर्दै स्टोक्सलाई क्रिकेटर अफ द इयरको अवार्ड प्रदान गरेको जनाएको हो । इंग्ल्यान्डलाई पहिलो पटक एकदिवसिय विश्वकपको उपाधि दिलाउन स्टोक्सले सर्वोत्कृष्ट प्रर्दशन गरेका थिए । फाइनलमा स्टोक्सले न्युजिल्यान्डविरुद्ध ८४ रनमा […]
January 15, 2020
एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले क्रिस्टियानो रोनाल्डो ला लिगामा खेल्दा दुई खेलाडी बीचको प्रतिस्पर्धा सधैंभर दर्शकहरुमाझ ताजा नै रहने बताएका छन् । उनले रोनाल्डो हाल इटालियन लिगमा खेलेपनि दुई बीचको प्रतिस्पर्धा बिर्सन नसकिने बताएका छन् । रोनाल्डो र मेस्सीले सन् २००९ देखि २०१८ सम्म स्पेनिस ला लिगमा एक अर्कासँग नियमित प्रतिस्पर्धा गरेका थिए । […]
January 15, 2020
एजेन्सी – फ्रान्स तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा फरवार्ड केलियन एमबाप्पे विश्वको सर्वाधिक महँगा खेलाडी बनेका छन् । दि सिआईइस फुटबल अब्जरभेटोरीको एक अनुसन्धानले एमबाप्पे विश्वकै सर्वाधिक महँगा खेलाडी रहेको उल्लेख गरेको छ । उनको मुल्य २२५ मिलियन पाउन्ड तोकिएको छ । उनीभन्दा पछि इंग्ल्यान्ड तथा प्रिमियर लिग क्लब […]
January 14, 2020
एजेन्सी – अष्ट्रेलियासँगको पहिलो एकदिवसिय खेलमा घरेलु टोली भारतले लज्जास्पद हार बेहोरेको छ । मंगलबार राती अष्ट्रेलियाले भारतलाई १० विकेटले हराउँदै तीन ओडीआई खेलको सिरिजमा १-० को अग्रता लिएको छ । भारतले प्रस्तुत गरेको २ सय ५६ रनको लक्ष्य अष्ट्रेलियाले ३७.४ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो । अष्ट्रेलियाको सानदार जितमा दुवै ओपनर आरोन फिन्च […]
January 14, 2020
एजेन्सी – जापानिज फुटबल खेलाडी काजु मिउराका नाममा थुप्रै कीर्तिमान छन् । अझै केहि कीर्तिमान उनका नाममा थपिने सम्भावना छ । तर, उनले खेल छाडेका छैनन् । उनले योकोहामा एफसीसँग अर्को एक वर्षका लागि सम्झौता गरेका छन् । नयाँ सम्झौताको अर्थ अब उनले सोही क्लबमा रहँदा आफ्नो ५३ जन्म दिन मनाउनेछन् । फब्रुअरी २६ मा […]