default_image

अन्तर्राष्ट्रिय

January 17, 2020

अष्ट्रेलियालाई भारतको विशाल लक्ष्य

एजेन्सी – तीन एक दिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा घरेलु टोली भारतले अष्ट्रेलियालाई ३ सय ४१ रनको विशाल लक्ष्य दिएको छ । राजकोटमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४० रन बनायो । स्पिनर एडम जम्पाले १३.३ ओभरमा रोहितलाई ब्यक्तिगत ४२ रनमा एलबीडब्लू आउट गर्नु पहिलो विकेटका […]

January 17, 2020

रोनाल्डोलाई टिममा पार्न युइएफएको नियमै परिवर्तन

एजेन्सी – वर्षको उत्कृष्ट टालीबाट युभेन्ट्सका सुपर स्टार बाहिरिने भएपछि युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले छनोटको नियमनै परिवर्तन गर्दै उनलाई अटाएको छ । बार्सिलोनाका लियोनल मेस्सी, लिभरपुलका साडियो माने र बायर्न म्युनिखका रोर्बट लेवान्डोवस्की शीर्ष ३ फरवार्डमा चुनिँदा रोनाल्डो चौथो स्थानमा परेका थिए । युइएफएको परम्परागत वर्ष टोलीको छनोटमा ४–३–३ फर्मेसन रहने गरेको थियो । […]

January 17, 2020

विश्वकप खेल्ने डी भिलियर्सको चाहना

एजेन्सी – दक्षिण अफ्रिकाका पुर्व कप्तान तथा विश्फोटक ब्याट्सम्यान एबी डी भिलियर्सले यसै वर्ष अष्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकप अघि टोलीमा पुनरागमन गर्न चाहेको बताएका छन् । अष्ट्रेलियामा जारी बिग ब्यास लिग ब्रिसबेन हिटबाट खेलेका एबी डी भिलियर्सले ‘क्रिकेट डट कम डट एयू’ सँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले टोलीमा पुनरागमन गर्न आगमी […]

January 17, 2020

रउफ पहिलो पटक पाकिस्तान टोलीमा समावेश

एजेन्सी – बिग ब्यास लिगमा मेलबर्न स्टार्सका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका तीव्र गतिका बलर हरिस रउफ पाकिस्तानको टि ट्वान्टी टोलीमा परेका छन् । घरेलु मैदानमा हुने बंगलादेशसँगको तीन टि ट्वान्टी सिरिजको लागि विहीबार घोषणा गरिएको १५ सदस्य टोलीमा रउफले मौका पाएका हुन् । तीब्र गतिका बलर रउफले अष्ट्रेलिया बिग ब्यास लिगमा नेपाली लेग स्पिनर […]

January 16, 2020

रोहित अष्ट्रेलिया हुँदै इन्डोनेसिया जाने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द छोटो समयको नेपाल बसाईपछि अष्ट्रेलिया लागेका छन् । इन्डोनेसियाको पर्सिजा जकार्ताबाट खेल्दै आएका रोहित त्यहाँको सिजन सकिएसँगै नेपाल आएका थिए । नेपालमा झन्डै २ साता समय बिताएका रोहित अहिले कुनै क्लबमा आबद्ध छैनन् । उनी हाल ‘फ्री एजेन्ट’ छन् । त्यसैले पनि नेपालमा रहँदा […]

January 16, 2020

बार्साका खेलाडीले भालभेर्डेलाई यसरी बिदाइ गरे

एजेन्सी – बार्सिलोनाले हालै बर्खास्त गरेका प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेलाई क्लबका खेलाडीले सर्वाजनिक रुपमै भावपूर्ण विदाई सन्देश दिएका छन् । जसमा लियोनल मेस्सीदेखि सिनियर खेलाडी समेत सामेल छन् । मेस्सी, जेरार्ड पिके, लुइस सुआरेजले सकारात्मक सन्देश दिएका छन् । खेलाडीहरुको सन्देशबाट पनि भाल्र्भेडो उनीहरुका बीचमा लोक प्रिय रहेको बुझ्न सकिन्छ । लियोनल मेस्सी सबै चिजका लागि […]

January 16, 2020

धोनी भारतको खेलाडी सुचिमा परेनन्

एजेन्सी – भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले बिहीबार सन् २०२० सिजनको लागि भारतको सिनियर टोलीको २७ खेलाडी सम्मिलित सुचि सार्वजनिक गर्दा पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई टोलीमा समेटेको छैन । पछिल्लोपटक इंग्ल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकपमा भारतका लागि खेलेका धोनीले त्यसयता व्यक्तिगत कारण देखाउँदै टोलीबाट बाहिर रहँदै आएका थिए । बिहीबार सार्वजनिक भएको सुचिमा धोनी सिनियर खेलाडीले […]

January 16, 2020

रियल पुग्दा तौल बढेको हाजार्डले स्वीकारे

एजेन्सी – इडन हाजार्ड लामो चर्चापछि गत सिजन रियल म्याड्रिडमा आबद्ध भएका थिए । उनी जति बेला रियलमा आबद्ध भएका त्यो समय उनको बढेको शारीरिक तौलका बारेमा पनि चर्चा भएको थियो । बेल्जियन स्टारले पनि स्पेन पुग्दा केहि तौल बढी रहेको स्वीकार गरेका छन् । चेल्सीबाट सान्टियागो बर्नाबउ जाँदा उनी पहिला भन्दा मोटो देखिएका थिए […]

January 16, 2020

माटाको गोलमा युनाइटेडको जित

एजेन्सी – म्यानचेष्टर युनाइटेड एफ ए कपको चौथो चरणमा प्रवशे गरेको छ । उल्भ्सलाई बुधबार राती १–० ले हराउँदै युनाइटेडले चौथो चरणको यात्रा तय गरेको थियो । हुवा माटाको एक मात्र गोलमा युनाइटेड विजयी भएको थियो । उनले ६७ औं मिनेटमा गोल गरेका थिए । घरेलु मैदानमा उच्च प्रदर्शन गरेको युनाइटेडले थप गोलका अवसर पाएर […]

January 16, 2020

पिएसजीको जितमा एमबाप्पेको २ गोल

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मोनाको माथि बुधबार ४–१ को जित हासिल गर्दै लिग १ वामा ८ अंकको अग्रता लिएको छ । ३–३ को बराबरी खेलेको ३ दिन पछि भएको अर्को खेलमा पिएसजीलाई जित दिलाउन मोकाकोका पूर्व स्टार केलियन एमबाप्पेले २ र नेयमारले पेनाल्टीम एक गोल गरे । दोस्रो हाफमा परिवर्तन भएका पाब्लो […]

Success

Thank you for your time.